हिन्दू धर्म

विकिपिडिया बठेइ
(हिन्दू बठेइ पुन:निर्देशित)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआयाको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यै भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।

इतिहास[सम्पादनस्रोत सम्पादन]

हिन्दू धर्मको इतिहास सबै धर्महरू है भौत पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडिया छ । यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटीको सभ्सतामी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपती आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन आर्य भन्ना छिया, र संस्कृत नामको एक हिन्द युरोपिय भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो। आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्नाछन् । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमी आर्य अफगानिस्तान तथा भारतको कश्मीर, पंजाब र हरियाणामी बसो बास गर्न थाले । त्यै बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमी मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमी ऋग्वेद प्रथम छियो । त्यै पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आया । बौद्ध र जैन धर्महरू अलग भई सक्या पछा वैदिक धर्ममी धेरै परिवर्तन आयो । नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो । यसै प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

भाईरका कडी[सम्पादनस्रोत सम्पादन]