च्छो रोल्पा हिमताल
(च्छोरोल्पा हिमताल बठेइ पुन:निर्देशित)
Jump to navigation
Jump to search
च्छो रोल्पा हिमताल दोलखा जिल्ला को गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामी रह्याको नेपालकै सवभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाटी ४५८० मीटरको उचाईमी अवस्थित यई तालको उत्पति ५० वर्षअघि मात्र भयाको अनुमान गरियाको छ। सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमी रयाकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटर सम्म फैलियाको छ। १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ।