विकिपिडिया:आजभोलका घटना

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
  • यै विकिपीडियामी निम्न प्रकारका नविकेसन मिनुहरू छन्

मुखैमीको पृष्ठअहिलका घटनानौला परिवर्तन

  • सहायता

डोटेली विकिपीडिया कसरी लेख्या सहायतादेवनागरीमी कस्या लेख्न्या ?डोटेली चौपातो (चौतारी)प्रयोगस्थलमी अभ्यास अर

  • विविध पृष्ठहरू

नयाँ पृष्ठ कस्या बनाउन्यावर्णानुक्रम अनुसार लेख खोज अपूर्ण पृष्ठलाई सम्पादन गरसबै लेख

यै पृष्ठमी हामरा समाजमी घटेका ताजा ताजा घटनाअन लेखिन्या छन् । ताजा घटनाका बारेमी तमलाई केही जानकारी भयाले तम्रा कुरडीअन यहाँ लेख्या । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या । नयाँ शिर्षक बनाइवर लेख्या !

माओवादी नेता पोष्ट बहादुर बोगटीको मरिग्या[स्रोत सम्पादन]

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमी २०७१/०५/३० निधन भयाको छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर

विश्वकर्मा पूजा[स्रोत सम्पादन]

असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामका औजार र कलाकारखानाहरुको पुजा आजा गरि वटी बिश्वकर्मा पूजा मानाउन लारायन् । यो विश्वकर्मा पूजा सम्पन्न भयाको छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर

बुढी पोल्या पर्ब[स्रोत सम्पादन]

नेपालका सुदूरपश्चिम र मध्यपश्च्चिम मिई भौत ठाउँमी बेली, काई काई आजलै बुढी पोल्ल्या चलन छ । भारतका कुमाउ, गढवाल माई लै यो पर्व मानाइन्छ । चौपाया(घर पालुवा जनावर)को निको स्वाथ्यको कामना गरिवटि बुढी पोल्या पर्ब मनाईनछ ।

विस्तृत खबर नेपाली भाषामी हेर

प्रधानमन्त्री आज न्यूर्योक जानेहुन्[स्रोत सम्पादन]

प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय कुम्भमेलामी भाग लिनाइँलाई शुक्रबार न्यूयोर्क जानेहुन्।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


राउटयानलाई दसैं मानाउँनलाई सरकारको चार लाख[स्रोत सम्पादन]

सरकारले राउटयानलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुप्प्या सहयोग गर्न्य्या भएको छ ।


विस्तृत खबर नेपाली भाषामी हेर


कम्युनिष्ट आन्दोलनकी अगुवा साहना प्रधान मारिग्या[स्रोत सम्पादन]

कम्युनिष्ट आन्दोलनकी अगुवा एवं एमाले नेतृ साहना प्रधानको उपचारका क्रममी सोमबार राति निधन भया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर


यू-१९ क्रिकेटको उपाधि बैतडीलाई[स्रोत सम्पादन]

पोखरालाई हराईवटी बैतडीले यू-१९ क्रिकेटको उपाधि जित्यो ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर


आज विश्व मुटुरोग दिवस मनाइँदै[स्रोत सम्पादन]

विश्व मुटुरोग दिवस आइतवार नेपालमाई लैई विविध कार्यक्रम गरी मनाउन लारयान ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर


सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई[स्रोत सम्पादन]

सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमि प्रदान गदया घोषणा गरीया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर



जनकवि केशरी धर्मराज थापा मरिग्या[स्रोत सम्पादन]

जनकवि केशरी धर्मराज थापाको मंगलवार प्रभात ९१ वर्षको उमेरमी निधन भया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर
  3. विस्तृत खबर नेपाली भाषामी हेर


आजदेखि लाग्यो तिहार[स्रोत सम्पादन]

आज बठे नेपलिन्को दोसरो ठुलो चाड तिहार शुरु भयो।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर


नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन[स्रोत सम्पादन]

