अछाम जिल्ला
अछाम जिल्ला | |
देश: | नेपाल |
---|---|
प्रदेश : | सुदूरपश्चिम |
सदरमुकाम: | मंगलसेन, |
क्षेत्रफल: | १,६८० वर्ग कि.मि. वर्ग कि.मि. |
जनसंख्या: | |
नगरपालिका(अन): | ३ वटा साँफेबगर मंगलसेन कमलबजार |
गाउँपालिका(अन): | |
संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ वटा |
भौगोलिक अवस्थिति: | पहाड |
सब हैे अल्कि ठउर: | ४१६८ मिटर मिटर |
सब है निच्चि ठउर : | मिटर |
प्रमुख जातिअन: | आदि |
प्रमुख भाषाअन: | आदि |
मानव विकास सूचाङ्क स्थिति: | (७७ जिल्लाअन मध्ये) |
टेलिफोन कोड: | ०९७ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | ddcachham.gov.np |
अछाम जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशको एक जिल्ला हो। यो सेती अञ्चलमी पडन्छ। अछाम जिल्ला एक पहाडी विकट जिल्ला मानिया पनि यो आफ्ना ऐतिहासिक, धार्मिक रे प्राकृतिक सम्पदाले सम्पन्न रयाको जिल्ला हो। अछाम जिल्ला को सदरमुकाम सडक संजालमि जोडियासंगै यई ठउरको विकास क्रमले अग्रसरता लियाछ।
जिल्लाको नामाकरण
अछाम नामाकरण सम्वन्धमि विभिन्न आधारहरू पाइन्छन्। यी मध्ये केही आधारहरू निम्न अनुसार छन् ।
- अछाम नामाकरणका सम्वन्धमि अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूबठे केही तल पास्तोली गाडबठे खस्याका तीन वटा छहरामध्ये एउटा अलि ठूलो रे कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नको लागि माथिको जुन मुहानबाट पानी आउँछ त्यईलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमि प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लागन्छ। त्यही अस्मावु शव्दबठेई अपभ्रंस भई अस्माम्व-अछाम्म रे अछाम भयो भनि एउटा मत निर्माण भयाको पाइन्छ।
- डोटी जिल्लाको ब्राह्मण खानदानका गोपाल खतिवडाभट्ट भनिने का चार जना भाइ छोराहरू थिए । कान्छा छोरा प्रभाषका छोरा देवेन्द्र सँग प्रसिद्ध जुम्ली राजा अशोक मल्लकी छोरी हर्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बस्या । पछि नौखुवा राज्यपाई नौखुवामै शासन गर्न थाल्या उनीबाटी जन्म्याका छोरा राजा हुन्या रे शाह पदवी समेत पाउन्या संस्कार बसी अचम्म भयाकाले उक्त अचम्म शव्द कालान्तरमा अपभ्रंश हुदै अछाम कहलिन थालियो ।
- प्राचिन कालमा तत्कालिन मुगल सम्राज्यको चर्का दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भया । घुम्दै हिड्न्या क्रममा तिनीहरू नेपालको पश्चिमी क्षेत्रको नौखुवा - वर्तमान अछाम पुग्या । त्यई ताका नौखुवा क्षेत्र प्रशस्त मिठो आँप पाईन्या क्षेत्रका रूपमि परिचित थियो । अनुकुल हावापानी रे प्रशस्त मिठो आँप पाईन्या भयाका कारण भारतीयहरू नौखुवामैं बसोवास गर्न थाल्या । हिन्दी भाषामा मिठो आँमलाई अच्छा आँम भनिन्या हुँदा उक्त शब्द पछि अपभ्रंश हुँदै अछाम कहलिन थाल्यो ।
इतिहास
अछाम जिल्ला प्राचीन ईतिहास बोक्याको जिल्ला हो।प्राचीन कालमि अछाम जिल्ला स-साना राज्यमि बिभाजित रयाथ्यो । पूर्वी अछाममि अछामी राजाको राज्य रयाथ्यो।दक्षिणी क्षेत्रमाइ घुघुरकोटे राजाको राज्य रयाथ्यो । यस्तै मध्य अछाममि विमकोटी राजाको राज्य रयाथ्यो।हाल अछामा विभिन्न स्थानमि प्राचीन राजाका दरबारहरु भग्नावशेषका रुपमि रयाछन् ।
