नेपालको संविधान २०७२

विकिपिडिया बठेइ

नेपालको संविधान २०७२ नेपाल को दोस्रो संविधान सभाले २०७२ असोज ३ गते पारित गर्याको नेपालको संविधान हो।नेपालको संविधान नेपालको विद्यमान संविधान हो। यो जनताका प्रतिनिधिले पारित गर्याको पहिलो रे नेपालको सातौं संविधान हो। यो संविधान नेपालको संविधानसभाले बनायाको हो।

संविधान सभाको दोश्रो निर्वाचनबाटी निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गर्या हो। साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरियाको यो पहिलो रे विश्वको सबैभन्दा पछिल्लो संविधान हो । तराई भागका केही जिल्लाहरूमी यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरियाको हो। यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भयापछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ बाटी प्रमाणित गरियाको थियो। संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादव ले " नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भयाको घोषणा गरी लागू गरियाको हो।

नेपालको संविधानका भागहरु[सम्पादनस्रोत सम्पादन]

प्रस्तावना[सम्पादनस्रोत सम्पादन]

हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

भाग–१ प्रारम्भिक[सम्पादनस्रोत सम्पादन]

१. संविधान मूल कानून
२. सार्वभौमसत्ता र राजकीयसत्ता
३. राष्ट्र
४. नेपाल राज्य
५. राष्ट्रिय हित
६. राष्ट्र भाषा
७. सरकारी कामकाजको भाषा
८. राष्ट्रिय झण्डा
९. राष्ट्रिय गान इत्यादि [१]

भाग–२ नागरिकता[सम्पादनस्रोत सम्पादन]

१०. नागरिकताबाट बञ्चित नगरिने
११. नेपाली नागरिक ठहर्ने
१२.वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता
१३.नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति
१४.गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने
१५.नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था

भाग-३ मौलिक हक र कर्तव्य[सम्पादनस्रोत सम्पादन]

१६. सम्मानपूर्वक वाच्न पाउने हक

१७. स्वतन्त्रताको हक

१८. समानताको हक

१९. सञ्चारको हक

२०. न्याय सम्बन्धी हक

२१. अपराध पीडितको हक
२२. यातना विरूद्धको हक
२३. निवारक नजरबन्द विरूद्धको हक
२४. छुवाछुत र भेदभाव विरूद्धको हक
२५. सम्पत्तिको हक
२६. धार्मिक स्वतन्त्राको हक
२७. सूचनाको हक
२८. गोपनीयताको हक
२९. शोषण विरूद्धको हक
३०. स्वच्छ वातावरणको हक
३१. शिक्षा सम्बन्धी हक
३२. भाषा र संस्कृतिको हक
३३. रोजगारको हक
३४. श्रमको हक
३५. स्वास्थ्य सम्बन्धी हक
३६. खाद्य सम्बन्धी हक
३७. आवासको हक
३८. महिलाको हक
३९. बालबालिकाको हक
४०. दलितको हक
४१. ज्येष्ठ नागरिकको हक
४२. सामाजिक न्यायको हक
४३. सामाजिक सुरक्षाको हक
४४. उपभोक्ताको हक
४५. देश निकाला विरुद्धको हक
४६. संवैधानिक उपचारको हक
४७. मौलिक हकको कार्यान्वयन
४८. नागरिकका कर्तव्य


भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

४९. मार्गनिर्देशनका रूपमा रहने
५०. निर्देशक सिद्धान्त
५१. राज्यका नीतिहरू
५२. राज्यको दायित्व
५३. प्रतिवेदन पेश गर्ने
५४. अनुगमन सम्बन्धी व्यवस्था
५५.अदालतमा प्रश्न उठाउन नसकिने

भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड[सम्पादनस्रोत सम्पादन]

५६. राज्यको संरचना
५७. राज्य शक्तिको बाँडफाँड
५८. अविशिष्ट अधिकार
५९. आर्थिक अधिकारको प्रयोग
६०. राजश्व स्रोतको बाँडफाँड

भाग–६ राष्ट्रपति र उपराष्ट्रपति[सम्पादनस्रोत सम्पादन]

६१. राष्ट्रपति
६२. राष्ट्रपतिको निर्वाचन
६३.राष्ट्रपतिको पदावधि
६४. राष्ट्रपतिको योग्यता
६५. राष्ट्रपतिको पद रिक्त हुने अवस्था
६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
६७.उपराष्ट्रपति
६८. उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
६९. उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था
७०. राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
७१. राष्ट्रपति र उपराष्ट्रपतिको सपथ
७२. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा
७३. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय

भाग–७ संघीय कार्यपालिका[सम्पादनस्रोत सम्पादन]

