सर्वपल्ली राधाकृष्णन

विकिपिडिया बठेइ
सर्वपल्ली राधाकृष्णन
भारत रत्न

कार्यकाल
१३ मई, १९६२ – १३ मई, १९६७
प्रधानमन्त्री : गुलजारी लाल नन्दा (प्रथम कार्यावधि)
लालबहादुर शास्त्री
गुलजारीलाल नन्दा (द्वितीय कार्यावधि)
उपराष्ट्रपति जाकिर हुसेन
अग्रज : राजेन्द्र प्रसाद
उतराधिकारी : जाकिर हुसेन

कार्यकाल
१३ मई, १९५२ – १२ मई, १९६२
राष्ट्रपति : राजेन्द्र प्रसाद
अग्रज : कार्यालय आरम्भ
उतराधिकारी : जाकिर हुसैन
आफ्नोइ जानकारी
जनम तिरुट्टनी, तमिलनाडु, भारत
मर्‍या अप्रिल १७, १९७५(१९७५-०४-१७) (८६ वर्ष)
चेन्नई,तमिलनाडु, भारत
राजनीतिक दल स्वतन्त्र
जीवनसङ्गी शिवकामु
चेलाचेली ५ छोरी तथा १ छोरा
पेशा राजनीतिज्ञ, दार्शनिक, प्रख्याता
धर्म हिन्दू

डाक्टर सर्वपल्ली राधाकृष्णन ( ५ सेप्टेम्बर १८८८ – १७ अप्रिल १९७५) भारतको प्रथम उप-राष्ट्रपति (१९५२ - १९६२) रे द्वितीय राष्ट्रपति थिए।[१] उनको जन्म दक्षिण भारतको तिरुत्तनि स्थानमी भएको थियो जुन स्थान चेन्नईबाट ६४ किमी उत्तर-पूर्वमी छ। उनको जन्मदिन (५ सेप्टेम्बर) भारतमी शिक्षक दिवसको रूपमी मनाईन्छ।

जीवन वृत्त[सम्पादनस्रोत सम्पादन]

डाक्टर सर्वपल्ली राधाकृष्णन भारतीय सामाजिक संस्कृतिसँग रमेका एक महान शिक्षाविद महान दार्शनिक महान वक्ता रे एक अस्थावान हिन्दू विचारक थिए। स्वतन्त्र भारत देशका उनी दोश्रो राष्ट्रपति थिए। डाक्टर राधाकृष्णनले आफ्नो जीवनको महत्त्वपूर्ण ४० वर्ष शिक्षकको रूपमी व्यतीत गरे। उनमी एउटा आदर्श शिक्षकको सबै गुण रहेको थियो । उनले आफ्नो जन्म दिन शिक्षक दिवसको रूपमी मनाउने इच्छा गरेका ब्यक्त गरेका थिए जसको फलस्वरूप पुरै देशमी डाक्टर राधाकृष्णनको जन्म दिन ५ सेप्टेम्बरमी शिक्षक दिवस मनाईन्छ।

डाक्टर राधाकृष्णन समस्त विश्वलाई एउटा विद्यालय मान्थे। उनको शिक्षा द्वारा नै मानव मस्तिष्कको सदुपयोग गर्न सम्भव छ भन्ने उनको मान्यता रहेको थियो। डा. राधाकृष्णन आफ्नो बुद्धिमतापूर्ण व्याख्या, अभिव्यक्ति रे हसाउने कथाहरूबाटी आफ्ना छात्रहरूलाई मन्त्रमुग्ध गर्दथे। उनी छात्रहरूलाई उच्च नैतिक मूल्यहरूलाई आफ्नो आचरणमी उतार्न प्रेरित गर्दथे। उनी जुन विषय पढाउदथे, पढाउनु भन्दा पहिले स्वयं त्यसको राम्रो अध्ययन गर्दथे। दर्शन जस्तो गम्भीर विषयलाई पनि उनी आफ्नोको नवीनताबाटी सरल रे रोचक बनाउदथे।

पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जयन्ती प्रत्येक वर्ष ५ सेप्टेम्बरमी 'शिक्षक दिवस'को रूपमी मनाईन्छ। सन्‌ १९६२ मी जब उनी राष्ट्रपति बनेका थिए, त्यसबेला केही शिष्य रे प्रशंसक उनकोमी गएका थिए। उनहरूले उनीसंग निवेदन गरेका थिए कि उनीहरू उनको जन्मदिनको शिक्षक दिवसको रूपमी मनाउन चाहन्छन भनी भनेका थिए । त्यस समय उनले भने, 'मेरो जन्मदिनलाई शिक्षक दिवसको रूपमी मनाउँदा निश्चय नै म आफुलाई गौरवान्वित अनुभव गर्नेछु।' त्यसबेला देखी ५ सेप्टेम्बर का दिन पुरै देशमा शिक्षक दिवसको रूपमी मनाईदै आएको छ।

शिक्षाको क्षेत्रमी डा. राधाकृष्णनले दिएको योगदान अविस्मरणीय छ। उनी बहुमुखी प्रतिभाको धनी थिए। त्यसकारण उनी एक विद्वान, शिक्षक, वक्ता, प्रशासक, राजनयिक, देशभक्त रे शिक्षा शास्त्री थिए, तथापि आफ्नो जीवनको उत्तरार्द्धमी अनेक उच्च पदहरूमी काम गर्दा गर्दै पनि शिक्षाको क्षेत्रमी उनी आफ्नो योगदान गरी रहे। उनको मान्यता थियो कि यदि सही तरीकाबाटी शिक्षा दिईयो भने समाजको अनेक खराबीहरूलाई मेटाउन सकिन्छ।

उनी भन्दथे जब सम्म शिक्षक शिक्षा प्रति समर्पित रे प्रतिबद्ध हुदैन रे शिक्षालाई एक मिशन मान्दैनन् त्यसबेला सम्म राम्रो शिक्षाको कल्पना गर्न सकिदैन। उनले धेरै वर्ष अध्यापन गरे। एक आदर्श शिक्षकको सबै गुण उनमी विद्यमान थियो। उनको भनाई थियो कि शिक्षक त्यस मानिसलाई बनाईनु पर्दछ जो सबभन्दा धेरै बुद्धिमान छ। शिक्षकले मात्र राम्रो प्रकारले अध्यापन गरेर नै सन्तुष्ट हुनुहुदैन उसले आफ्नो बिद्यार्थीको स्नेह रे आदर अर्जित गर्नु पर्दछ। शिक्षक भएको भरमी सम्मान पाईदैन, त्यसलाई अर्जित गर्नु पर्दछ। उनको मृत्यु सन् १९७५ सेप्टेम्बर १७ मी भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

बाह्य सूत्र[सम्पादनस्रोत सम्पादन]