प्रयोगकर्ता कुरणि:Nirajan pant

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
आजभोलैका फेलबदेली तकऽ
   View recent changes.svg

Welcome! स्वागतम्! Crystal Clear app ksmiletris.png 

Nirajan pant जी !

सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,२१६ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।

  • विकिपिडियाले कोइलै मान्सुलाई सम्पादन गद्य्या अधिकार दिन्छ। तमलैइ याँ नौला लेख लेख्खु और भयाः लेखमी थप्पु सकन्छौ, रे विकिपिडियामी तमबठे सृजना गरियाका कोइलै विज्ञापन और आत्मकथा स्वीकृत नाइहुन्याहुन।
  • आफुनी पछ्याण दिनाकि लेखा तमरो प्रयोगकर्ता पानो बनाइहाल। (परिचय दिनुइपड्या भण्णु नाइथी )
  • विकिपिडियामी नौलो लेख लेख्खु और भयाका लेखअन सम्पादन गद्दाकि तमलाई केई अप्ठ्यारो पड्याबरे और विकिका विषयमी केइ प्रश्न, सुझाव, ओलानो जसो भयाबर्व चौपातो और प्रश्नअन पृष्ठ सम्पादन अरीबर आफनो प्रश्न, सुझाव आदि राख्याऽ।
  • विकिपिडिया सम्बन्धी नानबड़ा जानकारीइनकि लेखा पछ्याण हेरिहाल्या। केइ और सहयोग चायियाबर सहायता पन्ना हेरऽ।
Wikipedia-logo-v2-dty.svg
विकिपिडिया:डोटेली दूतावास
प्रयोगस्थल
चौपातो
मद्दत
  • विकिपिडियामी सम्पादन कस्या अद्‍द्या भणिबर सिक्काकि लेखा आफुनो प्रयोगस्थल पन्नामी अभ्यास गरिहाल्या।
  • कृपया वार्तालाप पन्नामी चार वक्र (~~~~) राखिबरे आफनो हस्ताक्षर गरिहाल्या। यैले वार्तालाप पन्नामी स्वत: तमरो नाम, वार्ता पन्नाको लिङ्क रे मिति लेखिन्याछ।
  • यदि तमलाई विकिपिडियामी केइ असजि पड्याको छ भण्या आफुना वार्तालाप पन्नामी {{helpme}} राखिहाल्या कोइनकोइ तमरा समस्याको समाधान बताउन्‍ना। और समस्याअनकि लेखा प्रबन्धकअनसित सम्पर्क गर्याऽ।

धन्यवाद !

-Ramesh(✉✉) ००:५६, २४ अप्रिल २०१७ (युटिसी(UTC)) ०२:२०, २८ अप्रिल २०१७ (+0545)

सुर्मा सरोवर जात्रा[स्रोत सम्पादन]

निराजन जी नेपाली विकिपीडिबाट मैले यस विकिपीडियाको मुख्य पृष्ठमा राख्नको लागि यहाँ बनाएको हुँ । तर मलाई डोटेली भाषामा सही सम्पादन गर्न नाउने भएकोले डोटेलीमा अनुवाद गर्न बाँकी छ। यस लेखलाई डोटेली भाषामा अनुवाद गरी लिङ्कहरू मिलाउनु होला । सुदुर पश्चिमको संस्कृती झल्काउने यस लेखलाई डोटेली विकिपिडियाको मुख्य पृष्ठमा राख्दा राम्रो देखिने छ ।--Ram Prasad Joshee (कुरडी) १५:२९, १६ मे २०१७ (+0545)

  • हुन्छ Ram Prasad Josheeजी, म यस लेखलाई यथासक्य चाँडो डोटेलीमा अनुवाद गर्नेछु।

विकी कार्यशाला नेपाल[स्रोत सम्पादन]

Wiki Workshop-Nepal.svg

जय श्री नरसिंह डोटेली विकिपिडियन मित्र !
विकी कार्यशाला नेपाल एक प्रस्तावित दुई दिन्या आवाशीय कार्यशाला कार्यक्रम हो । ये कार्यशाला खास उद्देश्य नेपालमी भया भौती भाषाअनका विकिपिडियअनलाई विकिपिडिया सम्पादन कार्यमी कौशल प्रदान गद्दु रया छ । ये कार्यक्रमो आयोजनाले नेपालमी विकिपिडियाका आवश्यकता रे विशेषता प्रस्ट हुन्या आशा राखिया छ । समुदायमी रया प्रयोगकर्ताअनको छलफल पछा ये कार्यक्रमो मिति रे ठौर तय गरिन्या हो ।

