रारा ताल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

रारा ताल
(Rara Lake)
(रारा ताल)
रहेको स्थान : मुगु, नेपाल
तालको प्रकार : सफा पानी
अन्तर्वाह : कर्णाली नदी
अधिकतम लम्बाई : ५.१ मि.मि.
अधिकतम चौडाई : २.७ कि.मि.
सतहको क्षेत्रफल : १,५८३ हेक्टर
अौषत गहिराई : १०० मि
अधिक गहिराई : १,६७ मि
पानीको आयतन : १०,६८२ मि
सतहको उचाई : २९९० मि.
जम्ने : नजम्ने
रामसार सिमसार क्षेत्र
नामांकित  : २३ सेप्टेम्बर २००७
सूची नं.  : १६९५

रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३.२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीअनले समेत थप शोभा पुर्याएका छन् । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया छ ।

प्राकृतिक सौन्दर्यता

दिनभरीमी आफ्नो रुप फेरिरन्या राराताल जेष्ठ बठे आश्विन महिना सम्म विभिन्न फुलुनले सजिएर स्वर्गकी अप्सरा जसो देखिन्छ। रारातालको दोसरो एक थप विशेषता के छ भन्या यई तालमी विश्वका और तिर काइ लै नपाइने असला (हिमाली) माछा पाइनान। रारातालबठे करीब ३ घण्टाका पैदल यात्रा पछा यईको पश्चिमतर्फ रया मुर्माटपमी पुग्दु सकिन्छ । जा बठे रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गग्द्दु सकिन्छ । यई तालमी सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य धेखिनाको साथै और ठाउँमी कहीं नपाइने 'असला' जातो माछा पाइन्छ । रारा तालका बारेमी म. बि. बि. शाहका शब्द

‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा  ! –महेन्द्र शाह ।’

नामकरण

राजा महेन्द्र शाहले बि. स. २०२० सालमी येई क्षेत्रको भ्रमण गरया पछा पल्लीका दिनुनमी रारा दह भणीबर चिनिबर आया यैल ये तालको नाम महेन्द्र ताल राख्या थ्या ।

विशेषतान

रारा ताल समुन्द्र सतह देखि २,९९० मी.(९८१० फिट)उचाईमी अवस्थित छ । पानीको सतह १०.८ बर्ग मी.(४.२ बर्ग मील), १६७ मीटर (५४८ फीट) की अधिकतम गहराईन रया यो ताल ५.१ किमी(३.२ मिल) लामो रे २.७ किमी(१.७ मिल) चौडा छ ।

हावापानी

गर्मीमी या निको सुखद रहन्छ भन्या जाणीमी ठण्डी हुन्छ । घुम्दाई उत्कृष्ठ समय सेप्टेम्बर/अक्टोबर रे अप्रिल देखि मे सम्म हो । डिसेम्बर बठे मार्च सम्म तापक्रम बरफका बिन्दु है लै तलतिर हुन्छ रे एक मिटर सम्म हिउँ पणीबर ताल जान्या बाटो बन्द हुन्छ । अप्रिल बठे जुन सम्म तातो हुन्छ ।[१]

पर्यटन

रारा ताल कस्या जान्या

रारा ताल जानाकी हवाई रे सडक बठे जान सकिन्छ । नेपालगन्जबठे जुम्लासम्म रे जुम्लाबठे मुगुसम्म सडक यात्रा सम्भव भएपछा आब मुगुका प्रमुख पर्यटकीय गन्तव्य दुर्गम्य नाइँरया । काठमाडौंबठे बढीमी ३० घण्टामी जुम्ला सदरमुकामसम्म पुग्दु सकिन्छ भन्या जुम्लाबठे ६–७ घण्टाका यात्रापछा निकरी रारा पुग्दु सकिन्छ । [२]



चित्र दीर्घा

यो लै हेर

सन्दर्भअन

  1. "Rara National Park". Archived from the original on 2017-02-18. Retrieved 2017-05-03.
  2. http://saptahik.ekantipur.com/news/2015-11-20/20151120174709.html Archived 2017-05-07 at the Wayback Machine. रारा ताल कस्या जान्या

भाइरा कडी