कराची

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
(कराची)

कराची पाकिस्तानको सबैहै ठुलो शहर हो रे सिन्ध प्रान्तको राजधानी पनि हो । यो शहर अरब सागरको तटमा रयाको छ तथा पाकिस्तानको सबैभन्दा ठुलो बन्दरगाह पनि हो । यईको उपनगरहरु मिलाईयो भने यो बिश्वको तेश्रो सबैभन्दा ठुलो शहर हो । यो शहर ३५२७ वर्ग किलोमीटरमा फैलियाको छ रे करीब २.११ करोड मानिसको बसोबास क्षेत्र हो । यहाँको निवासी यस शहरको चमकको कारणले यई शहरलाई प्रकाशको शहर तथा कैद-ए-आजम जिन्नाको निवास स्थान भयाको हुनाले यस शहरलाई शहर-ए-कैद पनि भनेर चिनिन्छ । जिन्‍नाहको जन्‍मस्‍थलको लागि प्रसिद्ध कराची पाकिस्‍तानको सिंध प्रान्तको राजधानी हो । कराचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक रे शैक्षिक राजधानी मानिने गरिया छ । यो शहर पाकिस्‍तान आउने सबै पर्यटकहरु माझ लोकप्रिय रयाको छ । पर्यटकहरु यस शहरमा समुन्द्र तट , संघ्राहालय तथा मस्जिद हेरेर रमाउने गर्याका छन् ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]