७४. शासकीय स्वरूप
७५. कार्यकारिणी अधिकार
७६.मन्त्रिपरिषद गठन
७७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद रिक्त हुने अवस्था
७८. संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने
७९.प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा
८०. शपथ
८१. राष्ट्रपतिलाई जानकारी दिने
८२. नेपाल सरकारको कार्य सञ्चालन

भाग–८ संघीय व्यवस्थापिका[सम्पादनस्रोत सम्पादन]

८३.संघीय व्यवस्थापिका
८४.प्रतिनिधि सभाको गठन
८५. प्रतिनिधि सभाको कार्यकाल
८६.राष्ट्रिय सभाको गठन र सदस्यहरुको पदावधि
८७. सदस्यको लागि योग्यता
८८. शपथ
८९. स्थानको रिक्तता
९०.सदस्यताको लागि अयोग्यता सम्बन्धी निर्णय
९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुख
९२. राष्ट्रिय सभाको अध्यक्ष र उपाघ्यक्ष
९३. अधिवेशन आव्हान र अन्त्य
९४. गणपूरक संख्या
९५. राष्ट्रपतिबाट सम्बोधन
९६. उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुबै बैठकमा भाग लिन पाउने
९७.समितिको गठन
९८.सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन
९९. मतदान
१००. बिस्वासको मत र अबिस्वाशको प्रस्ताब सम्बन्धी व्यवस्था
१०१.महाअभियोग
१०२.अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय
१०३. विशेषाधिकार
१०४. कार्य सञ्चालन विधि
१०५.बहसमा बन्देज
१०६.संघीय संसदको महासचिव र सचिव
१०७. संघीय संसदको सचिवालय
१०८. पारिश्रमिक

भाग–९ संघीय व्यवस्थापन कार्यविधि[सम्पादनस्रोत सम्पादन]

१०९.संघीय संसदको व्यवस्थापिकीय अधिकार
११०. विधेयक प्रस्तुत गर्ने बिधि
१११.विधेयक पारित गर्ने बिधि
११२. विधेयक फिर्ता लिने
११३.विधेयकमा प्रमाणीकरण
११४.अध्यादेश

भाग–१० संघीय आर्थिक कार्यप्रणालि[सम्पादनस्रोत सम्पादन]

११५.कर लगाउन वा ऋण लिन नपाउने
११६. संघीय संचित कोष
११७. संघीय संचित कोष वा संघीय सरकारी कोषबाट व्यय
११८. संघीय संचित कोषमाथि व्ययभार
११९.राजस्व र व्ययको अनुमान
१२०.बिनियोजन ऐन
१२१. पूरक अनुमान
१२२. पेस्कि खर्च
१२३. उधारो खर्च
१२४.संघीय आकस्मिक कोष
१२५.आर्थिक कार्य विधि सम्बन्धी ऐन

भाग–११ न्यायपालिका[सम्पादनस्रोत सम्पादन]

१२६. न्याय सम्बन्धी अधिकार अदालत बाट प्रयोग हुने
१२७. अदालतहरु
१२८.सर्वोच्च अदालत
१२९.नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता
१३०. प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाका सर्त र सुविधा
१३१. प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने
१३२. प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने
१३३. सर्वोच्च अदालतको अधिकार क्षेत्र
१३४. मुद्दा सार्न सक्ने
१३५. बहस पैरवी गर्न नपाउने
१३६. प्रधान न्यायाधीशको जिम्मेवारी
१३७. संवैधानिक इजलासको गठन
१३८. वार्षिक प्रतिवेदन
१३९. उच्च अदालत
१४०.उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्त्ति र योग्यता
१४१. मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका सर्त तथा सुबिधा
१४२. मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुने
१४३. मुख्य न्यायाधीश तथा न्यायाधीसलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था
१४४. उच्च अदालतको अधिकार क्षेत्र
१४५. मुद्दा सार्न सक्ने
१४६. बहस र पैरवी गर्न पाउने
१४७. मुख्य न्यायाधीशको जिम्मेवारी
१४८. जिल्ला अदालत
१४९.जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य सर्त
१५०. जिल्ला न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था

१५१. जिल्ला अदालतको अधिकार क्षेत्र

१५२. विशिष्टीकृत अदालत

१५३. न्याय परिषद

१५४. न्याय सेवा आयोग

१५५. सेवा शर्त र सुविधा सम्वन्धी व्यवस्था

१५६. प्रदेश न्याय सेवा आयोग सम्वन्धी व्यवस्था

भाग–१२ महान्यायाधिवक्ता[सम्पादनस्रोत सम्पादन]

१५७. महान्यायाधिवक्ता
१५८. महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार

१५९. वार्षिक प्रतिवेदन
१६०. मुख्य न्यायाधिवक्ता
१६१. सेवाका सर्त र सुबिधा सम्बन्धी व्यवस्था

