नेपाली भाषा
स्वरूप
नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यै भाषाको उद्गम नेपालको पश्चिमी जिल्ला जुम्लाको सिंजा भन्ने ठाउँबाट भएको हो । तसताक सिंजामी खस राजाहरूको राजधानी रह्याको छियो । त्यै भैबर यै भाषाकन खस भाषालै भणिन्छ ।
इतिहास
[सम्पादन • स्रोत सम्पादन]नेपाली भाषा भारोपेली भाषा परिवार समूहको भाषा हो, जो नेपाल लगायत भारत, भुटान र बर्माका केही भागमा बोलिन्छ । ये भाषाको विकास 'संस्कृत' र अपभ्रंस रूप 'पाली' होईबाट भएको मानिन्छ । नेपाली भाषाको उत्पत्ति थलोका रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला सिंजा उपत्यका मानिन्छ ।
व्याकरण
[सम्पादन • स्रोत सम्पादन]नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ ।
- पुरुष:
- प्रथम पुरुष = म, हामी ;
- द्वितीय पुरुष = तँ, तिमी, तपाईँ;
- तृतीय पुरुष = ऊ, उनी, उनीहरू
- वचन :
- एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्यो ;
- बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू
शब्दकोष
[सम्पादन • स्रोत सम्पादन]- बृहत नेपाली शब्दकोष, प्रकाशक नेपाल प्रज्ञा प्रतिष्ठान
- नेपाली शब्दसागर, सम्पादक वसन्तकुमार शर्म्मा 'नेपाल'
- प्रयोगात्मक नेपाली शब्दकोष, सम्पादक हेमाङ्गराज अधिकारी, बद्रीविशाल भट्टराई
- Nepal royal wisdom - Establishment,
- Schmidt, R. L. (१९९३) A Practical Dictionary of Modern Nepali.
- Ralph Lilley Turner (३१) A Comparative and Etymological Dictionary of the Nepali Language.
व्याकरण पुस्तकहरू
[सम्पादन • स्रोत सम्पादन]