मदर टेरेसा
Jump to navigation
Jump to search
मदर टेरेसा विश्व प्रसिद्ध समाजसेवी महिला हुन। उनको जन्म सन् १९१० अगस्ट २६ का दिन मेसेडोनिया (हालको अल्बानिया) मी भयाथ्यो। टेरेसा सन् १९२९ मी भारत आइन र कलकत्ता को सेन्ट म्यारिज स्कुल मी भुगोल पढाउन थालिन।उनले सन् १९५० मि दि मिसिओनरिज च्यारीटी नामक संस्था खोली गरिब, बिरामी, अनाथ रे असाहयहरुको सेवा गर्न थालिन।उनको निधन ८७ वर्षको उमेरमा सन् १९९७ मा भारतको कोलकाता मा भयाको थियो।
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]