सामग्रीमा जानुहोस्

अटल बिहारी वाजपेयी

विकिपिडिया बठेइ
अटल बिहारी वाजपेयी
अटल बिहारी वाजपेयी
भारतको ११औ प्रधानमन्त्री
In office
१९ मार्च १९९८  १९ मे २००४
राष्ट्रपतिके आर नारायणन
अब्दुल कलाम
अग्रजइन्द्र कुमार गुजराल
उतराधिकारीमनमोहन सिंह
In office
१६ मे १९९६  १ जुन १९९६
राष्ट्रपतिशंकर दयाल शर्मा
अग्रजपी. वी. नरसिंह राव
उतराधिकारीएच. डी. देवगौडा
विदेश मन्त्री
In office
२६ मार्च १९७७  २८ जुलाई १९७९
प्रधानमन्त्रिमोरारजी देशाई
अग्रजयशवन्तराव चवान
उतराधिकारीश्याम नन्दन प्रसाद मिश्रा
Personal details
जनम (१९२४-१२-२५) २५ डिसेम्बर १९२४ (उमेर १०१)
ग्वालियर
राजनीतिक दलभारतीय जनता पार्टी (१९८०-हाल सम्म)
और राजनीतिक
सम्बन्धन
भारतीय जन सङ्घ (१९८० भन्दा पहिले)
अल्मा म्याटरविक्टोरिया कलेज (हाल लक्ष्मीवाई कलेज), ग्वालियर
डीएभी कलेज, कानपुर
दसखत

अटल बिहारी वाजपेयी (जन्म:२५ डिसेम्बर, १९२४) भारतका पूर्व प्रधानमन्त्री हुन् । उन भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् रे सन १९६८ देखि १९७३ सम्म उन येका अध्यक्ष लै रया । उन जीवनभर भारतीय राजनीतिमा सक्रिय रया । उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य रे वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरया । येका अतिरिक्त उन एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि लै हुन् । उन अविवाहित छन् ।

प्रारम्भिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्र्वरमा २५ डिसेम्बर, १९२४ का दिन ब्रह्ममुहूर्त्तमा उनरो जन्म भया थ्यो ।

राजनैतिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

उनी भारतीय जन सङ्घको स्थापना गर्नेहरूमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी त्यसको अध्यक्ष पनि रया । राप्त गर्‍यो र भाजपा विपक्षमा बस्न मजबूर भयो। अहिले उनले राजनीतिबाट संन्यास लिसकेका छन्।

कविका रूप माई अटल

[सम्पादन | स्रोत सम्पादन]

श्री अटल बिहारी वाजपेयी राजनीतिज्ञ हुनका साथ-साथ एक कवि लै हुन् ।अभिव्यक्ति पाएकोछ।

प्रकाशित रचनाहरू

[सम्पादन | स्रोत सम्पादन]

उनका प्रकाशित रचनाहरू हुन् :

  • मृत्यु या हत्या
  • अमर बलिदान (लोक सभामा अटल जीका वक्तव्यहरूको संग्रह)
  • कैदी कविरायका कुण्डलिहरू
  • संसदमा तीन दशक
  • अमर आग है
  • कुछ लेख कुछ भाषण (केही लेख केही भाषण)
  • सेक्युलर वाद
  • राजनीतिका अप्ठ्यारा बाटाहरू
  • बिन्दु बिन्दु विचार , इत्यादि।

जीवनका केही प्रमुख तथ्य

[सम्पादन | स्रोत सम्पादन]
  • अटल जी एक यस्ता नेता नेता हुन् जसले देशहितमा काम गरे|
  • आजीवन अविवाहित रहे।
  • उनी एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्।
  • परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोध विचलित नभई ब उनले अग्नि-दुई र परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम पनि उठाए। १९९८मा पोखरणमा भारतको द्वितीय परमाणु परीक्षण गरे जसमा अमेरिकाको सीआईएले थाह पाएन।
  • अटल सबभन्दा लामो समयसम्म सांसद रहे र जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि रहे। अटल नै पहिला प्रधानमन्त्री हुन् जसले गठबन्धन सरकारलाई स्थायित्व र सफलतासित संचालित गरे।
  • अटल नै पहिला विदेश मन्त्री थिए जसले संयुक्त राष्ट्रमा हिन्दीमा भाषण दिएर भारतलाई गौरवान्वित गराएकाथिए।

वाजपेयी सरकारको कार्य

[सम्पादन | स्रोत सम्पादन]


टीका टिप्पणी

[सम्पादन | स्रोत सम्पादन]
  • भारतलाई लिएर मेरो एक दृष्टि छ- यस्तो भारत जो भोक र डरले, निरक्षरता र अभावले मुक्त होस्- अटल बिहारी वाजपेयी



    भाइरका कडीहरु

    [सम्पादन | स्रोत सम्पादन]