प्राचीनतम् नेपालको इतिहास सँगसँगै अछाम जिल्लाको इतिहास पनि जोडियाको छ । नेपालको सुदुरपश्चिम विकास क्षेत्र अन्तर्गत सेती अंचलमा पहाडी जिल्लाको रूपमस रयाको अछाम जिल्लाको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रया छ। प्राचीन कालमा हालको अछामलाई "नौखुवा"को नामले चिनिन्थ्यो। नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने वुझिन्छ। त्यइ समयमी अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स-साना राज्यहरू संचालनमा रयाका थिए। नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रूपमाई रया थियो। कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरूले शासन गर्नुपूर्व अछाममा पालहरूले शासन गर्याका थिए। त्यईपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो। तत् पश्चात उनीहरूको शक्ति कम हुदै जादा कर्णाली रे गण्डकी प्रदेशमा स-साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दू राज्यका रूपमी स्थापना भया थियो। अछाम क्षेत्र मध्य कालमा बिकसित भएको खस सभ्यताको उद्गम स्थलको रूपमी रया थियो। [१]
राणा कालमा अछामको कैलाश नदी पूर्वको भू-भाग दैलेख रे पश्चिम तिरको भू-भाग डोटी अन्तर्गत रयाको थियो। त्यई समयमा अछाम डोटीमा खाद्यान्न आपुर्तिको प्रमुख केन्द्रका रुपमि रही अाया थियो । बि.स. २०१४ सालमा अछामका दुवै भाग मिलाएर डोटी अन्तर्गत राखियाको थियो । पछि जब वि.सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामि विभाजन गरियो अछाम पनि छुट्टै जिल्लाका रूपमि अस्तित्वमा आयाको थियो। त्यई बखत अछालाई ३९ वटा गाउँ पञ्चायतमि विभाजित गरियाकोमा हाल अछामलाई ७५ वटा गा.वि.स. हरूमि विभाजित गरियाको छ ।
अछामी राजाको मुलथलो बड्ढी (बुढो) अछाम अर्थात हाल सेरा गा.वि.स.को कवालेख भन्ने ठाउँमा थियो। त्यई पछि बान्नी गढी, पुनः कवालेख रे मंगलसैनमा राज्य सर्याको पाइन्छ । मंगलसैनमा तत्कालीन समयमा बन्याको भब्य दरवार २०५८ सालमा द्वन्दका क्रममा ने.क.पा माओवादीको आक्रमणमा ध्वस्त भई हाल अवशेष विहिन रूपमि रया छ ।
अछामको इतिहास परापूर्व कालदेखि नै द्धन्द्ध खेप्दै आयाको छ। नेपाल एकीकरण भयाकै बेला वि.सं. १८४७ मा नै अछाम राज्य विशाल नेपालमा गाभिया पनि १८४८ को चैत्रे दशैका राती देवचन्द्र शाह (द्धितीय) ले विद्रोह गरी पुनः बान्नीगढी कब्जागरी अछाम राज्यको अस्तित्व राख्याका हुन् । त्यईपछि गएर मध्ये कालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ । यही मध्यकालयुद्ध खेपेको जयगढ नामक क्षेत्रमा शान्तिको सन्देशको रूपमा रयाको महामण्डलेश्वर यशोव्रह्मद्धारा लिखित सिलालेख यहाँको पुरानो अभिलेख हो। उक्त शीलालेखमा निम्न पङ्क्तिहरू उद्घृत गरियाका छन् ।
ॐ मपिद्मे हुँ। महामण्डलेश्वर
बुद्ध कुलावतार यशोव्रहमचिरंजयतु।। श्री श्वादे १२७६।।
भुगोल
अछाम एक पहाडी जिल्ला हो । यहाँ भौत साना ठुला पहाडहरु, खोचहरु, टारहरु रे बेसिहरु रयाछन् । अछाम जिल्लाको धेर भुभाग हरियाली जंगलले ढाकिया छ । अछामको मध्य भई बग्न्या बुढीगंगा रे मध्य पूर्वी अछाममि रया कैलाशखोला प्रमुख नदी हुन् । अछामको पूर्वी सिमाना कर्णाली नदीले छुट्याइयाछ।यस्तै अछामको पश्चिमी सिमना खप्तड सम्म फैलियाछ ।
