रामायण

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
राम वनबास जान्ज्या पादुका माग्दै भरत

रामायण आदि कवि वाल्मीकि द्वारा लेखिया संस्कृत को एक अनुपम महाकाव्य हो। यईका २४,००० श्लोक छन।[१] यो हिन्दू स्मृति को त्यो अंग हो जइका माध्यम ले रघुवंश का राजा राम को गाथा भनियो। येइलाई आदिकाव्य भन्या गर्याकोलै पाइन्छ। रामायण का सात अध्याय छन जो काण्ड का नाम ले जानिन्छन।

रचनाकाल[सम्पादनस्रोत सम्पादन]

महर्षि वाल्मीकिले त्रेता युगमी रामायणको रचना गरया हुन भन्ने विश्वास अरीया छ ।

पात्रअन[सम्पादनस्रोत सम्पादन]

  • दशरथ :अयोध्याका राजा, भगवान रामका पिता हुन।उनका तीन श्रीमती कौशिल्या, कैकयी रे सुमित्रा थिया।उनका अरु छोराहरु :भरत, लक्ष्मण रे शत्रुधन हुन।कैकयी दशरथकी मन पड्या रानी थिइन। उनले रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई राजकुमार बनाउन बाध्य गर्याकी थिइन। राम बनवास गयापछी दशरथको हृदयघात भै मृत्यु भयो।
  • राम :राम रामायण का प्रमुख पात्र हुन।उनलाई विष्णु का सातौं अवतार मानिन्छ। उनी अयोध्याका राजा दशरथ रे रानी कौशिल्याका जेठा रे सबैहै प्रिय छोरा थिया।उनलाई सर्वगुण सम्पन्न पुरुष मानिन्छ।दशरथलाई उनकी दोस्री श्रीमती कैकयीले रामलाई राज शिंहासन छाडी १४ वर्ष वनबास पठाउन बाध्य बनाइन। उनले असुर राक्षस रावणको बध गरे। पछि उनलृ सितालाई फिर्ता ल्याए।
  • सीता : कथाका अर्का मुख्य पात्र हुन। उनलाई धर्ती पुत्री मानियाछ। उनी राजा जनककी धर्मपुत्रपुत्री रे भगवान रामकी धर्मपत्नी थिइन। मिथिला का राजा जनकले आयोजना गर्याको राजकुमार हरुको सभामी रामले शिवधनुष तोडि सीतासंग विहे गर्न्या मौका पायाहुन। यो सभा सीताका लागि सुयोग्य वर खोज्नाकी आयोजना गरिया थियो। सीता विष्नुकी जिवनसंगिनी लक्ष्मीकी अवतार हुन। सीतालाई सर्वगुण सम्पन्न नारी मानिन्छ । उनी रामसंगै वनबाग जादा रावणले हरण गर्या थियो। रामले रावणलाई नहराउदा सम्म लंका स्थित बन्दी बनाइयाथ्यो।पछि उनले लव कुशलाई जन्म दिइन।
  • भरत: उनी राजा दशरथ रे रानी कैकयीका छोरा थिया। उनले आफ्नी आमाले रामलाई बनबास पठाउन बाध्य बनायाको कुरा थाहा पायापछी दरबार त्यागी रामको खोजिमा जंगल हिड्याका थिया।रामले फिर्ता आउन नमान्या पछि उनले रामका चप्पल राजगद्दी मी लगाई वास्तविक राजा राम मान्याका थियए। रामको अनुपस्थितीमि भरत १४ वर्ष अयोध्याका राजा रया। उनले माण्डवी संग विवाह गरे।
  • लक्ष्मण: रामका कान्छा भाइ उनले रामसंगै बनबास जान्या निर्णय गरे। उनी राजा दशरथ रे राजी सुमित्राका छोरा थिया शत्रुधन उनका जुम्ल्याहा भाइ हुन। लक्ष्मणलाई शेषनागका अवतारमी चित्रण गरिन्छ जो भगवान विष्नु संग सम्बन्धित छ।उनले राम रे सीतालाई बचाउन असुर सुर्पणखासंग लडाइ गरे। उनलाई मरिच राक्षसले राम संकटमी रयाको झुठो खबर सुनाई ठग्याको थियो।उनी गयापछी रावणले सीतालाई हरेर लग्यो। लक्ष्मणको विवाह सीताकी बहिनी उर्मिला संग भयो।
  • शत्रुघन: उनी राजा दशरथ रे रानी सुमित्राका छोरा हुन।उनी रामका कान्छा भाइ रे लक्ष्मणका जुम्ल्याहा भाइ हुन। उनको विवाह श्रुतकृतीसंग भयो।