भाग–१३ प्रदेश कार्यपालिका[सम्पादनस्रोत सम्पादन]

१६२. प्रदेशको कार्यकारिणी अधिकार
१६३. प्रदेश प्रमुख सम्बन्धी व्यवस्था
१६४. प्रदेश प्रमुखको योग्यता
१६५. प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था
१६६. प्रदेश प्रमुखको काम,कर्तब्य र अधिकार
१६७. प्रदेश प्रमुखको शपथ
१६८. प्रदेश मन्त्रिपरिषदको गठन
१६९. मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था
१७०. प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने
१७१. मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुबिधा
१७२. शपथ
१७३. प्रदेश प्रमुखलाई जानकारी दिने
१७४. प्रदेश सरकारको कार्य सञ्चालन

भाग- १४ प्रदेश व्यवस्थापिका[सम्पादनस्रोत सम्पादन]

१७५. प्रदेश व्यवस्थापिका
१७६. प्रदेश सभा को गठन
१७७. प्रदेश सभाको कार्यकाल
१७८. प्रदेश सभाको सदस्य का लागि योग्यता
१७९. प्रदेश सभाका सदस्यको शपथ
१८०. प्रदेश सभाका सदस्यको स्थान रिक्त हुने
१८१. प्रदेश सभा सदस्यको अयोग्यता सम्बन्धी निर्णय
१८२. प्रदेश सभाको सभामुख र उपसभामुख
१८३. प्रदेश सभाको अधिबेशन आव्हान र अन्त्य
१८४. प्रदेश प्रमुखबाट सम्बोधन
१८५. प्रदेश सभाको गणपूरक संख्या
१८६. प्रदेश सभाको मतदान
१८७. प्रदेश सभाको बिशेषाधिकार

१८८. विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था

१८९. मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन पाउने

१९०. प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय

१९१. बहसमा बन्देज

१९२. सदस्यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन

१९३. प्रदेश सभाले समिति गठन गर्न सक्ने

१९४. प्रदेश सभाको कार्य सञ्चालन विधि

१९५. प्रदेश सभाको सचिव र सचिवालय

१९६. पारिश्रमिक

भाग–१५ प्रदेश व्यवस्थापन कार्यविधि[सम्पादनस्रोत सम्पादन]

१९७. प्रदेश सभाको व्यववस्थापिकीय अधिकार

१९८. प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधि

१९९. विधेयक पारित गर्ने विधि

२००. विधेयक फिर्ता लिन सक्ने

२०१. विधेयकमा प्रमाणीकरण

२०२. अध्यादेश

भाग–१६ प्रदेश आर्थिक कार्यप्रणाली[सम्पादनस्रोत सम्पादन]

२०३. कर लगाउन वा ऋण लिन नपाइने

२०४. प्रदेश सञ्चित कोष

२०५. प्रदेश सञ्चित कोष वा प्रदेश सरकारी कोषबाट व्यय

२०६. प्रदेश सञ्चित कोषमाथि व्यभार

२०७. राजस्व र व्ययको अनुमान

२०८. प्रदेश विनियोजन ऐन

२०९. पूरक अनुमान

२१०. पेश्की खर्च

२११. उधारो खर्च

२१२. प्रदेश आकस्मिक कोष

२१३. आर्थिक कार्यविधि सम्बन्धी ऐन

भाग–१७ स्थानीय कार्यपालिका[सम्पादनस्रोत सम्पादन]

२१४. स्थानीय तहको कार्यकारिणी अधिकार

२१५. गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था

२१६. नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था

२१७. न्यायिक समिति

२१८. गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालन

२१९. स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था

२२०. जिल्ला सभा र जिल्ला समन्वय समिति

भाग–१८ स्थानीय व्यवस्थापिका[सम्पादनस्रोत सम्पादन]

२२१. स्थानीय तहको व्यवस्थापिकीय अधिकार

२२२. गाउँ सभाको गठन

२२३. नगर सभाको गठन

२२४. गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष

२२५. गाउँ सभा र नगर सभाको कार्यकाल

२२६. कानून बनाउन सक्ने

२२७. गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था

भाग–१९ स्थानीय आर्थिक कार्यप्रणाली[सम्पादनस्रोत सम्पादन]

२२८. कर लगाउन वा ऋण लिन नपाइने

२२९. स्थानीय सञ्चित कोष

२३०. गाउँ पालिका र नगरपालिकाको राजस्व र व्ययको अनुमान

भाग–२० संघ, प्रदेश र स्थानीय तह वीच अन्तरसम्बन्ध[सम्पादनस्रोत सम्पादन]

