प्रयोगकर्ता कुरणि:Tulsi Bhagat
Welcome! स्वागतम्!
Tulsi Bhagat जी ! | |||||
सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,२९४ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।
धन्यवाद ! |
--Ramesh(✉✉) ०४:२०, १७ मे २०१७ (+0545)
डोटेली विकिपिडियाको वार्षिकोत्सव कार्यक्रमको निमन्त्रणा[स्रोत सम्पादन]
डोटेली विकिपिडियाले आफ्नो यात्राको एक वर्ष पुरा गरेको सुअवसरमा डोटेली विकिपिडियाको वार्षिकोत्सव मनाउने कार्यक्रम सञ्चालन हुन गइरहेको छ। यसका साथै यस कार्यक्रममा डोटेली, नेपाली, मैथिली, नेवारी लयागत अन्य विकिपिडियाका योगदानकर्ताहरू, भाषासँग सम्बन्धित विज्ञहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा ओपन सोर्स समुदायमा आवद्ध व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि राखिएको हुँदा तल उल्लिखित स्थान, मिति र समयमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ।
मिति: २०७५ साल बैसाख ११ गते (अप्रिल २४, २०१८)
स्थान: सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँ
समय: दिउँसो ३ बजे देखि ६:३० बजे सम्म
--
नेपाली विकिमिडियन्स
कार्यक्रम सञ्चालकहरू तथा समस्त डोटेली विकिपिडिया परिवार
धन्यवाद
MediaWiki message delivery (कुरडी) ११:१८, २३ अप्रिल २०१८ (NPT)