रामका सहयोगी[सम्पादनस्रोत सम्पादन]

  • वानर:

हनुमान किशकिन्ध राज्य संग सम्बन्धित वानर हो। हनुमान रामको परम भक्त थिए। उनी सुमेरु राज्यका वानर राजा केसरी रे देवी अञ्जनाका छोरा हुन। उनले रानी सीताको खोजी गर्न रे लंकाको युद्ध जित्न ठूलो भुमिका निभाए। उनी आजसम्म संसारमा जिवित रयाको विश्वास गरिन्छ।

  • सुग्रिव: उनले सीतालाई रावणबाट फिर्ता ल्याउन सहयोग गरे।उनले रामसंग एक सम्झौता गरे सुग्रिवको सहयोग को बदलामा रामले सुग्रिवको भाइ किश्किन्धको राजा वली लाई मार्नुपर्न्या छ।
  • अंगदा: एक वानर जसले रामफाई सीता खोज्न रे रावणसंग लड्न सहयोग गर्यो।

उ वली रे ताराको छोरा तथा सुग्रिवको भतिजा थियो। सुग्रिवले वाचा पूरा गर्न नसक्यापछी अंगदा रे ताराले राम रे लक्ष्मणलाई सीताको उद्दार गर्न मद्दत गरे।

  • जम्बावन/जम्वान्त एक रिक्षाराज (भालुहरुका राज) थिए। उनले सीतालाई खोज्न र रावणसंग लड्न रामलाई सहयोग गरे।उनले हनुमानलाई उसको विशाल शक्ति रे शाहस महसुस गराएर समुन्द्र माथि उडेर लंकामा खोजी गर्न पठाए।
  • जटायु: जटायु अरुणका छोरा रे गरुडका भतिजा थिए। उसले गरुडको रुप धारण गरि सितालाई रावणबाट बचाउन्या कोशिश गर्यो।तर उ बढो भयाका कारण रावणले घाईते बनाई छाड्यो। राम र लक्ष्मणलाई जटायुले सीता हरणगरी रावणले लग्याको दिशा बतायो।
  • सम्पती:अरुणको छोरा, जटायुको भाइ।सम्पतीले सीताको खोजी गर्न मद्दत गरेको थियो।

साक्षस

  • विभषण: रावणको कान्छो भाइ। उ सीताको अपहरण विरुद्ध थियो।र रावणले सीता फिर्ता गर्न अस्वीकार गर्यापछी उसले रामको समूह लाई छान्यो। उसको ज्ञान लंका जित्न महत्त्वपूर्ण थियो। पछि उसलाई लंकाको राजा बनाइयो ।

रामका सत्रुपक्ष[सम्पादनस्रोत सम्पादन]

राक्षस

  • रावण: रावण लंकाको राजा थियो।उ विश्रवा नामका ऋषि रे दैत्य कैकेसी राजकुमारीकाे छोरा थियो। दशहजार वर्षको घोर तपस्यापछी सृष्टिकर्ता बर्ह्माले उसलाई भगवान, राक्षस र अात्मा बाट मार्न नसकिन्या वरदान दिनुभयो। उसलाई ऋषि को तपस्या भंग गर्न्या शक्तिशाली राक्षस राजाका रुपमी चित्रण गरियाछ।विष्नुले उसलाई हराउन मानव (राम) को अवतार लिए।
  • ईन्द्रजित/मेघनध: रावणको जेठो छोरा जसले राम र रावणलाई दुई पल्ट परास्त गर्यो। उसले आफ्नो जादुमयी रणकौशल रे रणनीति ले धेरै मानर सेनाको विनाश गर्यो।
  • कुम्भकर्ण:रावणको भाइ उसले खवाई र सुताई प्रख्यात छ।उ लामो समय खम्म सुत्थ्यो र उठेपछि आफ्नो अघाडीको सबैकुरा खाइदिन्थ्यो। उसको भिमकाय शरीर र निष्ठा ले गर्दा रावण सेनाको महत्त्वपूर्ण भाग थियो। रामले उसको शिर छेदन गर्नु अघि उसले कैयौं वानर सैनिक विशास गर्यो।
  • सुपर्णखा: रावणको राक्षसनी बहिनी जो रामलाई मन पराउथी।उसंग चाहेको बन्न सक्ने जादुमय शक्ति थियो।

