संयुक्त राष्ट्र संघ यक अन्तराष्ट्रिय संस्था हो। येइको स्थापना २४ अक्टोबर १९४५ मैं भयाको हो। येइमा हाल १९३ राष्ट्रअन सदस्य छन्, जइ मैं संसार का सप्पै जसा देशअन पड्डान। सप्पै सदस्य राष्ट्रअन लाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास रे सामाजिक निष्पक्षता मी आपसी सहयोग मिलौ भण्ण्या उद्देश्य का सङ्ङै संयुक्त राष्ट्र संघ को स्थापना भयाऽ हो। मुलत: अन्तर्राष्ट्रिय संघर्ष मैं हस्तक्षेप अद्दाइ सजि होउ भँणिबर दोसरा विश्वयुद्ध का विजयी राष्ट्रअन मिलिबर येइको स्थापना भयाऽ हो। तिनरा सोचाई मैं दोसरा विश्वयुद्ध मैं भोगियाऽ विध्वसं संसार ले दोसर्याँ भोग्दु जनपड़ौ भँण्ण्या थ्यो। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ५९२, अक्षर: २८२.५, स्पेस: ९०
आवेदनका कारणअन: संयुक्त राष्ट्र संघ सम्बन्धी जानकारी दिन्या उद्देश्य
२०१७ डिसेम्बर १६, १५:५९:५३ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) ०८:५०, ३ डिसेम्बर २०१७ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) ०८:५०, ३ डिसेम्बर २०१७ (NPT)
तापसी पन्नू (जन्म १ अगस्ट १९८७) एक भारतीय अभिनेत्री रे मोडल हुन् जो दक्षिण भारतीय सिनेमा रे बलिउडमी आफनो कामकि लेखा जानिन्छिन् । तापसी एक सफ्टवेयर पेशेवरकि रूपमी काम अरिन् रे अभिनेत्री हुनु अघि मोडलिङ करियरकि लै पिछा अरिन् । आफनो मोडलिङ करियरकि दौडान, उनी भौत विज्ञापनअनमी देखा परिन् रे २००८ मी "पैन्टालून्स फेमिना मिस फ्रेश फेस" रे "साफी फेमिना मिस ब्यूटिफुल स्किन" जस्याँ टाइटल जितिन् ।
मोडलिङ साथै छोटो समय पछा, तापसीले राघवेन्द्र रावद्वारा निर्देशित २०१० की तेलुगु चलचित्र झुम्मान्दी नादामबठेइ आफनो अभिनय करियर सुरुवात अरिन् । तब देखि, उनी समीक्षकअन द्वारा भौत प्रशंसक चलचित्रअन जस्याँ आदुकलम, वस्तदु ना राजू रे मिस्टर परफेक्टमी देखिएकी थिइन् । उनको तमिल चलचित्र आदुकलमले ५८औं राष्ट्रिय चलचित्र पुरस्कारमी ६ राष्ट्रिय चलचित्र पुरस्कार जित्यो । उनले मलयालम चलचित्रमी लै काम अरिराइछन रे तीन तेलगु चलचित्रअन रे एक हिन्दी चलचित्रकि लेखा हस्ताक्षर अरिराइथ्यो । तमिल चलचित्र अररामबाम (२०१३) मी उनको प्रदर्शनकि लेखा उनलाई २०१४ एडिसन पुरस्कारमी सर्वाधिक उत्साही कलाकार-महिला पुरस्कार बठेइ सम्मानित गरिया थ्यो । सन् २०१५ मी, उनले आलोचनात्मक रे व्यावसायिक रूपमी सफल चलचित्र बेबीमी अभिनय अरिन् । २०१६ मी, उनले पिङ्क मी प्रमुख भूमिका निभाइन् । २०१७ मी, उनले बेबीकि प्रिक्वेल नाम शबानामी प्रमुख भूमिका निभाइन् ।(औरपढ…)
अक्षर गणना: क्यारेक्टर: १२१५, अक्षर: ६३५, स्पेस: १९४
आवेदनका कारणअन: भौत चर्चित भारतीय अभिनेत्री रे मोडल भया हुनाले
२०१७ नोभेम्बर १०, १२:०६:४३ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) २१:१७, १८ अक्टोबर २०१७ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १७:५१, २७ अक्टोबर २०१७ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन--Saroj Uprety (कुरडी) २१:१७, १८ अक्टोबर २०१७ (NPT)
असमर्थन
अक्टोबर २०१७
दिवाली
