विकिपिडिया:प्रयोगस्थल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

यो विकिपीडियामी सम्पादन गर्न सिक्न्या ठाउँ हो । तमि विकिपीडिया कसरी लेख्याले क्या हुन्छ भनिबर यहाँ प्रयोग गर्न सक्द्या हौ । यहाँ तमीले जति लेख्या पनि कोही क्यै भन्न्या छैन ।


डोटेली विकी कार्यक्रम[स्रोत सम्पादन]

किन ?[स्रोत सम्पादन]

● डोटेली विकिपिडियामा योगदानको आवश्यकता रहेकोले ● डोटेली भाषामा विकिपिडिया बन्दैछ भन्ने जानकारी प्रवाह गर्नु आवश्यक रहेकोले ● डोटेली भाषाको सम्बर्द्धन,प्रबर्द्धन एबम् विकासको लागि ● विकिपिडियामा कसरी सम्पादन गर्ने भन्ने जानकारी प्रसार गर्नु आवश्यक भएकोले ● खुल्ला ज्ञान र यसका फाइदा बारे जानकारी प्रदान गर्न

तथ्याङ्क[स्रोत सम्पादन]

○ डोटेली भाषा बोल्ने जनसंख्या : २.५ मिलियन लगभग २५ लाख | ○ यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरु अन्तर्गत १०औ स्थानमा रहेको छ । ○ यो भाषा नेपालका ३.०% मानिसहरूले बोल्ने गर्दछन् । ○ डोटेली भाषा बोल्ने जिल्लाहरू: सुदूरपश्चिम(दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली) र मध्य-पश्चिमका केही जिल्लाहरू (दैलेख, कालिकोट, जुम्ला आदि) |

उदेश्य[स्रोत सम्पादन]

● चार स्थानमा कार्यक्रम ● कुल अनुमानित सहभागीहरूको सङ्ख्या ● प्रत्येक कार्यक्रमबाट प्राप्त हुने योगदान कर्ताको अनुमानित सङ्ख्या ○ बैतडीको पाटन : ○ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  : ○ कैलाली जिल्लाको धनगढी नगरपालिका : ○ कैलाली जिल्लाको अत्तरिया नगरपालिका :

कहाँ ?[स्रोत सम्पादन]

● बैतडीको पाटन ○ जनता मावि , पाटन नगरपालिका वडा नं ७ ● कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ○ ... ● कैलाली जिल्लाको धनगढी नगरपालिका ○ ... ● कैलाली जिल्लाको अत्तरिया नगरपालिका ○ ...

को ?[स्रोत सम्पादन]

● विकिपिडियाबाट को को भाग लिने ?किन ○ राम प्रसाद जोशी ( नजिक रहेको कारणले ) ○ गणेश पौडेल ○ जनक राज भट्ट ○ सरोज ढकाल ○ विप्लव आनन्द ○ नविनकुमार सापकोटा ○ निर्मल दुलाल ○ निर्जल श्रेष्ठ ○ रमेश सिंह बोहरा ○ तथा सम्पुर्ण विकिपिडियन: ● कसलाई केन्द्रित गरेर कार्यक्रम गर्ने(विद्यार्थी ?, शिक्षकहरू? , सामाजिक कार्यकर्ता ? को को ) ○ विद्यार्थी ○ शिक्षक ○ पत्रकार ○ साहित्यकार र ○ आम नागरिक

कहिले ?[स्रोत सम्पादन]

● समय कहिले ? ( वर्षा याम, चाडबाड)

के के चाहिन्छ ?[स्रोत सम्पादन]

● इन्टरनेट ● प्रोजेक्टर ● ब्यानर ● पोस्टर ● किताब ● ल्यापटप ● मोबाइल

कसरी उपलब्ध गराउने ?[स्रोत सम्पादन]

● समूदायसँग रहेको प्रोजेक्टर प्रयोग गर्ने ● स्थानीय साइबर भाडामा लिने

क-कसले के के गर्ने ?[स्रोत सम्पादन]

