विकिपिडिया:प्रयोगस्थल

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ

यो विकिपीडियामी सम्पादन गर्न सिक्न्या ठाउँ हो । तमि विकिपीडिया कसरी लेख्याले क्या हुन्छ भनिबर यहाँ प्रयोग गर्न सक्द्या हौ । यहाँ तमीले जति लेख्या पनि कोही क्यै भन्न्या छैन ।


डोटेली विकी कार्यक्रम[स्रोत सम्पादन]

किन ?[स्रोत सम्पादन]

● डोटेली विकिपिडियामा योगदानको आवश्यकता रहेकोले ● डोटेली भाषामा विकिपिडिया बन्दैछ भन्ने जानकारी प्रवाह गर्नु आवश्यक रहेकोले ● डोटेली भाषाको सम्बर्द्धन,प्रबर्द्धन एबम् विकासको लागि ● विकिपिडियामा कसरी सम्पादन गर्ने भन्ने जानकारी प्रसार गर्नु आवश्यक भएकोले ● खुल्ला ज्ञान र यसका फाइदा बारे जानकारी प्रदान गर्न

तथ्याङ्क[स्रोत सम्पादन]

○ डोटेली भाषा बोल्ने जनसंख्या : २.५ मिलियन लगभग २५ लाख | ○ यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरु अन्तर्गत १०औ स्थानमा रहेको छ । ○ यो भाषा नेपालका ३.०% मानिसहरूले बोल्ने गर्दछन् । ○ डोटेली भाषा बोल्ने जिल्लाहरू: सुदूरपश्चिम(दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली) र मध्य-पश्चिमका केही जिल्लाहरू (दैलेख, कालिकोट, जुम्ला आदि) |

उदेश्य[स्रोत सम्पादन]

● चार स्थानमा कार्यक्रम ● कुल अनुमानित सहभागीहरूको सङ्ख्या ● प्रत्येक कार्यक्रमबाट प्राप्त हुने योगदान कर्ताको अनुमानित सङ्ख्या ○ बैतडीको पाटन : ○ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  : ○ कैलाली जिल्लाको धनगढी नगरपालिका : ○ कैलाली जिल्लाको अत्तरिया नगरपालिका :

कहाँ ?[स्रोत सम्पादन]

● बैतडीको पाटन ○ जनता मावि , पाटन नगरपालिका वडा नं ७ ● कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ○ ... ● कैलाली जिल्लाको धनगढी नगरपालिका ○ ... ● कैलाली जिल्लाको अत्तरिया नगरपालिका ○ ...

को ?[स्रोत सम्पादन]

● विकिपिडियाबाट को को भाग लिने ?किन ○ राम प्रसाद जोशी ( नजिक रहेको कारणले ) ○ गणेश पौडेल ○ जनक राज भट्ट ○ सरोज ढकाल ○ विप्लव आनन्द ○ नविनकुमार सापकोटा ○ निर्मल दुलाल ○ निर्जल श्रेष्ठ ○ रमेश सिंह बोहरा ○ तथा सम्पुर्ण विकिपिडियन: ● कसलाई केन्द्रित गरेर कार्यक्रम गर्ने(विद्यार्थी ?, शिक्षकहरू? , सामाजिक कार्यकर्ता ? को को ) ○ विद्यार्थी ○ शिक्षक ○ पत्रकार ○ साहित्यकार र ○ आम नागरिक

कहिले ?[स्रोत सम्पादन]

● समय कहिले ? ( वर्षा याम, चाडबाड)

के के चाहिन्छ ?[स्रोत सम्पादन]

● इन्टरनेट ● प्रोजेक्टर ● ब्यानर ● पोस्टर ● किताब ● ल्यापटप ● मोबाइल

कसरी उपलब्ध गराउने ?[स्रोत सम्पादन]

● समूदायसँग रहेको प्रोजेक्टर प्रयोग गर्ने ● स्थानीय साइबर भाडामा लिने

क-कसले के के गर्ने ?[स्रोत सम्पादन]

