खास लेख
|
|
दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सब है नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । तैइ तिर्थस्थल अन्तर्गत 'पादुकास्थान', 'शिरस्थान', 'नाभिस्थान', 'धुलेश्वर' रे 'डुङ्गेश्वर' नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगा: ज्वाला निकल्लान । पैल्ली पादुकास्थानमी लै ज्वाला बल्लो थ्यो । वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाईबरे लैग्या हुनाले अब पादुकास्थानमी ज्वाला बल्लु छाड्यो । धुलेश्वरमी जमिनबठे धुलो निकलुन्छ ।
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लु र बेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ। (और पढ…)
|
| खास लेखअन
|
क्या तमलाई था छ?
|
- ... जापान (चित्रमी जापानको झण्डा) विश्वमी सबहै पुरानो राजतन्त्र भया मूलुक हो ।
- ... विश्वकी पइल्लो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हन् ।
- ... सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामी रया छ ।
- ... नेपाल घुम्न पर्यटकअनले सब है बढी मन पराउन्या समय शरद ऋतु हो, यो ऋतु अक्टोबर महिनामी पड्न्छ ।
- ... व्यंग्यचित्र (कार्टून)को सुरूवात नेदरल्याण्डबाट भएको हो ।
- ... चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
- ... घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
- ... दाँत दुई पटक पलाउने अङ्ग हो ।
|
इतिहासमी आज
|
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०)
-
- १९४६- अमेरिकाका तात्कालिन राष्ट्रपतिले केन्द्रिय खुफिया एजेन्सी (सिआईए) चित्रमा को गठन गर्याका थ्या ।
-
-
-
-
|
| (इतिहासमी आज भँणार...)
|
|
|
|