बानर

  • बली: उ किशकिन्धको राजा थियो।उ ताराको श्रिमान, इन्द्र को छोरा तथा सुग्रिवको दाइ तथा अंगदाको बुवा थियो। उसंग एउटा अदभूत बरदान थियो।उ संग युद्ध गर्न्या जोकोहीले आफ्नो आधा शक्ति गुमाउथ्यो। उ भगवान् रनम द्वारा मारियाथ्यो

काण्डहरू[सम्पादनस्रोत सम्पादन]

१. बाल काण्ड[सम्पादनस्रोत सम्पादन]

अयोध्याका राजा दशरथ थिया। उनका तीन श्रीमती : कौशल्या, कैकयी रे सुमित्रा थिया।उनी लामो समयसम्म निसन्तान रह्या। उनी आफ्नो उत्तराधिकारी का बारेमा चिन्चित थिया।उनले पुत्रकामेष्टी नामको अग्नि यज्ञ गरे। जसका कारण कौशल्या बाट राम जन्मे, कैकयी बाट भरत जन्मे र सुमित्रा बाट लक्ष्मण र शत्रुघन जन्मे। जो विभिन्न कलाले सम्पन्न थिया।रावण जो भगवानहरुलाई सताउथ्यो र मरणशिल प्राणी बाट मात्र मर्थ्यो ।त्यसैले विष्नुले उसको विनाश गर्न मानवको रुप धारण गरे। यी बालकहरु राजकुमार झै हुर्काइए जसलाई बसिस्ठलृ युद्ध कला र ज्ञान दिए। जब राम १६ वर्षका थिए तब वृद्ध ऋषि विस्वामित्र दशरथको अदालतमा हैरान गर्ने राक्षसका विरुद्ध सहयोग माग्न अाए। उनले रनम र लक्ष्मणलाई सहयोगी छाने । विश्वामित्र ले उनीहरुलाई उपदेश र अदभुद हतियार दिए। र उनीहरु राक्षस नष्ट गर्न लागे।

जनक मिथिलाका राजा थिया। एक दिन उनको हलोले जोतेको ठाँउबाट बालिका भेटाए। उनी ज्यादा खुशी भए। उनले बालिकालाई भगवानको अदभूत उपहार माने। उनले वालिकाको नाम सीता राखे।उनी निकै सुन्दर र अाकर्षक थिइन।उनले यो निर्णय गरेमी शिवधनुमा जसले तिर चलाउछ सीताको विवाह उसैसंग हुनेछ। ऋषि विश्वामित्र ले राम लक्ष्मणलाई धनु देखाउन मिथिला लगे। रामले धनु उठाए र र यसलाई खिच्दाखेरी भाचियो। यसपछि राम र जनकपुत्री सीताको विवाह भयो। त्यस्तै लक्ष्मणको उर्मीला, भरतको माण्डवी र शत्रुघनको श्रुतकृति संग विवाह भयो। मिथिलामा विवाहको भव्य उत्सव मनाइयो र विवाह दल अयोध्या फर्किए।

२. अयोध्या काण्ड[सम्पादनस्रोत सम्पादन]

राम र सीताको विवाह पछि वृद्ध राजा दशरथले रामलाई ससिंहाशनमा बसाउने ईच्छा व्याक्त गरे ।यसले गर्दा कैकयीलाई ईष्र्या भयो र उसले दशथलाई धेरै पहिला उनले गरेको दुईटा बाचा पूरा गर्न माग गरी। कैकयीले रामलाई १४ वर्ष बनवास र आफ्नो छोरा भरतलाई राजा बनाउनुपर्ने माग गरि । राजा उनको बाचा पूरा गर्न बाध्य भए। राम आफ्नो बुवाको आज्ञा पूरा गर्न तयार भए। उनलाई सीता र लक्ष्मणले साथ दिए। उनले सीतालाई आफ्नो पछि नआउन आग्रह गरे तर सीताले भनिन " जुन जंगलमा हजुर बस्नुहुन्छ त्यो नै मेरा लागि अयोध्या हो र हजु, विनाको अयोध्या मेरा लागि नर्क जस्तै हो।" रामको बनबास पछि राजा दशरथले पीडा सहन नसकी प्राण त्याग गरे। त्यसै बखत मामाघर बाट फर्केका भरतले अयोध्याको घटना बुझे। भरतले आफ्नो आमाको धुर्त चालको लाभ अस्वीकार गरे र रामको खोजिमा जंगल हिडे। उनले रामलाई अयोध्या फर्केर शासन गर्न आग्रह गरे । तर रामले आफ्नो बाबालाई दिएको वचन अनुसार बनबास पूरा नगरी नफर्किने निधो गरे। यहाँबाट भरतले रामका चप्पल लगेर राजगद्दी मााखेर राजा मानेर शासन गरे।

