नेपालको संविधान
Jump to navigation
Jump to search
नेपालको संविधान नेपाल को मुल कानुन हो। नेपालको अन्तरिम संविधान २०६३ लाई प्रतिस्थापन गरि नेपालको संविधान २०७२ जारी गरियापछी प्रभावमी आया हो।
नेपालको संविधान[सम्पादन • स्रोत सम्पादन]
नेपालको संविधान नेपालको विद्यमान संविधान हो। यो जनताका प्रतिनिधिले पारित गर्याको पहिलो रे नेपालको सातौं संविधान हो। यो संविधान नेपालको संविधानसभाले बनायाको हो। संविधान सभाको दोश्रो निर्वाचनबाटी निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गर्या हो। साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरियाको यो पहिलो रे विश्वको सबैभन्दा पछिल्लो संविधान हो । तराई भागका केही जिल्लाहरूमी यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरियाको हो। यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भयापछि सभाध्यक्ष बाटी प्रमाणित गरियाको थियो। संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादव ले " नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भयाको घोषणा गरी लागू गरियाको हो।
यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रयाका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गर्याको छ।