मलेसियामामी जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमी नेपालले युगाण्डालाई ६२ रनले पराजित गरि आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि रक्षा गर्या छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर


डोटी बस दुर्घटनाका चालक देखी प्रहरी सम्म कार्वाही[स्रोत सम्पादन]

डोटीका छतिवनमि गत असोज २० गते २९ जनाको ज्यान जान्या गरी भया दुर्घटनामी चालक देखी प्रहरी सम्म कार्वाही हुन्या भयाछ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


रक्तसञ्चार केन्द्रमी रगतको अभाव[स्रोत सम्पादन]

केन्द्रीय रक्तसञ्चार केन्द्रमी रगतको अभाव देखिया छ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


टिकापुर पार्कमि पर्यटक बढ्या[स्रोत सम्पादन]

कैलालीका सुदुरपुर्वि टिकापुर नगरपालीका अन्तर्गत कर्णाली नदिको तटमि अवस्थित टिकापुर पार्क अहिले भौत आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न पुग्या छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर

डोटेली भाषा अनलाईनमी[स्रोत सम्पादन]

डोटेली भाषाको संरक्षका कि लेखा इसो हुन्नाछ ।

  1. विस्तृत खबर डोटेली भाषामी हेर

गलत उपचारले मस्तिष्कघात[स्रोत सम्पादन]

काठमाडौंका एक चल्तीका बाल अस्पतालले एक नाबालिकालाई भौत ज्वरो आया लक्षणमी 'ब्याक्टेरल म्यानेन्जाइटिस' भणीबर गलत औखति दिनाले मस्तिष्कघात भइसक्या दिल्लीमी सर गंगाराम अस्पतालमी उपचार अद्दु लाग्या जानकारीमी आया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


कैलाली नाकामी चेलिबेटी बेचबिखनका घटनामी कमी[स्रोत सम्पादन]

कैलालीको त्रिनगर नाकाबठे भारत तीर चेलिबेटी ओसारपोसर हुने घटनामी कमि आया छ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


भेरी नदीमी बस दुर्घटना[स्रोत सम्पादन]

जाजरकोटबठेई सुर्खेत जाँनलारेको यात्रुबाहक बस विपैबार प्रभात भेरी नदीमी झणीबटि मदयान् को संख्या ५ पुग्या छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


देश कै १६ औं जिल्लाका रुपमी खुला दिसा मुक्त घोषणा हुदै बाजुरा जिल्ला[स्रोत सम्पादन]

बाजुरालाई मंसिर १२ गते खुला दिसा मुक्त घोषणा गरीया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर

किसान योद्धा भीमदत्त पन्तको जन्मजयन्ती[स्रोत सम्पादन]

कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भणी सशक्त रुपमि किसान आन्दोलन गद्या विद्रोही नेता भीमदत्त पन्तको आज ८८ औँ जन्मजयन्ती , बिभिन्न कार्यक्रम गरीबटि उनरो सम्झना गरीनाछ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


शुक्लाफाँटा आरक्षमी कृष्णसारको सङ्ख्यामी वृद्धि[स्रोत सम्पादन]

शुक्लाफाँटा वन्यजन्तु आरक्षका हिरापुर फाँटामी तीन वर्ष आघा स्थानान्तरण गरि ल्याया कृष्णसारको सङ्ख्या बढीबर ३८ पुग्या छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


कैलालीका सहजपुर गाविसमी बस दुर्घटना[स्रोत सम्पादन]

कैलालीका सहजपुर गाविस खाँनीडाँडामी बेली भया बस दुर्घटना डाइबरका लापरवाहीले भया घाईतेले बताया छन्।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर
  3. विस्तृत खबर नेपाली भाषामी हेर
  4. विस्तृत खबर नेपाली भाषामी हेर


भीमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द[स्रोत सम्पादन]