दिवाली या दीपावली रोशनीको हिन्दू त्यार हो जो हर साल उत्तरी गोलार्धमी शरद (दक्षिणी गोलार्धमी वसन्त) ऋतुमी मनाइन्छ । यै दिन फिजी, गुयाना, भारत, मलेशिया, मरिशस, म्यानमार, नेपाल, सिङ्गापुर, श्रीलंका, सूरीनाम, त्रिनिदाद रे टोबेगो रे अच्याल पाकिस्तानाः सिन्ध प्रान्तमी आधिकारिक छुट्टी हुन्छे । हिन्दू धर्मोः सबैहै लोकप्रिय उत्सव मध्ये यक, येइ ले आध्यात्मिक रूपमी अँनारामी प्रकाशोः सङ्केत अरन्छ; यो बुराईमाथि निको, अज्ञानतामी ज्ञान रे निराशामाथि आशाः प्रतीक हो । येइका उत्सवमी घर-घर, दार रे झ्याल, मन्दिरअन रे और भवनअनका आसपासका समुदाय रे देशअनमी लाखौं रोशनी शामिल हुनान। त्यारकि तैयारी रे अनुष्ठान सामान्यतया पाँच दिनैः अवधिमी फैलिया हुन्छ, पुइ लै दिवालीका मुख्य त्यारकि रात विक्रम सम्वत् क्यालेन्डरमी हिन्दू चन्द्र-सौर मैना कार्तिककि अँनारि रात पड़न्छे । ग्रेगोरियन क्यालेन्डरमी, दिवालीकि रात मध्य अक्टोबर रे मध्य नोबेम्बराः बीचमी पड़न्छ । (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ८४६, अक्षर: ४१६.५, स्पेस: १२५
२०१७ सेप्टेम्बर १८, ०१:५५:१२ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १८:२३, ४ सेप्टेम्बर २०१७ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) २१:४९, १३ सेप्टेम्बर २०१७ (NPT)
गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ। सुदूरपश्चिम भाषा–साहित्य–कला–संगीत–संस्कृति–पर्यटन तथा मान्सुको लगै उत्पत्ति थलो भया माणिने मानसखण्ड भितर रया यै सुन्दर रे पवित्र भूमि हो, जैले आफना हरेक क्षेत्रबाटी राज्यको गौरव गरिमालाई बढाउने काम अरिराइ छ । यै लाइ आँज फरक किसिमले भण्णु पड्डा– सुदूर पश्चिम उठ्यो, भणे सुदूर पश्चिम जुट्यो भणे तथा सुन्दर सुदूर पश्चिमले उन्नति अद्द सक्यो भण्या मात्तरै सम्तोइ राज्य उठ्न सकन्छ भण्णे सम्भावना लाई कसैले भुल्लु हुनैन । यै अर्थमी समग्र राज्यका अगाडि सुदूरपश्चिम हरेक क्षेत्रबाटी माउ थलोको यक बलियो आधार हुनै आया छ ।
धार्मिक बर्गीकरणका आधारमै भण्णु पड्डा एशिया महादेश लाई– नेपाल खण्ड, काश्मिर खण्ड,जालन्धर खण्ड, रे केदार खण्ड अरि जम्मा चार खण्डमी बाँडिया पाइन्छ भणे नेपाल खण्ड भितर पड्डे सुन्दर सुदूर पश्चिमको सेती काली रे कर्णालीको भौगोलिक एवं सांगीतिक रे सांस्कृतिक भाव रे भावना समान भया क्षेत्र कैलाश पर्वतका अगाडि रया अर्थात कैलाशको सुन्दर प्राङ्गणका रुपमी रयाको छुट्टै सुदूरपश्चिम मानसखण्ड यै क्षेत्रको त्यो देव भूमि हो जाँ सुदूरपश्चिमले आफनो रयाड् बनाया मात्तर नभै राष्ट्रको बडप्पन समेत लाइ साँचिबर राख्या छ । महामानव मनु की तपस्थली तथा नेपाली भाषाकी पुराना स्वरुपकी उद्गम थली कला साहित्य संगीत संस्कृृति रे दिव्य धार्मिक तीर्थ पर्यटनको बेजोड गन्तव्य बोक्याको मानसखण्ड नेपाल भरीकै भू–स्वर्गका रुपमी माणिनै रे भणिनै आया छ ।
भाषिक बोली–चालीका हिसावमै – अगाडि नेपाल भण्णाले ने मुनीले तपस्या अर्या ठाउँ–काठमाण्डौ उपत्यका रे तिसैका वल्तिर–पल्तिर रया भूगोलको सेरोफेरोलाई मान्तर नेपाल भण्णे भण्न्थ्यिो–बुजिन्थ्यो । काठमाण्डौ भण्णा बाइर लै नेपाल छ भण्यै कुरडी नेपाल एकिकरणका अभियानमी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले रे उनरा और उत्तराधिकारीले सावित अरे । यिसोइ अरीवर राज्यको सुदूर एवं सुन्दर प्रान्तको मानसखण्डमी रया यै सुदूरपश्चिमको सबै परिचयात्मक विषयले भणे यक अलग्गै खोज–अनुसन्धान माग्या छ । त्यो खोज अनुसन्धान भितर सुदूरपश्चिमका भाषा, कला, साहित्य, संगीत, संस्कृति, तीर्थ, पर्यटन सम्पदा, प्राचिन परम्परा रे मान्यता हुन सकन्छन् । तिनुइ सांस्कृतिक सम्पदा रे लोक प्रचलित परम्परा भितर रया भौत–भौत पुरानो धरोहर गोःरा पर्व लगै यक हो ।(औरपढ…)
अक्षर गणना: क्यारेक्टर: २०६५, अक्षर: १०२१, स्पेस: ३२१
