डोटी जिल्ला

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
डोटी जिल्ला
देश: नेपाल नेपाल
प्रदेश : सुदूरपश्चिम
सदरमुकाम: सिलगढी,
क्षेत्रफल: २,०२५ वर्ग कि.मि.
जनसंख्या: १६६९७(२००१)
नगरपालिका(अन):
गाउँपालिका(अन):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सब हैे अल्कि ठउर: मिटर
सब है निच्चि ठउर : मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाअन मध्ये)
टेलिफोन कोड: +९७७-०९४
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcdoti.gov.np
 हे   वा  

  सं 

डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशको एक जिल्ला हो । यो सेती अञ्चलमी पडन्छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम लै ईसै जिल्ला मई रया: छ । ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोषका अनसार यहाँ प्रवाहित हुन्या खोलाको नाउ "डोटी खोला" रया रे सोही डोटी खोलाका छेउछाउका भागलाई डोटी क्षेत्र भणिन्या गरिएकाले सोही आधारमी जिल्लाको नाउ "डोटी" रहन गयाः हो।

ऐतिहासिक पृष्ठभूमी[सम्पादनस्रोत सम्पादन]

बाइसे-चौबिसे राज्यकालमी बाइसे राज्य है परको विशाल तथा शक्तिशालि मानिया रैका राज्य या डोटी राज्य पूर्वमी कर्णाली नदी पश्चिममी रामगंगा (कुमाउँ) उत्तरमी ठाकुरजी धेकि दक्षिणमी तराईसम्म फैलिएको थ्यो। डोटीमी दुई राजवशको राज्य स्थापित थियो | जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए । डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा रे गढवालका समेत शासक थिए । कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमी रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमी परिचित/चर्चित बन्यो । डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामी कप्तान रणवीर खत्रीको नेतृत्वमी गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमी विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमीप्रशासनिक केन्द्रको रूपमी तोकिएको डोटी गौंडाको नियन्त्रणमी अछाम, बाजुरा बझाङ, जुम्ला रे बैतडी थिए।

भौगोलिक अवस्था[सम्पादनस्रोत सम्पादन]

डोटी जिल्लाको खेतका फाँट
डोटी जिल्लाको खेतका फाँट

नेपाल अधिराज्यको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमी अवस्थित डोटी जिल्लाको पूर्वमी अछाम रे सुर्खेत, पश्चिममी डडेल्धुरा रे वैतडी, उत्तरमी बझाङ्ग रे दक्षिणमी कैलाली रे कंचनपुर जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमी फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९० ५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तरसम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाईको दृष्टिले ३०० मिटर (घाङल गा वि स को पिपलकुण्टा ) देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाई क्षेत्रमा पर्दछ। अर्थात उत्तरमी उच्च हिमाली क्षेत्र देखि दक्षिणमी चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामी खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामी अवस्थित समथल भू-भाग पनि रहेका छन्। [१]

हावापा‍नी[सम्पादनस्रोत सम्पादन]

यस जिल्लाको भू-बनोट असमान उचाई रे विविध धरातलिय स्वरूप भएको कारण हावापानीमी निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण रे २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमी पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण देखि शितोष्ण हावापानी पाइन्छ। सन् १९७६-८६सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।


राजनीतिक विभाजन[सम्पादनस्रोत सम्पादन]

राजनीतिक हिसाबले यस जिल्लालाई ५० वटा गाविसहरू,१ नगरपालिका (दिपायल सिलगढी नगरपालिका),११ इलाका रे २ वटा निर्वाचन क्षेत्रमी विभाजन गरिएको थियो भने हाल सात वटा गाउँपालिका रे २ नगरपालिकामी विभाजन गरिएको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल सिलगढी नगरपालिकाको राजपुरमा रहेको छ। डोटी जिल्ला को सदरमुकाम सिलगढिमा रहको छ ।

गाविस रे नगरपालिका[सम्पादनस्रोत सम्पादन]

तस्विर ग्यालरी[सम्पादनस्रोत सम्पादन]

यी पनि हेर[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]