मैथिली भाषा

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
मैथिली
Maithili, মৈথিলী
Maithili.svg
देवनागरी लिपिमा लेखिएको मैथिली
Native to भारत तथा नेपाल
Region नेपालको तराई, भारतको झारखण्ड र उत्तरी बिहार क्षेत्र
Native speakers
ढाँचा:Rnd/c४dec० मिलियन (लगभग ३.५ करोड) (date missing)ढाँचा:Infobox language/ref
Dialects
  • केन्द्रीय (सोतीपुरा)
  • पश्चिमी
  • पूर्वी कुर्था
  • देहाती
  • जोलाहा
  • किसान
  • दक्षिणी
  • ठेठिया
देवनागरी
तिरहुता
Official status
Official language in
नेपालको संविधान २०७२को भाग १, धारा ५
भारतको संविधानको आठौँ धारा
Language codes
ISO 639-2 mai
ISO 639-3 mai
Glottolog mait1250[१]

मैथिली (/ˈmtɪli/;[२] Maithilī) भारोपेली भाषा हो जो मुख्य रूपमा भारतको उत्तरी बिहार र [[|नेपाल|नेपाल]]को पूर्वी तराईका क्षेत्रहरूमा बोलिन्या भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको भौत निकट सम्बन्ध छ । ये भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।[३] हाल मैथिली भाषा देवनागरीमा लेख्या गरिन्छ । [४]

सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिया हो । जैले गद्दा ये भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमी प्रयोग गद्दु सकिन्छ ।[५] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमी राखिया हो ।[६] भारतको यो एक सब है ठुलो भाषा अन्तर्गत पडुन्छ भन्या नेपालको यो दोसरो ठुलो भाषा हो । [७] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।[८]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. ढाँचा:OED
  2. Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.
  3. Lewis, M. P. (ed.) (2009). Maithili Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.
  4. Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. Journal of Indian Law & Society 2: 147–181.
  5. Government of Nepal (2015). Constitution of Nepal 2015
  6. Sah, K. K. (2013). Some perspectives on Maithili. Nepalese Linguistics 28: 179–188.
  7. "विश्व भाषा". http://aboutworldlanguages.com/maithili. अन्तिम पहुँच मिति: २ डिसेम्बर २०१४. 


भाइरका कडी[सम्पादनस्रोत सम्पादन]