दार्जिलिङ (अङरेजी: Darjeeling; /dɑːrˈdʒiːlɪŋ/) भारतओ पश्चिम बंगाल राज्यमी रयाआ यक नगर हो । यो दार्जिलिङ जिल्लाआ सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमी पणन्छ । याँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जिलिङ शब्दओ उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (बज्जुर) रे लिङ्ग (ठउर) भठेइ भयाआ हो । येईको माने "बज्जुर पड्ड्या ठउर" हो । भारतमी बेलायती शासनआ बगत अनुकूल मौसमआ कारण ले येइ ठउर लाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स याँ ग्रीष्म मौसमआ बेला गरम बठेइ छुट्कारा पाउनायि आउन्या अरन्थ्या।
दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमी चाहा खिलाइ प्रसिद्ध छ । दार्जिलिङमी रयाआ दार्जिलिङ हिमालयन रेलवे युनेस्को का विश्व सम्पदा सूचीमा पणिरैछ। याँ को चाहाखेती सन् १८०० का मध्य बठेइ शुरु भयाआ हो। याँ का चाहा उत्पादकअनले कालो चाहा रे फर्मेन्टिंग प्रविधियो एक मिसेल तयार पाणिराइछ जो विश्वओ सर्वोत्कृष्टमी है यक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर ठउर सित जोणन्छ, येइलाई १९९९ मी विश्व सम्पदा स्थलमी सुचीकृत अरियाआ थ्यो। यो वाफबठेइ चल्ल्या यन्त्र भारतमी भौति कम धेक्द पाइँछ।
दार्जिलिङमी बेलायती शैलीया केयि सार्वजनिक विद्यालय लै छन्, जो भारत रे नेपालआ भौत विद्यार्थीइन लाई आकर्षित अद्दान। यो शहर रे येइका नज्युकओ कालिम्पोङ शहर सन् १९८० मी गोर्खाल्याण्ड राज्यओ माग अद्द्या खास ठउर लै थ्या। यक स्वायत्त शासन पार्वत्य परिषदओ स्थापना पछा केयि साल शान्त रयाआ यो ठउर आजि गोर्खाल्याण्ड राज्यओ माग अरिबर आन्दोलनरत छ । याँको वातावरण जेदा पर्यटक रे अव्यवस्थित शहरीकरणआ कारणले केयि बिगड्डाछ। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: १३८३, अक्षर: ७१८, स्पेस: २२८
आवेदनका कारणअन: भारतको एक पहाडी भागमी रर्या नगरका बारेमी जानकारी पाउनाइँ ।
२०१७ जुन २६, ०७:१६:३९ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ।
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर -- Janak Bhatta (कुरडी) १३:०१, १२ जुन २०१७ (NPT)
सम्पादकअनका मतदानका आधारमी जुलाई मैनाकी लेखा खास लेखको रूपमी माणियो ।- Janak Bhatta (कुरडी) ११:०१, १ जुलाई २०१७ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Janak Bhatta (कुरडी) १३:०१, १२ जुन २०१७ (NPT)
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । गौतम बुद्ध विश्व शान्ति का दुत माणीनान् । बुद्ध भन्णाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु आघा यिनरो नाउ सिद्धार्थ गौतम थ्यो । यिनलाई शाक्य मुनि गौतम बुद्ध लै भणीन्छ । गौतम बुद्धको जन्म रे मृत्यु कब भयो भनी यकिनका साथ भण्नु नसकिए लै बिसौं शताब्दिका भौतजसो इतिहासकारअन उनको जीवनकाल ५६३ ईशापूर्व बठे ४८३ ईशापूर्व रहेको भन्या कुरामी एकमत धेखिनान् । (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ४४१, अक्षर: २१७.५, स्पेस: ७३
Nirajan pant जी कि कुरणी सित मुइलै सहमत छुँ । जेठा मैना भरि ये लेखलाई सुधार गरिबरी खास लेख बनौन्या मेरो विचार हो । खास लेख कि लेखा गौतम बुद्ध है निका लेख और भया सुझाया । हाम्ले आब लेखुनमाइ सामग्री थप्दे काम, सन्दर्भ सामग्रीअन, भाइरा कडी राख्दे काम गद्दु जरुरि छ ।--Janak Bhatta (कुरडी) २१:५४, ३१ मे २०१७ (+0545)[जवाफ दिनुहोस्]
मे २०१७
रारा ताल
रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ पश्चिमहड़ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३.२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीइनले समेत थप शोभा पुरेइराइछन । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलीरैछ । (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ६७६, अक्षर: ३५३.५, स्पेस: १०७