● कार्यक्रम स्थल निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● कार्यक्रम क्रियाकलाप निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● सम्पूर्ण खर्चको अनुमानित सूची ● ग्रान्टको लागि अनुरोध ● कार्यक्रम मिति तय ● यात्रा र टिकेटिङ ● यात्राको बेला बस्ने स्थलको व्यवस्था 1. अत्तरिया नगरपालिका (कैलाली)- जनक राज भट्ट 2. भिमदत्त नगरपालिका (कंचनपुर) - रमेश सिंह बोहरा 3. धनगढी नगरपालिका (कैलाली)- जनक राज भट्ट 4. जनता मावि पाटन(पाटन,बैतडी) - रमेश सिंह बोहरा

कार्यक्रमको रूपरेखा[स्रोत सम्पादन]

● हरेक कार्यक्रममा के के समेट्ने ? ○ विकिपिडियाको बारेमा जानकारीबाट आरम्भ गर्ने ○ डोटेली विकिपिडिया इनक्युबेटरमा रहेको हुनाले इनक्युबेटर प्रोजेक्टको बारेमा जानकारी दिने ○ इन्क्युबेटर प्रोजेक्टमा कसरी देवनागरी भाषामा टाइप गर्ने सोको जानकारी दिने ○ प्रविधिको प्रयोगले सम्पादन कसरी गर्ने भन्नेबारेमा जानकारी दिने ○ नयाँ पृष्ठ कसरी बनाउने ○ सम्पादन गर्न सिकाउने ○ एनसेल विकिपिडिया जिरोको बारेमा जानकारी दिने ○ विकिमिडिया प्रोजेक्टको बारेमा जानकारी दिने ○ अन्तिममा समाप्ति टिप्पणी दिने

कति समयको कार्यक्रम गर्ने ?[स्रोत सम्पादन]

○ ४५ मिनेट देखि २ घण्टा ● कति वटा भागहरू राख्ने ? ○ ३ भाग सम्म

हामीहरू मध्ये ककसले के के गर्ने ?[स्रोत सम्पादन]

○ मोबाइल सम्पादन गर्न सिकाउने - रामप्रसाद जोशी र रमेश सिंह बोहरा ○ विकिपिडियाबारे जानकारी -जनक राज भट्ट (talk) 11:24, 2 September 2015 (UTC)


Doteli wiki program 2016[स्रोत सम्पादन]

  1. Dhangadhi / Mahendranagar/Dadeldhura/Baitadi

1.Travel: 6 persons @ 4000 (ktm-dhn & dhn-ktm)=Rs. 24000 2. Dhangadhi to Dadeldhura and Baitadi Travel: 1000×6 =Rs. 6000

3.Food & Accommodation: 6 persons @ 1000X2nights =Rs. 12000 4.Food and Accommodation to Baitadi,Dadeldhura @1000×2nights=Rs. 12000

5.Event Hi tea: =Rs. 10000

6.Banner =Rs. 2500 7.Doteli wiki T-shirt print @ 500×25 =Rs. 12500 Total - Rs. 79000 |- (Estimated cost)

प्रयोगस्थल 1(Ramesh)[स्रोत सम्पादन]

Symbol support vote.svg समर्थन  Yes check.svg  Yes check.svg पुराइ भयो (Done) Doteli wiki no.png '

Doteli wiki click .png

पुरानो पानो[स्रोत सम्पादन]

ढाँचा:खास पानो

डोटेली खास पानो बदल्या बारेमी[स्रोत सम्पादन]

खास पानो

मि तमलाइ भौत स्वागत छ ।
विकिपिडिया एक स्वतन्त्र ज्ञानभणाँर हो जैईलाइ सब्बैले सम्पादन गद्दु सक्कान ।
डोटेली भाषाको विकिपिडियामि ऐलसम्म २,३५६ लेख रया छन् ।
आज:२१ अक्टोबर, २०१७ (छन्चरबार)

Nuvola apps kword.svg नयाँ लेख बनौनाइ तलतिरको कोठामिको अक्षर नहाटाइबरे लेखको शिर्षक लेख ! डोटेली विकिपीडिया अच्याल परिक्षण पृष्ठमि रयाको छ । डोटेली विकिपीडिया लगभग भाइर निकल्या रे विकिपीडिया पुराइ(पुर्ण) मान्यता पौन्या बेला भयाको छ । हम सबै डोटेली भाषी यैमी लागिग्या यो विकिपीडिया झट्टै मान्यता पौन्या हो ।

