आगरा

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

आगरा उत्तर प्रदेश प्रान्तको एक प्रसिद्ध शहर हो। ताजमहल आगराको पहिचान हो र यो यमुना नदीका किनारमि रया छ आगरा २७.१८° उत्तर ७८.०२° पूर्वमा यमुना नदीका तटमा स्थित छ। समुद्र-तलदेखि यईश्वरीप्रसाद को औसत उचाई करीब १७१ मीटर (५६१ फीट) छ। यो उत्तरमा मथुरा, दक्षिणमा धौलपुर, पूर्वमा फिरोजाबाद, शिकोहाबाद, दक्षिणपूर्वमा फतेहाबाद रे पश्चिममाई भरतपुरले घेरिया छ। आगरा उत्तर प्रदेशको तेस्रो सबैभन्दा ठूलो शहर हो।

इतिहास[सम्पादनस्रोत सम्पादन]

आगरा एक ऐतिहासिक नगर हो, जईका कारण यो सब‌ैतिर परिचित रयाछ।त्यस्तो त आगराको इतिहास मुख्य रूपले मुगल कालदेखि बड्याहो तर यईको सम्बन्ध महिर्शि अन्गिरासंग छ जो १००० वर्श ईसा पूर्व यई ठउर रयाका थिए। इतिहासमा आगराको विकास महाभारतका समयदेखि मानिन्छ, जब यईलाई अग्रबाण वा अग्रवनका नामले सम्बोधित गरिन्थ्यो। भन्दछन् कि पहिला यो नगर आयॅग्रहका नामले पनि जानिन्थ्यो। तौलमी पहिलो ज्ञात व्यक्ति थियो जईले यईलाई आगरा नामले सम्बोधित गरे।

आगरा शहरलाई सिकंदर लोदीले सन् 1506 ई.मा बसाया थियो। आगरा मुगल साम्राजयको मनप्रशंनको जग्गा थियो। आगरा 1526 देखि 1658 सम्म मुगल साम्राज्यको राजधानी रह्यो। आज पनि आगरा मुगलकालीन इमारतहरू जस्तै - ताज महल, लाल किला, फतेहपुर सीकरी आदिको रया कारण एक विख्यात पर्यटन-स्थल बन्या छ। यी तीनवटै धरोहरहरू यूनेस्को विश्व धरोहर स्थलको सुचीमाई सामेल छन्। बाबर (मुगल साम्राज्यको जनक) ले यहाँ चौकोर (आयताकार एवं वर्गाकार) बागहरूको निर्माण गराए।

जनसांख्यिकीय आँकडा[सम्पादनस्रोत सम्पादन]

सन् २००१ को जनगणनाका अनुसार, आगराको जनसंख्या १,२५९,९७९ छ। आगराको जनसंख्याको ५३% पुरूष र ४७% महिलाहरू छन्। यहाँको औसत साक्षरता दर ६५% छ, जसमा ७६% पुरुष रे ५३% महिलाहरू साक्षर छन्। यो राष्ट्रिय औसत ५९.५% भन्दा अधिक छ। आगराको ११% जनसंख्या ६ वर्षदेखि तलका बच्चाहरूको छ।



सन्दर्भ[सम्पादनस्रोत सम्पादन]