३. अरण्य काण्ड[सम्पादनस्रोत सम्पादन]

बनबासको १३ वर्ष पूरा गरेर अन्तिम वर्षमा राम, सीता र लक्ष्मण गोदावरी नदीको किनारासंगै दक्षिणतिर हिडे। त्याहाँ उनीहरूले कुटी बनाए। पञ्चावती जंगलमा एक राक्षसनी महिला रावणकी बहिनी सुर्पणखाले उनीहरुलाई पछ्याई। उसले भाइहरुलाई लोभ्याउने कोशिश काम नलागेपछि सीतालाई मार्ने प्रयास गरि।लक्ष्मणले उसको नाक र कान काटेर उसलाई रोके। यो सुनेर उसको भाइ खारले राममाथी हमला गर्यो। रामले खारा र उसका राक्षसलाई परास्त गरे। जब यो समाचार रावण कहाँ पुग्यो उसले आफ्नो रक्षा मरिचाको मद्दतले सीतालाई हरेर रामलाई समाप्त गर्ने मनसाय बनायो। मरिचा सुनको हरिण थियो यसले सीताको मन आकर्षित गर्यो। सुन्दर हरिण देखेपछि सीताले रामलाई हरिण समात्न अनुरोध गरिन। राम यो कुनै राक्षसको चाल हो भनेर सजग थिए। सीता लाई उनको ईच्छा बाट फर्काउन नसकेपछि उनी हरिणलाई लखेट्दै जंगल पसे र सीताको सुरक्षाको जिम्मा लक्ष्मणलाई दिए। केही समयपछि सिताले रामको आवाज सुनिन र उनी डराईन र लक्ष्मणलाई उनलाई बचाउन जान गरिन। लक्ष्मणले सीतालाई सम्झाउने कोसिस गरे कि उनले रामको आज्ञा अनुसार सीताको रक्षा गर्नु पर्छ। सीताले मलाई हैन रामलाई लक्ष्मणको बढी आवश्यकता छ भनेर जिद्दी गर्न थालिन। लक्ष्मणले उनको आज्ञा माने तर उनले कुटिबाट बाहिर आउन पाउने छैनन र अपरपचित संग बोल्ने छैनन।उनले कुटिको वरिपरि एउटा लक्ष्मण रेखा कोरे जसबाट कोहि भित्र जान नसकोस तर बाहिर जान अनुमति होस। केही बेरमै रावण जोगिको भेसमा आए र सीतालाई अतिथिको सम्मान गर्न अनुरोर गरे। सीताले राक्षसको जुक्ति को चाल पाइनन। उनी रेखा बाहिर आउने बित्तिकै रावणले जबर्जस्ती उनलाई उठाएर लग्यो । जटायुले सीतालाई रक्षा गर्ने कोशिश गर्यो। तर मरणासन्न घाइते भयो। सीतालाई कडा सुरक्षाका बिच राखियो । रावणले सीतालाई अाफुसंग विहे गर्न माग गर्यो। तर सिताले अस्विकार गरिन। राम र लक्ष्मणले जटायु बाट सीताको हरणको खबर पाए। उनीहरु सीताको खोजिमा लागे। खोज्दै जादा उनीहरूले असुर कबन्ध रे शाबरीलाई भेटे जसले उनीहरू लाई सुग्रिव र हनुमान कहाँ लगे।


४. किष्किन्धा काण्ड[सम्पादनस्रोत सम्पादन]

५. सुन्दर काण्ड[सम्पादनस्रोत सम्पादन]

६. युद्द काण्ड[सम्पादनस्रोत सम्पादन]

७. उत्तर काण्ड[सम्पादनस्रोत सम्पादन]