विकिपीडियाको बारेमा

Golden wikipedia featured star.svg यो मैनाको खास लेख

(नक्सामी खप्तड मेला)


खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रुपमी रया छ। साथै खप्तड बाबाले तपस्या गर्या पवित्र ठौर लै हो। बाबाले खप्तडमी ५० वर्ष बिताया थ्या। यो चार जिल्ला बझाङ, बाजुरा, डोटी रे अछाम का बीच मी पणन्छ। (और पढ…)

Icon apps query.svg क्या तमलाइ था छ कि ?

ढाँचा:क्या तमलाइ था छ कि ?

Nuvola apps package graphics.png आजो चित्र‎


ढाँचा:आजो फोटो

Note.svgथोडाभौत जानकारी


Ningalashaini Temple100.jpg

निङ्गलासैनी मन्दिरबैतडी जिल्लाको देहिमाण्डौं गा.वि.समी अवस्थित छ । निङ्गलासैनी मन्दिर शुदुरपश्चिमको को भौत ठुलो मन्दिर माणिन्छ । और पढ

 

Nuvola apps kalarm.png खास खास रैबार

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प

Gdict.svg इतिहास मि आज

ढाँचा:इतिहास मि आज

Aufgabensammlung - Symbol - Projekt (4 von 4).svg सबै श्रेणी

प्रकृति और तत्त्वज्ञान

जीवशास्‍त्रपृथ्वी शास्‍त्रवनस्पति विज्ञानभौतिकीवन विज्ञानखगोल शास्‍त्ररसायनशास्‍त्रसंगणकशास्‍त्रभौतिकशास्‍त्रज्‍योतिषपदार्थ विज्ञानगणित


प्रौद्‍योगिकी और विज्ञान

कृषिशास्‍त्रवास्‍तुशास्‍त्रउद्योगशास्‍त्रशिक्षाअभियांत्रिकी शास्त्रपुस्तकालय तथा ज्ञान शास्त्रविज्ञानसोफ़्टवेर अभियांत्रिकी शास्त्रस्वास्थ्य गणितअंकगणितबीजगणितरेखागणितकलनस्वास्थ्यविज्ञानरोगचिकित्साशास्त्रचिकित्सा पद्धति


समाजशास्‍त्र और दर्शनशास्‍त्र

मनुष्य विज्ञानपुरातत्त्वअर्थशास्‍त्रसाहित्यभूगोलइतिहासभाषामिथकशास्‍त्रदर्शनशास्‍त्रराजनीति शास्‍त्रमनोविज्ञानसमाजशास्‍त्रंशिक्षाकुटुंब तथा उपभोक्ता शास्त्रराजनीतिप्रवास


कला

मनोरंजनदूरदर्शनपाकशास्‍त्रअन्तरजालखेल क्रीडा


धर्म

धर्महिन्दू धर्मइस्लाम धर्मईसाइ धर्मसिख धर्मरोमन धर्मबौद्ध धर्मजैन धर्मयहूदी धर्मईश्वरदेवी-देवतानास्तिकता


और

जीवनीपर्यटनव्यवसाय


ढाँचा:विकिपीडिया का और परियोजना ढाँचा:विकिपीडियाका सुची सब्बै डोटेली विकि मित्रौनमी जदौ ! हमरो डोटेली विकि इन्कुबेटरको खास पानो (मुख्य पृष्ठ) दिन दिनै इतिहासमी आज बदलिन्या ढाचाँ सहित पानो थोडाभौत अदलबदल गरियाको छ तमरो राय सुझाव किछ भणिहाल और निको लाग्या इसैका तलतिर Symbol support vote.svg समर्थन गरिदिया । धन्यवाद Flag of Nepal.pngरमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)

  • Symbol support vote.svg समर्थन
  1. आबेदनकर्ताका रुपमी Symbol support vote.svg समर्थन Flag of Nepal.pngरमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)
  • Doteli wiki no.png '