सचिन तेन्दुलकर

विकिपिडिया बठेइ
सचिन तेन्दुलकर
व्यक्तिगत विवरण
पुरा नाम सचिन रमेश तेन्दुलकर
जन्म (1963-04-24)24 अप्रिल 1963अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
मुम्बई, महाराष्ट्र, भारत
उपनाम लिटिल मास्टर, तेन्देल्या, क्रिकेटकी भगवान,[१]मास्टर ब्लास्टर,[२]द मास्टर,[३][४]द लिटल च्याम्पियन
ऊचाई 5 ft 5 in (1.65 m)
ब्याटिङ तरिका दाइन हात
बलिङ तरिका दाइन हात लेग स्पिन, अफ स्पिन, मध्यमगति
भुमिका ब्याट्सम्यान
अन्तराष्ट्रिय विवरण
राष्ट्रिय क्रिकेट टिम [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]
टेस्ट शुरुवात (क्रम [[भारतका टेस्ट क्रिकेट खेलाडीहरू|२००]]) १५ नोभेम्बर १९८९ बिरुद्ध पाकिस्तान
अन्तिम टेस्ट १४ नोभेम्बर २०१३ बिरुद्ध वेस्ट इन्डिज
ओडिआई प्रारम्भ (क्रम [[भारतका ओडिआइ क्रिकेट खेलाडीहरू|७४]]) १८ डिसेम्बर १९८९ बिरुद्ध पाकिस्तान
अन्तिम ओडिआई १८ मार्च २०१२ बिरुद्ध पाकिस्तान
ओडिआई खेलाडी नम्बर १०
घरेलु टिम विवरण
बर्ष टिम
१९८८–२०१३ मुम्बई
२००८–२०१३ मुम्बई इन्डियनस (आइपिएल)
१९९२ योर्कसायर
खेल तालिका
प्रतियोगिता टेस्ट ओडिआई एफसी एलए
खेलहरू २०० ४६३ ३१० ५५१
रन १५,९२१ १८,४२६ २५,३९६ २१,९९९
ब्याटिङ औषत ५३.७९ ४४.८३ ५७.९२ ४५.५४
शतक/अर्धशतक ५१/६८ ४९/९६ ८१/११६ ६०/११४
अधिकतम रन २४८* २००* २४८* २००*
बल गरेको ४,२४० ८,०५४ ७,५६३ १०,२३०
बिकेट ४६ १५४ ७१ २०१
बलिङ औषत ५४.१७ ४४.४० ६२.१८ ४२.१७
५ विकेट एक इनिङमा
खेलमा १० विकेट - -
सर्वोत्कृष्ट बलिङ ३/१० ५/३२ ३/१० ५/३२
क्याच/स्टम्पिङ ११५/- १३५/- १७४/- १७५/-
स्रोत: [[५]क्रिकइन्फो], १५ नवम्बर २०१३

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ (About this soundlisten); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी रे कप्तान हुन । उनको जन्म भारतको मुम्बईमी भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमी विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमी गनिन्छन् ।[६][७][८][९][१०] उनले सन् १९८९ मी पाकिस्तान विरुद्ध कराचीमी भएको टेस्ट खेलबाटी आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमी सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमी ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमी सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[११] एकदिवसीय म्याचहरूमी पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमी खेलेका थिए ।

सन् २००२ मी आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमी दोस्रो स्थानमी राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमी पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[१२] तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममी प्रमुख खेलाडीको रूपमी थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[१३] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामी भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामी प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मी विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमी विश्व क्रिकेट इतिहासमी विश्व टेस्ट एघारको सूचीमी आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[१४][१५][१६]

तेन्दुलकरले क्रिकेट खेलमी गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मी अर्जुन पुरस्कार, सन् १९९७ मी भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ रे सन् २००८ मी क्रमसः पद्मश्रीपद्म विभूषणले सम्मानित गरेको थियो ।[१७] सन् २०१३ नोभेम्बर १६ मी आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमी प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा ठूलो नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[१८][१९] भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[२०][२१]

सन् २०१२ डिसेम्बरमी, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाटी सन्यासको घोषणा गरे ।[२२] उनी ट्वान्टी २० क्रिकेटबाटी अक्टोबर २०१३ मी सन्यास लिए [२३] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मी मुम्बईको वानखेडे स्टेडियममी वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाटी सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[११]

प्रारम्भिक जीवनी[सम्पादनस्रोत सम्पादन]

अञ्जली रे सचिन एक सार्वजनिक समारोहमी

तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमी भएको थियो ।[२४] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमी कार्य गर्थिन् ।[२५] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममी राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर रे एक बहिनी सविता तेन्दुलकर छन् ।[२६] सन् १९९५ मी सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा रे अर्जुन ।

सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाटी आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमी आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।

विश्व रेकर्ड[सम्पादनस्रोत सम्पादन]