सामुदायिक सहमतिको आधारमी मिति रे स्थान तय गरिन्या भया हुनाले सबै विकिपिडियन मित्रलाई ये छलफलमी भाग लिनाइँ आव्हान गरिन्छ । धन्यवाद ! तुल्सी भगत (वार्तालाप)MediaWiki message delivery (कुरडी) ०९:३६, २ मार्च २०१८ (NPT)

Results from global Wikimedia survey 2018 are published[स्रोत सम्पादन]

०१:१०, २ अक्टोबर २०१८ (NPT)

प्रश्न[स्रोत सम्पादन]

निराजन जी सुनिल बल पृष्ठले कसरी विकिकरण पार गर्दैन। ??????¿¿¿¿¿¿

(भूपेन्द्र श्रेष्ठ 'भूपेन' २०:४२, २७ फेब्रुअरी २०१९ (NPT))

उपरोक्त लेखमा कुनै पनि सन्दर्भहरू दिइएको छैन्। यसको साथै अन्तर्राष्ट्रिय गोलअनउपाधि तथा सम्मानअन खण्डमा व्यक्तिले गरेका गोलहरू तथा उपाधीहरूको विवरण उपयुक्त तरिकाले प्रस्तुत गरिएको छैन्। खेलको नतिजा व्यक्तिको प्रोफाइलको लागि त्यति आवश्यक हो जस्तो मलाई लाग्दैन्। भाषा पनि अर्को पाटो हो; त्यसको बारेमा मैंले कुरा गरेको छैन्। --Nirajan pant (कुरडी) २१:०९, २७ फेब्रुअरी २०१९ (+0545)

अन्तर्राष्ट्रिय गोलअनउपाधि तथा सम्मानअन खण्डमा व्यक्तिले गरेका गोलहरू तथा उपाधीहरूको विवरण उपयुक्त तरिकाले प्रस्तुत गरिएको छैन्। भन्नाले

(भूपेन्द्र श्रेष्ठ 'भूपेन' २१:३३, २७ फेब्रुअरी २०१९ (NPT))

@भूपेन्द्र श्रेष्ठ:, मैले भन्न खोजेको के हो भने सुनिल बलले गरेका अन्तर्राष्ट्रिय गोलहरू, प्राप्त गरेको उपाधीहरूको विवरण अस्पष्ट छ।--Nirajan pant (कुरडी) १५:५५, २८ फेब्रुअरी २०१९ (+0545)

धन्यवाद ![स्रोत सम्पादन]

ढाँचा सुझावका लागि धेरै धेरै धन्यवाद !

(भूपेन्द्र श्रेष्ठ 'भूपेन' १६:५५, १० मार्च २०१९ (NPT))

Wikicamp Nepal 2018/19[स्रोत सम्पादन]

Hello Nirajan pant,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरडी) १०:२८, १७ मे २०१९ (NPT)

ढाँचा रे मोड्युल माइ सुधार आवश्यक[स्रोत सम्पादन]

हरेक पानोको स्रोतमी आएको गडबडीका कारन स्रोत अच्याल त्रुटिपूर्ण अवस्था माइ रयाः छ उदाहरण खिलाइ यै हेर यै लाइ छिटोभन्दा छिटो सच्याउन आग्रह अद्दछु। पर्वत सुबेदी (कुरडी) १७:३६, ८ अक्टोबर २०१९ (+0545)

@पर्वत सुबेदी:, ढाँचा मी अङरेजि का स्थानीयकृत नाउँ थप अरीरयान। कृपया मिति उल्लेख अद्दया बेला अङरेजि ढाँचा मी अर्याः। मान्य मिति ढाँचा सम्बन्धि जेदा जाँण्णाइ खराब मिति हेर्याः।--Nirajan pant (कुरडी) २३:५०, १३ अक्टोबर २०१९ (+0545)

त्रुटि यतावत[स्रोत सम्पादन]

निराजन पन्त ज्यू, छाड्डिबार पुग्या तिथि माइ स्थानीयकृत अङरेजी राख्या लै अङरेजी माइ धेखिरह्या: छ रे कतै लै डोट्याली आथिन। यै माइ लै सुधार अरि नेपाली विकिपिडियाको जस्तो त्रुटि मुक्त बनाउन्या खिलाइ अनुरोध अद्दछु। त्रुटि खिलाइ यै पृष्ठको सन्दर्भ सामग्री माइ हेर पर्वत सुबेदी (कुरडी) ०९:०३, १४ अक्टोबर २०१९ (+0545)

@पर्वत सुबेदी: स्थानीयकृत अङरेजी राख्या भँण्णाले July 13, 2016 लाइ जुलाई १३, २०१६ अरिबर लेख्दु हो। मुइ ले यक सन्दर्भ सुधार अरिराइछौँ। निकोइ काम अरिराइछ। और केइ नमिल्याः भया हेर्लो।--Nirajan pant (कुरडी) १५:३६, १४ अक्टोबर २०१९ (+0545)