नेपाल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
नेपाल
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
Federal Democratic Republic of Nepal
Flag of Nepal.svg
(नेपाल को राष्ट्रिय झण्डा)

(नेपाल को निशाना छाप)
राष्ट्रिय वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
राष्ट्रगान: सयौं थुङ्गा फूलका हामी
Nepal (orthographic projection).svg
Map of Nepal (Political and Administrative).jpg
राजधानी : काठमाडौं
राष्ट्रिय भाषा : नेपाली भाषा
क्षेत्रिय भाषाअन : नेपाल भाषा, लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, किराँत
नागरिकता : नेपाली
सरकारको प्रकार : अन्तरिम संसदिय व्यवस्था

- राष्ट्रपति  : विद्यादेवी भण्डारी
- प्रधानमन्त्री  : शेरबहादुर देउवा

व्यवस्थापिका  : संविधान सभा
ऐतिहासिक चरणअन

- एकिकरण  : वि.सं. १८२५ असोज ११
- प्रजातन्त्र घोषणा  : वि.सं. २००७ फाल्गुण ७
- गणतन्त्र घोषणा  : वि.सं. २०६५ जेष्ठ १५

क्षेत्रफल

- जम्मा : १४७,१८१ वर्ग किमी (९३औँ) ५६,८२६ वर्ग माइल
- जलक्षेत्र : (%) २.८

जनसंख्या

- अनुमान  : २,६६,२०,००० (४०औं)
- जनगणना : २०६८ २,६४,९४,५०४
- जनघनत्व'"'  : १८४/वर्ग किमी (६२औं) ५१८/वर्ग माइल[१] [२]

जिडिपी (पीपीपी)  : २०१२ अनुमान

- जम्मा  : $४१.२२ बिलियन
- प्रतिव्यक्ति आय  : $१,२००

जिडिपी (नाम मात्र)  : २०१२ अनुमान

- जम्मा  : $१९२.९२१ बिलियन
- प्रतिव्यक्ति आय  : $७४३

गिनी : (२०१०) ३२.८
मानव विकास सूचकांक : Increase ०.५४८
१४५ अौं
मुद्रा : रुपैयाँ (रू)
समय क्षेत्र :नेपाल को प्रमाणिक समय (युटिसी+०५:४५)
सडक प्रयोग  : बायाँ
इन्टरनेट टिएलडी  : .np
टेलिफोन कोड  : +९७७


नेपाल वा आधिकारिक नाम संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल एक भूपेरोवेष्ठित देश हो । यो देश एसिया महादेशमी पडन्छ। ये देशका उत्तरमी चीन, और तीन तीर भारतदेशको सिमाना पडनछ । नेपालमी १४ अञ्चल रे ७७ जिल्ला रैर्यान ।

== भाषा == नेपाल एक बहुभाषिक बिशेषता युक्त मुलुक हो । वि.स.२०६८ को जनगणना अनुसार १२५ जात जातिले १२३ प्रकारका भाषा बोल्ने मानिसहरु रहेका छन् । नेपालको सरकारी कामकाजको रुपमा नेपाली भाषाको प्रयोग गरिन्छ ।।

इतिहास[सम्पादनस्रोत सम्पादन]

भूगोल[सम्पादनस्रोत सम्पादन]

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि

नेपाल हिमालयका काखमी रया एक पहाडी राष्ट्र हो। भौगोलिक हिसाबले नेपाललाई तीन भागमी बाडिया छ।नेपालका उत्तरमी हिमालले ढाकिया हिमाली प्रदेश, मध्य नेपालमी पहाससंगै फैलिया पहाडी प्रदेश रे दक्षिणमी फैलिया समतल भुभागलाई तराई प्रदेशमी राखियाछ।नेपालको सिमाना पुर्वमी मेची नदी रे पश्चिममी महाकाली नदीसम्म फैलिया छ। नेपालको जम्मा क्षेत्रफल १,४७,१८१ व कि मि रयाछ। नेपालको सरदर लम्बाई ८८५ कि मि रया छ भन्या सरदर चौडाइ १९३ कि मि रया छ।उच्च हिमालमि सुख्खा उपत्यका रयाछन। काठमाडौ, चितवन, दाङ लगायतका ठुलठुला उपत्यका लै नेपालमि रयाछन। ठुला तीन नदिनले नेपालाई उत्तर दक्षिण तीन भागमी छुट्याया छन। कोशि नदी वरपर रया कोशि प्रदेश, गण्डकी नदी वरपर फैल्या गण्डकी प्रदेश रे कर्णाली नदी वरपर को कर्णाली प्रदेश छन।

