चक्रवर्ती राजगोपालाचारी

विकिपिडिया बठेइ
चक्रवर्ती राजगोपालाचारी
राजगोपालाचारीको तस्विर
भारतको डोमिनियनका गभर्नर-जनरल
In office
21 जुन 1948 – 26 जनवरी 1950
राजाजर्ज VI
प्रधानमन्त्रिजवाहरलाल नेहरू
अग्रजलुइस माउन्टबेटन
उतराधिकारीराजेन्द्र प्रसाद as भारतका राष्ट्रपति
भारतीय गणतन्त्रका गृहमन्त्री
In office
17 डिसेम्बर 1950 – ५ नोभेम्बर १९५१
प्रधानमन्त्रिजवाहरलाल नेहरू
अग्रजवल्लभभाई पटेल
उतराधिकारीकैलाश नाथ काटजु
भारतीय गणराज्यको पोर्टफोलियो बिना मन्त्री
In office
15 जुलाई 1950 – 17 डिसेम्बर 1950
प्रधानमन्त्रिजवाहरलाल नेहरू
पहिलो पश्चिम बंगालका राज्यपाल
In office
१५ अगस्ट १९४७ – 21 जुन 1948
प्रमुखप्रफुल्ल चन्द्र घोष
बिधान चंद्र रॉय
अग्रजपद स्थापित
फ्रेडरिक बुरोज as बङ्गाल प्रेसिडेन्सीको राज्यपाल
उतराधिकारीकैलाश नाथ काटजु
दोस्रो मद्रास राज्यका मुख्यमन्त्री
In office
10 अप्रेल 1952 – 13 अप्रेल 1954
अग्रजपी. एस. कुमारस्वामी राजा
उतराधिकारीके. कामराज
दोस्रो मद्रास प्रेसिडेन्सीका प्रधानमन्त्री
In office
14 जुलाई 1937 – ९ अक्टोबर १९३९
गभर्नरद लॉर्ड एरस्काइन
अग्रजकुर्मा वेंकट रेड्डी नायडू
उतराधिकारीटंगुतुरी प्रकाशम
निर्वाचन‍‍ क्षेत्रराज्य विधान परिषद् का नेता
Personal details
जनम
चक्रवर्ती राजगोपालाचारी

थोरपल्ली, मद्रास प्रेसिडेंसी, ब्रिटिश राज
(अहिले थोरपल्ली, तमिलनाडु, भारत)
मृत्यु२५ डिसेम्बर १९७२(१९७२-१२-२५) (९४ वर्ष)
Madras, तमिलनाडु, भारत
(वर्तमान चेन्नई)
आराम-घरमूथरिग्नार राजाजी निनाइवलयम्
राष्ट्रियताब्रिटिश राज (1878-1947)
 भारत (1947-1972)
राजनीतिक दलस्वतन्त्र पार्टी
और राजनीतिक
सम्बन्धन
भारतीय राष्ट्रिय कांग्रेस (Until 1957)
भारतीय राष्ट्रिय लोकतान्त्रिक कांग्रेस (१९५७–१९५९)
पुताःरि(इन)अलमेलु मंगलम्मा (विवाह 1897–1916) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: अलमेलु मंगलम्मा to चक्रवर्ती राजगोपालाचारी" Location: (linkback://dty.wikipedia.org/wiki/%E0%A4%9A%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A5%80_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%97%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%80)
सम्बन्धअनमहात्मा गान्धी (समधी)
नन्दिना५, सहित सी. आर. नरसिंहन र लक्ष्मी गान्धी
अल्मा म्याटरबैंगलोर विश्वविद्यालय
प्रेसिडेन्सी कलेज, चेन्नई
पेशा
पुरस्कारअनभारत रत्न (१९५४)
चक्रवर्ती राजगोपालाचारी
भाषा
उल्लेखनीय सम्मानअनसाहित्य अकादमी पुरस्कार


