वल्लभभाई पटेल

विकिपिडिया बठेइ
सरदार वल्लभ भाइ पटेल
भारतको उपप्रधानमन्त्री
In office
१५ अगस्त १९४७ – १५ दिसम्बर १९५०
प्रधानमन्त्रिजवाहरलाल नेहरु
अग्रजपद सृजन
उतराधिकारीमोरारजी देसाई
गृह मंत्रालय
In office
१५ अगस्त १९४७ – १५ दिसम्बर १९५०
प्रधानमन्त्रिजवाहरलाल नेहरु
अग्रजपद सृजन
उतराधिकारीचक्रवर्ती राजगोपालाचारी
Personal details
जनम३१ अक्टोबर १८७५नडियाद, बॉम्बे प्रेसीडेंसी, ब्रिटिश भारत
मृत्यु१५ डिसेम्बर १९५०(१९५०-१२-१५) (७५ वर्ष)
बॉम्बे, बॉम्बे राज्य, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रीय कांग्रेस
नन्दिनामणिबेन पटेल, दह्याभाई पटेल
अल्मा म्याटरमिडल टेम्पल
पेशावकालत

वल्लभभाई झवेरभाई पटेल (३१ अक्टोबर १८७५ - १५ डिसेम्बर १९५०), सामान्यतया सरदार वल्लभभाई पटेल भनेर चिनिन्छन्,एक भारतीय स्वतन्त्रतावादी राष्ट्रवादी रे ब्यारिस्टर थिए जसले 1947 देखि 1950 सम्म भारतको पहिलो उपप्रधानमन्त्री रे गृहमन्त्रीको रूपमी सेवा गरे।उहाँ भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले देशको स्वतन्त्रताको संघर्ष रे यसको राजनीतिक एकीकरणमी महत्त्वपूर्ण भूमिका खेलेका थिए। [१] उनले भारतको राजनीतिक एकीकरण रे १९४७ को भारत-पाकिस्तान युद्धको समयमी गृहमन्त्रीको रूपमी काम गरेका थिए। [१]

जीवनी[सम्पादनस्रोत सम्पादन]

पटेलको जन्म खेडा जिल्लाको नाडियादमी भएको थियो रे उनको हुर्के गुजरात राज्यको ग्रामीण इलाकामी भएको थियो। [२] वल्लभभाई झवेरभाई पटेल, [२] झवेरभाई पटेल रे लडबाका छ जना सन्तान मध्ये एक, गुजरातको नाडियादमी जन्मेका थिए।

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. Gandhi, Rajmohan. Patel: a life (Biography). navjivan trust.
  2. Lalchand, Kewalram (1977). The Indomitable Sardar. Bharatiya Vidya Bhavan. p. 4. Sardar Vallabhbhai Patel

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]