गएको असोज २० गते डोटीमा भया बस दुर्घटनाका पिडित परिवारहरुले भिन्न भिन्न माग राखी बरि आज बठे धनगढी देखी डडेल्धुरा सम्मको भिमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द गराएका छन् ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


आज महिला स्वास्थ्य स्वयंसेविका दिवस[स्रोत सम्पादन]

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा भन्या नारा सहित शुकबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी भौत भौत कार्यक्रम अरि मनाइन्छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


सुदूरपश्चिम क्षेत्रिय महोत्सव[स्रोत सम्पादन]

कैलालीको धनगढीमी आयोजना हुन्या सुदूरपश्चिम क्षेत्रिय महोत्सवको तयारी पुरा भया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


अब एसएलसी दिन्या सबै पास[स्रोत सम्पादन]

एसएलसी परीक्षामा फेल हुने प्रावधान खारेज गरिया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर

डडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो[स्रोत सम्पादन]

डडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर

दिन दिनै १५ सय नेपाली रोजगारीका लागि विदेश जान्लाग्या[स्रोत सम्पादन]

देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


राजधानीमी सुरु भयो क्यान इन्फोटेक[स्रोत सम्पादन]

राजधानीमी सुरु भयो क्यान इन्फोटेक, उद्घाटन काई दिन भिडभाड ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर
  3. विस्तृत खबर नेपाली भाषामी हेर


काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष[स्रोत सम्पादन]

मानवीय दृष्टिमी दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमी ठूलो अन्तराल देखा पण्या छ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर


एसएलसी परीक्षा[स्रोत सम्पादन]

आज बठेई देशैभर एसएलसी परीक्षा शुरु भया छ |

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर
  3. विस्तृत खबर नेपाली भाषामी हेर
  4. विस्तृत खबर नेपाली भाषामी हेर
  5. विस्तृत खबर अंग्रेजी भाषामी हेर


हावाहुरीबठेई कैलाली र कञ्चनपुरमी तीनको मृत्यु[स्रोत सम्पादन]

कैलाली र कञ्चनपुरमी बिपैबार रात आया हावाहुरीले तीन जनाको मृत्यु भया छ ।

  1. विस्तृत खबर नेपाली भाषामी हेर
  2. विस्तृत खबर नेपाली भाषामी हेर

एक महिनामी २० हजार बढी भूकम्पका धक्का[स्रोत सम्पादन]

९ हजारको मृत्यु हुन्या गरी आया विनाशकारी भूकम्प आज मंगलबार एक महिना पुग्या छ ।


नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिया[स्रोत सम्पादन]

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ लिया |


दार्चुलामी होमस्टे सञ्चालनको तयारी[स्रोत सम्पादन]

दार्चुलाका खार गाविसमी पर्यटक भित्र्याउन्या होमस्टे सञ्चालनका तयारी गरिया छ ।


डोटेली भाषा संरक्षणका लागि बिकासकेन्द्र गठन[स्रोत सम्पादन]

सुदूरपश्चिममी बोलिन्या डोटेली भाषाका संरक्षण र सम्बद्र्धन गद्दाई लाइ डोटेली भाषा विकास केन्द्र गठन भया छ ।


एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भया छन्[स्रोत सम्पादन]

एमाले अध्यक्ष खड्गप्रसाद ओली(केपी शर्मा ओली) नेपालका ३८ औं प्रधानमन्त्रीका रुपमी निर्वाचित भया छन् ।

गणतन्त्र नेपालकी दोसरि राष्ट्रपति तथा नेपालकी पहिलो महिला राष्ट्रपतिका रूपमी विद्यादेवी भण्डारी निर्वाचित भये छिन्[स्रोत सम्पादन]

डोटेली भाषा सम्बन्धि विकिमिडिया ब्लगमी[स्रोत सम्पादन]

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मरिग्या[स्रोत सम्पादन]



डोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर[स्रोत सम्पादन]

डोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर आया हो । करिव २ बर्ष ९ मैना पछा यो कोक्रोबठे भाइर आयो ।