रामकथा को कथा[सम्पादनस्रोत सम्पादन]

सनातन धर्म का धार्मिक लेखक तुलसीदास जी का अनुसार सर्वप्रथम श्री राम को कथा भगवान श्री शंकर ले माता पार्वती जी लाई सुनायाथे। जहाँ भगवान शंकर पार्वती जी लाई भगवान श्री राम को कथा सुनाउनलाथ्या त्याहाँ काग (कौवा) को एक बस्न्या ठउर थ्यो और उइका भितर बस्याको काग पनि त्यो कथा सुन्नलाथ्यो। कथा पूरा हुनुभन्दा पइला माता पार्वती निदाइन तर उई पक्षी ले सप्पै कथा सुनिहाल्यो। उई पंक्षी को पुनर्जन्म काकभुशुण्डि का रूपमि भयो। काकभुशुण्डि जीले यो कथा गरुड़ जी लाई सुनाय। भगवान श्री शंकर का मुख है निस्किया श्रीराम को यो पवित्र कथा अध्यात्म रामायण का नाममी प्रख्यात छ। अध्यात्म रामायण लाई विश्व को सर्वप्रथम रामायण मानियाछ।

हृदय परिवर्तन भयाकाले एक डाकु बाट ऋषि बनेर तथा ज्ञानप्राप्ति पछि वाल्मीकि ले भगवान श्री राम का यई वृतान्त लाई पुनः श्लोकबद्ध गरे। महर्षि वाल्मीकि द्वारा श्लोकबद्ध भगवान श्री राम को कथा लाई वाल्मीकि रामायणका नाम ले जानिन्छ। वाल्मीकि लाई आदिकवि मानिन्छ तथा वाल्मीकि रामायण लाई आदि रामायण का नाम ले लै जानिन्छ।

रामायण को सन्देश[सम्पादनस्रोत सम्पादन]

  • रामायण का सप्पै पात्र अाफना धर्म को पालन अद्दाछन।
  • राम एक आदर्श पुत्र हुन। पिता को आज्ञा उनका निउति सर्वोपरि हो। पति का रुपमि राम ले सदैव एकपत्नीव्रत को पालन गरे। राजा का रूप मि प्रजा का हित का निउति स्वयं का हित लाई बिर्सिन्छन।उन विलक्षण व्यक्तित्व हुन। उन अत्यन्त वीर्यवान, तेजस्वी, विद्वान, धैर्यशील, जितेन्द्रिय, बुद्धिमान, सुंदर, पराक्रमी, दुष्टको दमन गर्न्यावाला, युद्ध एवं नीतिकुशल, धर्मात्मा, मर्यादापुरुषोत्तम, प्रजावत्सल, शरणागतलाई शरण दिन्यावाला, सर्वशास्त्रका ज्ञाता एवं प्रतिभा सम्पन्न छन।
  • सीता को पातिव्रत महान छ। सारा वैभव रे ऐश्ववर्य लाई त्यागेर उनि पति का साथमि वनबाँस गइन।

रामायण भातृ-प्रेम को भी उत्कृष्ट उदाहरण हो। जहाँ ठुला भाई को प्रेम का कारण लक्ष्मण उनका साथ वनबाँस जान्छन् वहीं भरत अयोध्या को राज गद्दीमा बस्छन, दाईको को अधिकार भयाका कारण, स्वयं नबसेर राम का पादुका लाई प्रतिष्ठित गर्छन।

  • कौशल्या एक आदर्श माता हुन। अाफना पुत्र राम माथि कैकेयी द्वारा अरिया अन्याय लाई बिसरिएर उनि कैकेयी का पुत्र भरत लाई पनि उत्तिकै ममता राख्छिन जति अपना पुत्र रामलाई राख्छिन।
  • हनुमान एक आदर्श भक्त हुन, उनि राम का सेवा कि निउति अनुचर समान सदैव तत्पर रयाछन। शक्तिबाण ले मूर्छित लक्ष्मण लाई उनको सेवा का कारण प्राणदान प्राप्त भयाथ्यो।
  • रावण को चरित्र बाट यो सन्देश मिल्छ कि अहंकार नाश को कारण हुन्छ।
  • रामायण का पात्रबाट सीख लिएर मनुष्य अाफना जीवन लाई सार्थक बनाउन सकन्छन।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]


भाइरका कडीहरु[सम्पादनस्रोत सम्पादन]