● कार्यक्रम स्थल निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● कार्यक्रम क्रियाकलाप निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● सम्पूर्ण खर्चको अनुमानित सूची ● ग्रान्टको लागि अनुरोध ● कार्यक्रम मिति तय ● यात्रा र टिकेटिङ ● यात्राको बेला बस्ने स्थलको व्यवस्था 1. अत्तरिया नगरपालिका (कैलाली)- जनक राज भट्ट 2. भिमदत्त नगरपालिका (कंचनपुर) - रमेश सिंह बोहरा 3. धनगढी नगरपालिका (कैलाली)- जनक राज भट्ट 4. जनता मावि पाटन(पाटन,बैतडी) - रमेश सिंह बोहरा

कार्यक्रमको रूपरेखा[स्रोत सम्पादन]

● हरेक कार्यक्रममा के के समेट्ने ? ○ विकिपिडियाको बारेमा जानकारीबाट आरम्भ गर्ने ○ डोटेली विकिपिडिया इनक्युबेटरमा रहेको हुनाले इनक्युबेटर प्रोजेक्टको बारेमा जानकारी दिने ○ इन्क्युबेटर प्रोजेक्टमा कसरी देवनागरी भाषामा टाइप गर्ने सोको जानकारी दिने ○ प्रविधिको प्रयोगले सम्पादन कसरी गर्ने भन्नेबारेमा जानकारी दिने ○ नयाँ पृष्ठ कसरी बनाउने ○ सम्पादन गर्न सिकाउने ○ एनसेल विकिपिडिया जिरोको बारेमा जानकारी दिने ○ विकिमिडिया प्रोजेक्टको बारेमा जानकारी दिने ○ अन्तिममा समाप्ति टिप्पणी दिने

कति समयको कार्यक्रम गर्ने ?[स्रोत सम्पादन]

○ ४५ मिनेट देखि २ घण्टा ● कति वटा भागहरू राख्ने ? ○ ३ भाग सम्म

हामीहरू मध्ये ककसले के के गर्ने ?[स्रोत सम्पादन]

○ मोबाइल सम्पादन गर्न सिकाउने - रामप्रसाद जोशी र रमेश सिंह बोहरा ○ विकिपिडियाबारे जानकारी -जनक राज भट्ट (talk) 11:24, 2 September 2015 (UTC)

Doteli wiki program 2016[स्रोत सम्पादन]

  1. Dhangadhi / Mahendranagar/Dadeldhura/Baitadi

1.Travel: 6 persons @ 4000 (ktm-dhn & dhn-ktm)=Rs. 24000 2. Dhangadhi to Dadeldhura and Baitadi Travel: 1000×6 =Rs. 6000

3.Food & Accommodation: 6 persons @ 1000X2nights =Rs. 12000 4.Food and Accommodation to Baitadi,Dadeldhura @1000×2nights=Rs. 12000

5.Event Hi tea: =Rs. 10000

6.Banner =Rs. 2500 7.Doteli wiki T-shirt print @ 500×25 =Rs. 12500 Total - Rs. 79000 |- (Estimated cost)

प्रयोगस्थल 1(Ramesh)[स्रोत सम्पादन]

 समर्थन    पुराइ भयो (Done) '

पुरानो पानो[स्रोत सम्पादन]

ढाँचा:खास पानो

डोटेली खास पानो बदल्या बारेमी[स्रोत सम्पादन]

ढाँचा:Main Page2 ढाँचा:नयाँ लेख बनाउ ढाँचा:डोटेली मेन पेज सब्बै डोटेली विकि मित्रौनमी जदौ ! हमरो डोटेली विकि इन्कुबेटरको खास पानो (मुख्य पृष्ठ) दिन दिनै इतिहासमी आज बदलिन्या ढाचाँ सहित पानो थोडाभौत अदलबदल गरियाको छ तमरो राय सुझाव किछ भणिहाल और निको लाग्या इसैका तलतिर  समर्थन गरिदिया । धन्यवाद रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)

  • ' समर्थन'
  1. आबेदनकर्ताका रुपमी  समर्थन रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)
  • '