गोक्यो ताल

विकिपिडिया बठेइ
गोक्यो ताल
(Gokyo Lake)
(गोक्यो ताल)
रहेको स्थान : सोलुखुम्बु , नेपाल
तालको प्रकार : सफा पानी
सतहको क्षेत्रफल : १९६.२ हेक्टर
अधिक गहिराई : ६२.४ मि.
सतहको उचाई : ४७००-५००० मि.
जम्ने : जम्ने
रामसार सिमसार क्षेत्र
नामांकित  : २३ सेप्टेम्बर २००७
सूची नं.  : १६९२


गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्ला मा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रयसाको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमी रया छ । यई क्षेत्रमा ६ वटा मुख्य तालहरू छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइन्या ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरियाको छ ।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]