भारत

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
गणतन्त्र भारत
Horizontal tricolour flag bearing, from top to bottom, deep saffron, white, and green horizontal bands. In the centre of the white band is a navy-blue wheel with 24 spokes. Three lions facing left, right, and toward viewer, atop a frieze containing a galloping horse, a 24-spoke wheel, and an elephant. Underneath is a motto: "सत्यमेव जयते".
झण्डा राज्य चिन्ह
राष्ट्रिय वाक्य
"सत्यमेव जयते" (संस्कृत)
"सत्यको सधै जीत हुन्छ" (National Informatics Centre 2005)
राष्ट्रगान

जन गण मन

Image of a globe centered on India, with India highlighted.
भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो.
दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो ।
राजधानी नयाँ दिल्ली
28°36.8′N 77°12.5′E / 28.6133°N 77.2083°E / 28.6133; 77.2083
ठूलो शहर मुम्बई
सरकारी भाषा हिन्दी तथा अङ्ग्रेजी
क्षेत्रीय भाषाहरू आसामी
बङ्गाली
बोडो
डोगरी
गुजराती
हिन्दी
कन्नड
कश्मीरी
कोंकणी
मैथिली
मलयालम
मणिपुरी
मराठी
नेपाली
ओरिया
पञ्जाबी
संस्कृत
संथाली
सिन्धी
तमिल
तेलगु
उर्दू
राष्ट्रिय भाषाहरू हिन्दी तथा अङ्ग्रेजी
नागरिकता भारतीय
सरकारको प्रकार संसदीय संघीय संवैधानिक गणराज्य
 -  राष्ट्रपति प्रणव मुखर्जी
 -  उपराष्ट्रपति म‍ोहम्मद हामीद अन्सारी
 -  प्रधानमन्त्री नरेन्द्र मोदी (भाजपा)
 -  लोकसभाका वाचक सुमित्रा महाजन (भाजपा)
 -  मुख्य न्यायधिश राजेन्द्र मल लोढा[१]
व्यवस्थापिका भारतीय संसद
 -  माथिल्लो सदन राज्य सभा
 -  तल्लो सदन लोक सभा
स्वतन्त्रता संयुक्त अधिराज्य बाट 
 -  प्राप्ति मिति सन् १९४७ १५ अगस्त 
 -  गणतन्त्र सन् १९५० २६ जनवरी 
क्षेत्रफल
 -  जम्मा ३२,८७,२६३ वर्ग किमी (साँतौ)
१२,६९,२१९ वर्ग माइल
 -  जलक्षेत्र (%) ९.५६
जनसंख्या
 -  जनगणना सन् २०११ १,२१,०१,९३,४२२ (दोश्रो)
 -  जनघनत्व ३२८७२६३/वर्ग किमी (३१औ)
१२६९२१९/वर्ग माइल
मुद्रा भारतीय रुपए (आइएनआर)
समय क्षेत्र भारतीय मानक समय +०५:३०
सडक प्रयोग बायाँ
टेलिफोन कोड 91

भारतवा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, एसिया महादेशमी रह्याको एक देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो रे जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, रे भुटान अनि पूर्वमा बंगलादेश रे म्यानमार छन्। हिन्द महासागरमा यइको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलंका रे दक्षिण-पूर्वमा इण्डोनेशिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडियाको दावी अरन्छ। यइको उत्तरमा हिमालय पर्वत श्रृखला रे दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बंगालको खाडी रे पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो रे भारतीय सभ्यतामा यइलाई निकै पवित्र मानिन्छ। यइ देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिन्या देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भयाको देश भयाकाले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिनाछन। भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका तिन प्रमुख धर्म: हिन्दू, जैन तथा शिखको उत्पत्ति भारतमा भया हो। भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गर्याको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भयाको मान्दछ। सन् १९४७ मा स्वतन्त्रता प्राप्तिभन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरिरइ छ। उक्त प्रगति विशेषत: आर्थिक रे सैनिक क्षेत्रमा एक क्षेत्रिय शक्ति रे विश्वव्यापी शक्तिको रूपमा देखिन थाल्याको छ।

राज्यका नाऊ[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

बाह्य कडीहरु[सम्पादनस्रोत सम्पादन]

एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ


Asia (orthographic projection).svg