  • सन् २०१२ को मार्च १६ मी बङ्गलादेशमी सम्पन्न एसिया कप क्रिकेटमी बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमी एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट रे एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममी भएको थियो ।
  • सन् २००९ मी भारतको ग्वालियरमी दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलमी २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
  • सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमी १०० शतक प्रहार गरे।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी सबैभन्दा बढी ४९ शतक ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामी सबैभन्दा बढी रन ।
  • टेस्ट क्रिकेटमी सबैभन्दा बढी ५१ शतक ।
  • अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मी १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
  • टेस्ट क्रिकेटमी सबैभन्दा बढी रनको किर्तिमान ।
  • टेस्ट क्रिकेटमी १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमी सबैभन्दा बढी म्यान अफ द सिरीज ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमी सबैभन्दा बढी म्यान अफ द म्याच ।
  • अन्तर्राष्ट्रिय क्रिकेट म्याचमी सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।

सचिन तेन्दुलकरका केही रोचक कुरा[सम्पादनस्रोत सम्पादन]

  • सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मी उनले एमआरएफ पेस एकेडेमीमी पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
  • सन् १९८७ को विश्वकपमी तेन्दुलकर बल ब्वाय थिए ।
  • सन् १९८८ मी अन्तरविद्यालय क्रिकेटमी उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमी तेन्दुलकरको योगदान ३२६ रन थियो।
  • सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमी खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मी उनले योर्कसायरबाटी खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
  • सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी रे इरानी कपमी पहिलो खेलमै शतक बनाएका थिए ।
  • सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
  • पाकिस्तानविरुद्ध कराँचीमी टेस्ट क्रिकेटमी पदार्पण गर्नेक्रममी तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
  • सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
  • सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमी उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।

सन्दर्भ सूची[सम्पादनस्रोत सम्पादन]

  1. "The God of Cricket Joins Twitter". Bollywood.com. Retrieved 21 December 2010.
  2. "Sachin Tendulkar: Bio, Facts". Celebrity Bio, Facts. Retrieved 2017-05-30.
  3. Arora, Nishant. "India will need Sachin for next 2–3 years: Srikkanth: Cricket Next". Cricketnext.in.com. Archived from the original on 24 October 2008. Retrieved 27 November 2008.
  4. Berry, Darren. "Despite the loss of ageing stars, India is on the brink of a golden era", Theage.com.au, 26 October 2008. छाड्डिबार पुग्या मिति:27 November 2008.
  5. www.espncricinfo.com/ci/content/player/35320.html
  6. "Sachin Tendulkar is greatest cricketer in history – Brian Lara". BBC. Retrieved 19 November 2013.
  7. "Is Sachin Tendulkar the greatest batsman of all time?". The Daily Telegraph. Retrieved 19 November 2013.
  8. Alex Brown (11 October 2013). "Cricket's greatest batsmen: Sachin Tendulkar v Don Bradman." Archived 2013-11-16 at the Wayback Machine. News.com.au
  9. "Revealed! What makes Sachin Tendulkar the greatest batsman..." rediff.com. Retrieved 5 August 2014.
  10. "Greater than Bradman". Wisden Almanack. Archived from the original on 11 October 2016. Retrieved 19 November 2013.
  11. ११.० ११.१ "Records / Combined Test, ODI and T20I records / Batting records ; Most runs in career". ESPNcricinfo. 17 November 2013. Retrieved 17 November 2013.
  12. "Tendulkar second-best ever: Wisden". Rediff.com. Retrieved 27 November 2008.
  13. "Reliving a dream", 6 April 2011. छाड्डिबार पुग्या मिति:6 April 2011.
  14. "Don Bradman, Shane Warne in Wisden's XI", theaustralian.com, 23 October 2013. छाड्डिबार पुग्या मिति:23 October 2013.
  15. "WG Grace and Shane Warne in Wisden all-time World Test XI", BBC, 23 October 2013. छाड्डिबार पुग्या मिति:23 October 2013.
  16. "Sachin Tendulkar in Wisden's All-time World Test XI", NDTV, 23 October 2013. छाड्डिबार पुग्या मिति:23 October 2013.
  17. "Padma Awards" (PDF). Ministry of Home Affairs, Government of India. 2015. Archived from the original (PDF) on 19 October 2017. Retrieved 21 July 2015.
  18. "Sachin first sportsperson to win country's highest civilian honour Bharat Ratna". Hindustan Times. New Delhi. 16 November 2013. Archived from the original on 17 January 2014. Retrieved 16 November 2013.
  19. "Bharat Ratna for Prof CNR Rao and Sachin Tendulkar". Prime Minister's Office. 16 November 2013. Archived from the original on 19 November 2013. Retrieved 16 November 2013. Unknown parameter |deadurl= ignored (help)
  20. "Sachin Tendulkar and CNR Rao conferred Bharat Ratna", 4 February 2014. छाड्डिबार पुग्या मिति:4 February 2014.
  21. "CNR Rao, Sachin receive Bharat Ratna", 4 February 2014. छाड्डिबार पुग्या मिति:4 February 2014.
  22. "Tendulkar announces limited-overs retirement". Wisden India. Retrieved 23 December 2012.
  23. "Tendulkar calls time on IPL career", Wisden India, 26 May 2013.
  24. "Sachin born at Nirmal Nursing Home". Archived from the original on 19 December 2013. Retrieved 18 December 2013.
  25. Thani, L.; Mishra, R. (1999). Sensational Sachin. Diamond Pocket Books. p. 113. ISBN 81-288-2573-9. His mother Rajni Tendulkar worked in L.I.C.
  26. "Sachin Tendulkar". Mahalo.com. Retrieved 18 December 2012.

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]

यो पनि हेर्नुहोस्[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]