चक्रवर्ती राजगोपालाचारी (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (डिसेम्बर १०, १८७८ - डिसेम्बर २५, १९७२), राजाजी पनि भणीन्छ। उनी वकील, लेखक, राजनीतिज्ञ रे दार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल रे प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको कांग्रेसको प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा स्वतन्त्र पार्टीको स्थापना गरे उनी गान्धीजीको समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गान्धीजीको छोरा देवदास गान्धीसंग भएको थियो।) उनले दक्षिण भारतमी हिन्दीको प्रचार-प्रसारको लागि धेरै काम गरे।


राजगोपालाचारीको जन्म तमिलनाडुको कृष्णगिरी जिल्लाको होसुर तालुकको थोरापल्ली गाउँमी जर्म्या थिय रे उनको शिक्षा सेन्ट्रल कलेज, बैंगलोर रे मद्रासको प्रेसिडेन्सी कलेजमी भएको थियो।सन् १९०० मी उनले सलेम अदालतमी कानुनी अभ्यास सुरु गर्या। राजनीतिमी प्रवेश गरेपछि उन सलेम नगरपालिकाको सदस्य रे पछि अध्यक्ष बने । [१] महात्मा गान्धीका प्रारम्भिक राजनीतिक लेफ्टिनेन्टहरू मध्ये एक, उनी भारतीय राष्ट्रिय कांग्रेसमी सामेल भए रे राउलेट ऐन विरुद्धको आन्दोलनमी भाग लिए, असहयोग आन्दोलन, वैकोम सत्याग्रह रे नागरिक अवज्ञा आन्दोलनमी सामेल भए। 1937 मी, राजगोपालाचारी मद्रास प्रेसिडेन्सी [२] को प्रधानमन्त्री चुनिए रे 1940 सम्म सेवा गरे, जब उनले जर्मनी विरुद्ध बेलायतको युद्धको घोषणाको कारण राजीनामी दिये।

प्रारम्भिक जीवन[सम्पादनस्रोत सम्पादन]

दक्षिण भारतको सलेम जिल्लामी थोरापल्ली नामक गाउँमी जर्म्या थिय। राजाजी तत्कालीन सलेम जिल्लाको थोरापल्ली नामक एक सानो गाँवमी एक तमिल ब्राह्मण परिवार (श्री वैष्णव)मी जर्म्याका थिय। अचेल थोरापली कृष्णागिरि जिल्लापदमी छ। उनको प्रारम्भिक शिक्षा होसूरमी भयो। कालेजको शिक्षा मद्रास (चेन्नई) एवं बेंगलोरमी भयो।

सी. राजगोपालाचारीको सलेममी प्रतिमी।

सम्मान[सम्पादनस्रोत सम्पादन]

राजगोपालाचारी ओटाकामुण्ड, 1939 मी एक र्‍यालीमी।

१९५४ मी भारतीय राजनीतिको चाणक्य भनिने राजा जीलाई 'भारत रत्न'बाटी सम्मानित गरियो। उनी विद्वान रे अद्भुत लेखन प्रतिभाको धनी थिए। जुन गहिराई रे तिखोपन उनको बुद्धिचातुर्यमा थियो, त्यही उनको लेखनमी पनि थियो। उनी तमिल रे अङ्ग्रेजीको धेरै राम्रो लेखक थिए। 'गीता' रे 'उपनिषदों'मी उनको टीकाहरू प्रसिद्ध छन्। उनलाई उनको पुस्तक 'चक्रवर्ती थरोमगम'मी 'साहित्य अकादमी' द्वारा पुरस्कृत गरियो। उनले लेखेको अनेक कथाहरू उच्च स्तरीय थियों। 'स्वराज्य' नामक पत्र उनको लेख निरंतर प्रकाशित हुँदै रहन्थे। यसको अतिरिक्त मदिरा निषेध रे स्वदेशी वस्तुहरू विशेष गरी खादीको प्रचार प्रसारमी उनको योगदान महत्त्वपूर्ण मानिन्छ। उनलाई वर्ष १९५४ मी भारत रत्नबाटी सम्मनित गरियो। भारत रत्न पाउने उनी पहिलो व्यक्ति थिए।



बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]