नेपालअन नदीअन[सम्पादनस्रोत सम्पादन]


प्राकृतिक सम्पदा[सम्पादनस्रोत सम्पादन]

नेपाल क्षेत्रफलमी सानो मुलुक भयापनी प्राकृतिक सम्पदाले सम्पन्न छ। नेपाल जलस्रोतको दोस्रो धनी देश मानिया छ। संसारको सर्वोच्च शिखर सगरमाथा लै नेपालमि रया छ। नेपालमि अग्ला हिमालहरु, हरियाली फाँटहरु, उर्वर उपत्यका, बेशी, ठुलाठुला नदीनाला, झरना, हरियाली बनजंगल अादि रयाछन।नेपालका प्राकृतिक सम्पदाको सम्बर्द्धन का निम्ति वन्यजन्तु अारक्ष, संरक्षण क्षेत्र अादी छुट्याईयाछन।नेपालको हावापानी विभिधताले भरियाछ।फरक ठउर फरक फरक किसिमका बोटविरुवाहरु, फरक जीवजन्तू रे फरक चराचुरुङ्गी पाईन्छन।नेपालको विभिन्न भुभागमि फलाम, कोईला, ग्यास, तामा अादीका खानि रया अध्यानले पुष्टि अर्याछ।हिमालको माटोमी जडिबुटी प्रसस्तै पाइनाछन, तसोई अरि पहाडको माटो फलफुल रे तरकारी खेति का निउति उपयुक्त छ। तराईको मलिलो माटो खाद्यान्नको भण्डार मानिन्छ। नेपालका बनजंगलमि डाँफे, मुनाल, कालिज, कोईली, मयुर लगायका पंक्षी संगै बाघ, भालु, गैडा, हात्ती, अर्ना, चित्तल, जरायो लगायतका जनावरको बासस्थान रयाछ।

अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

प्रशासनिक विभाजन[सम्पादनस्रोत सम्पादन]

नेपाललाई सात संघिय प्रदेशमी बिभाजन गरियाको छ।

प्रदेशअन[सम्पादनस्रोत सम्पादन]

# प्रदेश अस्थायी

राजधानी

प्रदेश प्रमुख मुख्यमन्त्री जिल्ला क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
कोशी प्रदेश बिराटनगर सोमनाथ अधिकारी प्यासी शेरधन राई १४ २५,९०५ किमी ४५,३४,९४३ १७५
मधेश प्रदेश जनकपुर तिलक परियार मोहम्मद लालबाबु राउत ९,६६१ किमी ५४,०४,१४५ ५५९
वाग्मती प्रदेश हेटौंडा विष्णुप्रसाद प्रसाई डोरमणि पौडेल १३ २०,३०० किमी ५५,२९,४५२ २७२
गण्डकी प्रदेश पोखरा अमिक शेरचन पृथ्वी सुब्बा गुरूङ ११ २१,५०४ किमी २४,१३,९०७ ११२
लुम्बिनी प्रदेश बुटवल धर्मनाथ यादव कुलप्रसाद केसी १२ २२,२८८ किमी ४८,९१,०२५ २१९
कर्णाली प्रदेश वीरेन्द्रनगर गोविन्दप्रसाद कलौनी महेन्द्रबहादुर शाही १० २७,९८४ किमी ११,६८,५१५ ४१
सुदूरपश्चिम प्रदेश धनगढी शर्मिलाकुमारी पन्त त्रिलोचन भट्ट १९,५३९ किमी २५,५२,५१७ १३०
जम्मा नेपाल काठमाडौँ राष्ट्रपति प्रधानमन्त्री ७७ १,४७,१८१ किमी २,६४,९४,५०४ १८०