२३१. संघ र प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्ध

२३२. संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध

२३३. प्रदेश-प्रदेश बीचको सम्बन्ध

२३४. अन्तर प्रदेश परिषद

२३५. संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय

२३६. अन्तर प्रदेश व्यापार

२३७. सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने

भाग–२१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग[सम्पादनस्रोत सम्पादन]

२३८. अख्तियार दुरुपयोग अनुसन्धान आयोग

२३९. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार

भाग–२२ महालेखा परीक्षक[सम्पादनस्रोत सम्पादन]

२४०. महालेखा परीक्षक

२४१. महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार

भाग–२३ लोक सेवा आयोग[सम्पादनस्रोत सम्पादन]

२४२. लोक सेवा आयोग

२४३. लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार

२४४. प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था

भाग–२४ निर्वाचन आयोग[सम्पादनस्रोत सम्पादन]

२४५. निर्वाचन आयोग

२४६. निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार

२४७. आवश्यक सहयोग गर्नु पर्ने

भाग–२५ राष्ट्रिय मानव अधिकार आयोग[सम्पादनस्रोत सम्पादन]

२४८. राष्ट्रिय मानव अधिकार आयोग

२४९. राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार

भाग–२६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग[सम्पादनस्रोत सम्पादन]

२५०. राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग

२५१. राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार

भाग–२७ अन्य आयोगहरू[सम्पादनस्रोत सम्पादन]

२५२. राष्ट्रिय महिला आयोग

२५३. राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार

२५४. प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने

२५५. राष्ट्रिय दलित आयोग

२५६. राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार

२५७. प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने

२५८. राष्ट्रिय समावेशी आयोग

२५९. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार

२६०. प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने

२६१. आदिवासी जनजाति आयोग

२६२. मधेसी आयोग

२६३. थारु आयोग

२६४. मुस्लिम आयोग

२६५. आयोगको पुनरावलोकन

भाग–२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था[सम्पादनस्रोत सम्पादन]

२६६. राष्ट्रिय सुरक्षा परिषद

२६७. नेपाली सेना सम्बन्धी व्यवस्था

२६८. नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था

भाग–२९ राजनीतिक दल सम्बन्धी व्यवस्था[सम्पादनस्रोत सम्पादन]

२६९. राजनीतिक दलको गठन, दर्ता र सञ्चालन

२७०. राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज

२७१. राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने

२७२. राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था

भाग–३० संकटकालीन अधिकार[सम्पादनस्रोत सम्पादन]

२७३. संकटकालीन व्यवस्था

भाग–३१ संविधान संशोधन[सम्पादनस्रोत सम्पादन]

२७४. संविधान संशोधन

भाग–३२ विविध[सम्पादनस्रोत सम्पादन]

२७५. जनमत संग्रह सम्बन्धी व्यवस्था

२७६. माफी

२७७. उपाधि, सम्मान र विभूषण

२७८. सन्धि सम्पन्न गर्ने अधिकार

२७९. सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन

२८०. राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था

२८१. विशेष अधिकारको समीक्षा तथा पुनरावलवकन

२८२. राजदूत र विषेश प्रतिनिधि

२८३. समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने

२८४. संवैधानिक परिषद सम्बन्धी व्यवस्था

२८५. सरकारि सेवाको गठन

२८६. निर्वाचन क्षेत्र निर्धारण आयोग

२८७. भाषा आयोग

२८८. राजधानी

२८९. पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था

२९०.गुठी सम्बन्धि व्यवस्था

२९१. नियुक्तिका लागि योग्य नहुने

२९२. संसदीय सुनुवाई सम्बन्धी व्यवस्था

२९३. संवैधानिक निकायको काम कारबाहीको अनुगमन

२९४.संवैधानिक निकायको वार्षिक प्रतिवेदन

भाग–३३ संक्रमणकालीन व्यवस्था[सम्पादनस्रोत सम्पादन]

२९५. संघीय आयोग गठन

२९६. संविधान सभा व्यवस्थापिका-संसदमा रुपान्तरण हुने

२९७. राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था

२९८. मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था

२९९. सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था

३००. न्यायपालिका सम्बन्धी व्यवस्था

३०१. संवैधानिक निकाय र पदाधिकारी सम्बन्धी व्यवस्था

३०२. प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरुको गठन र सञ्चालन

३०३. स्थानीय निकाय सम्बन्धी व्यवस्था

३०४. वर्तमान कानून लागू रहने

३०५. बाधा अड्काउ फुकाउने अधिकार

भाग–३४ परिभाषा र व्याख्या[सम्पादनस्रोत सम्पादन]

३०६. परिभाषा र व्याख्या

भाग–३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी[सम्पादनस्रोत सम्पादन]

३०७. संक्षिप्त नाम र प्रारम्भ

३०८. खारेजी

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]