गण्डकी नदी
स्वरूप
गण्डकी नदी नेपाल को सबैभन्दा गहिरो नदी हो। यी नदीका सात सहायक नदी रहेका हुनाले यसलाई सप्तगण्डकी पनि भनिन्छ।गण्डकी नदी लाई चितवन जिल्ला मा पुगेपछि नारायणी नदी पनि भनिन्छ।