संस्कृति[सम्पादनस्रोत सम्पादन]

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक भया हुनाले यहाँको संस्कृति विभिधताले भरियाछ।प्रत्यक जातिका अाअाफ्ना मौलिक रहनसहन, भेषभुषा, चालचलन, खानपान, भाषा, लोकसंस्कृति छन।

यहाँ हिन्दु धर्मावलम्बीको संख्या बढी भएपनि, मुस्लिम, बौद्ध, इसाईलगायतका धर्मावलम्बी समेत रया छन।कुनै जातजातिको संस्कृति चिनसंग मिल्दोजुल्दो छ भन्या कुनै जातिको भारत संग मिल्दोजुल्दो छ।प्रत्यक जातजाति रे समुदायका अा-अाफ्ना लोक बाजा, लोकनृत्य, नाचगान, चाडपर्व छन।

नेपालीहरु दसै, तिहार, माघि, होली, तिज लगायत अन्य धेरै चाडबाड मनाउनाछन।नेपालमी बसोबास गर्न्या सय भन्दा बढी जातिका सयभन्दा बढी भाषा छन।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

नेपालका विश्वविद्यालयअन[सम्पादनस्रोत सम्पादन]

संवैधानिक अङगअन[सम्पादनस्रोत सम्पादन]

राष्ट्रिय चिन्हअन[सम्पादनस्रोत सम्पादन]

नेपालला राष्ट्रिय चिन्हअनको सूची यईप्रकार रया छ :

जिल्लाअन[सम्पादनस्रोत सम्पादन]

  1. मेची
    1. झापा
    2. इलाम
    3. पाँचथर
    4. ताप्लेजुङ
  2. कोशी
    1. मोरङ
    2. सुनसरी
    3. भोजपुर
    4. धनकुटा
    5. तेह्रथुम
    6. संखुवासभा
  3. सगरमाथा
    1. सप्तरी
    2. सिराहा
    3. उदयपुर
    4. खोटाङ
    5. ओखलढुङ्गा
    6. सोलुखुम्बु
  4. जनकपुर
    1. धनुषा
    2. महोत्तरी
    3. सर्लाही
    4. सिन्धुली
    5. रामेछाप
    6. दोलखा
  5. बाग्मती
    1. काठमाडौं
    2. भक्तपुर
    3. ललितपुर
    4. धादिङ
    5. काभ्रेपलान्चोक
    6. नुवाकोट
    7. रसुवा
    8. सिन्धुपाल्चोक
  6. नारायणी
    1. बारा
    2. पर्सा
    3. रौतहट
    4. चितवन
    5. मकवानपुर
  7. गण्डकी
    1. गोरखा
    2. कास्की
    3. लमजुङ
    4. स्याङ्जा
    5. तनहुँ
    6. मनाङ
  8. लुम्बिनी
    1. कपिलवस्तु
    2. नवलपरासी
    3. रुपन्देही
    4. अर्घाखाँची
    5. गुल्मी
    6. पाल्पा
  9. धवलागिरी
    1. बागलुङ
    2. म्याग्दी
    3. पर्वत
    4. मुस्ताङ
  10. राप्ती
    1. दाङ
    2. प्युठान
    3. रोल्पा
    4. रुकुम
    5. सल्यान
  11. भेरी
    1. बाँके
    2. बर्दिया
    3. सुर्खेत
    4. दैलेख
    5. जाजरकोट
  12. कर्णाली
    1. डोल्पा
    2. हुम्ला
    3. जुम्ला
    4. कालीकोट
    5. मुगु
  13. सेती
    1. कैलाली
    2. अछाम
    3. डोटी
    4. बझाङ
    5. बाजुरा
  14. महाकाली
    1. कन्चनपुर
    2. डडेलधुरा
    3. बैतडी
    4. दार्चुला

यिन लै हेरः[सम्पादनस्रोत सम्पादन]


सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. National Population and Housing Census 2011 (National Report) केन्द्रिय तथ्रांक बिभाग 26 November 2012
  2. तथ्यांक विभाग 18 April 2013

बाइल्ला लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ


Asia (orthographic projection).svg