सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
विकास क्षेत्र
देश  नेपाल
विकास क्षेत्र सुदूर-पश्चिमाञ्चल
सदरमुकाम

दिपायल,

डोटी, सेती अञ्चल
Area
 • Total अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन * किमी (अभिव्यक्ति त्रुटि र आकस्मिक संचालन / वर्ग मी)
Population (नेपालको जनगणना २०६८)
 • Total २,५५२,५१७
  जनसंख्या. सुची
Time zone नेपालको प्रमाणिक समय (UTC+५:४५)

अञ्चलअन[सम्पादनस्रोत सम्पादन]

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलअन जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति[सम्पादनस्रोत सम्पादन]

(नेपालको प्रशासनिक विभाजन)

नेपाललाई ५ विकास क्षेत्रमा बाँडियाको छ । सूदूर-पश्चिमाञ्चल विकास क्षेत्र लै नेपालको एक विकास क्षेत्र हो । यो विकास क्षेत्र नेपालको पश्चिम भू-भागमा पडन्छ । यै विकास क्षेत्रमी २ अञ्चल छन।सेती अञ्चलका ५ रे महाकाली अञ्चलमा ४ गरि जम्मा ९ जिल्ला सुदूरपश्चिममी रयाछन।

परिचय[सम्पादनस्रोत सम्पादन]

सुदूरपश्चिम अार्थिक रुपमि केही पछाडि भयालेलै सामाजिक/सांस्कृतिक रे प्राकृत सम्पदाले सम्पन्न छ।सुदूरपश्चिमको पूर्वी भाग कर्णाली नदि सम्म रे पश्चिमी भाग महाकाली नदि सम्म फैलिया छ।सुदूरपश्चिम दक्षिण मि तराई को समतल भुभाग देखि उत्तरमि हिमनलय सम्म फैलिया छ कैलाली रे कञ्चनपुर दुई तराईका जिल्ला, डडेल्धुरा, बैतडी, डोटी रे अछाम गरि ४ पहाडी जिल्ला, दार्चुला, बझाङ रे बाजुरा अरि ३ हिमाली जिल्ला रयाछन।

सुदूरका तराईका जिल्लामि प्रयाप्त खाद्यान्न उत्पादन हुन्छ। पहाडी रे हिमाली जिल्लामि फलफुल, तरकारी खेती रे पशुपालन को राम्रो सम्भावना रया छ।

सुदूरका प्रमुख प्राकृतिक धरोहर मि खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाँफाटा वन्यजन्तु अआरक्ष, घोडाघोडी ताल, रामारोशन क्षेत्र, अपि हिमाल, सैपाल हिमाल, टिकापुर पार्क लगायत छन।

सांस्कृतिक रे धार्मिक धरोहरमि गोदावरी धाम, उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिर, बडीमालिका क्षेत्र, गोकुलेश्वर, बरतादेवी लगायत रया छन। यइका संगै सुदूरपश्चिमका देउडा, गौरा पर्व, भुओ नाच, छलिया, हुड्को नाच, सखिया नाच रे मेला महोत्सवको विशेष महत्त्व रयाछ।

अञ्चल[सम्पादनस्रोत सम्पादन]

  1. सेती अञ्चल
  2. महाकाली अञ्चल

यी पनि हेर[सम्पादनस्रोत सम्पादन]

  1. मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
  2. पश्चिमाञ्चल विकास क्षेत्र
  3. मध्यमाञ्चल विकास क्षेत्र
  4. पूर्वाञ्चल विकास क्षेत्र

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]