संस्कृति
अछाम जिल्लामि हिन्दु धर्मावलम्बी बसोबास गर्ने गर्छन।अछामी जनका अाफ्ना मौलिक रे सांस्कृतिक विशेषता रया छन।यई ठउरका जनता दशै, तिहार, बिसु, शिवरात्री, माघे संक्रान्ति,फागु, तिज, चैते दशै, पुसे पन्द्र लगायतका चाड पर्व मनाउछन् । अछाम जिल्लामि डेउडा नाच, ठाडी भाका, हुड्को नाच, भुअो नाच, पुतला नाच अादी प्रसिद्ध रयाछन् । यहाँ का जनता अछामी भाषा बोल्छन् ।
लोकगीत
लोकगीतका माध्यमबठे ठौरकि पछायण दिन्या गरिन्छ । जैको केही उदाहरणअन यहाँ उल्लेख गद्दु सान्दर्भिक धेखिन्छ ।
- डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे
- मलाई पनि उडाइलैजा हिउँचुलिका डाँफे
- हुम्लो जाँच्या जुम्लो जाँच्या अछाम जाँचियान
- धन साँचिया मन साँचिया जोवन साँचियान
- बान्नी राम्रा बरदा देबी कोटघर कालिका
- अछाम त बैकुण्ठ रैछ धन्य होमालिका।
यिस्या अछाम जिल्लाको पछायण ताका लोकगीत, लोकभाकाले रे लोकगीतको चिनारी अछाम जिल्लाले दिइवर अछामको साहित्यकोमात्रै नहोइ नेपाली साहित्यको लै सेवा गरि राखी छ।
प्रमुख व्यापारिक ठउर
- साँफेबगर
साँफे अछामको सबैहै ठूलो व्यापारिक केन्द्र हो।यो बजार बुढीगंगा नदी का किनारमि रयाछ ।
- बासकाडा
- विनायक
- कमलबजार
कमलबजार पूर्वी अछामि इलाकाको व्यापारिक केन्द्रका रुपमि रयाछ ।
- मंगलसेन
मंगलसेन अछामको सदरमुकाम तथा ऐतिहासिक ठउर हो।यो प्रमुख व्यापारिक केन्द्र का रुपमि रयाछ।
- वयलपाटा
वयलपाटा साँफे बाट नजिक पर्ने ठउर हो । याताया सेवा पुग्यासंगै यो पनि व्यापारिक केन्द्र बन्दै गया छ ।
- जयगढ
जयगढ साँफेबगर रे मंगलसेन जोड्ने सडकका मध्य भागमि रया व्यापारिक ठउर हो।
- ढुंगाचाल्ना
- तुर्माखाँद
- बुढाबगर
- चौरपाटी
- ठांटी
- चौखुट्टे
चौखुट्टे दक्षिणी अछामको प्रमुख व्यापारिक केन्द्रका रुपमि रयाछ।
- गैरीटाँड
- मुजाबगर
- दर्ना
- शान्तडा
प्रमुख आकर्षक ठउर
- रामारोसन क्षेत्र
सामारोसन प्राकृतिक सुन्दरताले भरियाको रे प्रसिद्ध रयाको क्षेत्र हो।रामारोसन चारैतिर हरियारी पहाहहरुले ढाकिया छ।यइ क्षेत्रमि १२ ताह रे १८ ठुल-ठुला हरियाली फाँटहरु रया छन। यो क्षेत्र पर्यटकिय क्षेत्रका रुपमि स्थापित हुदैछ ।
- मंगलसेन
मंगलसेन एक ऐतिहासिक ठउर हो । यइ ठउरमि अछामि राजाको दरबार रयाको थियो ।
- साँफेबगर
साँफेबगर अाफ्नो भौगोलिक सुन्दरताले प्रसिद्ध रयाको छ।यो अछाम जिल्लाका मध्य भागमि रयाछ।वरिपरि पहाडहरुका बिच वेसि स्थित यो सहरका बिच भागभै बुढिगंगा नदी गया छ। बाजुरा जाने रोड रे मंगलसेन जाने रोड साँफेबगर मि मिल्याछन् ।
- वरदादेवी माई
अछामको गाजरा भन्ने ठउरमि रया यो एक प्रसिद्ध धार्मिक ठउर हो। वर्षको एक चोटि एई ठउर ठूलो मेला लाग्न्या गर्याछ।यई क्षेत्रमि वरदादेवी माइको मन्दिर रयाछ ।
- वैद्यनाथधाम
वैद्यनाथ थाम साँफेबगर का दक्षिण स्थित एक पवित्र धार्मिक ठउर हो। बुढीगंगा नदीका किनारमि वैद्यनाथ बाबाको मन्दिर रया छ। यई ठउर भगवान शिवले वैद्य विद्या सिकेको धार्मिक विश्वास रयाछ।यइ ठउर शिवरात्रीका अवसरमि ठूलो मेला लाग्न्या गर्याकोछ।
- विमकोट
विमकोटी राजाको दरबार, मन्दिर रे राजाका सेराहरु सहितको यो ठउर प्राकृतिक सुन्दरताले भरियाछ।पूर्व रे पश्चिम भै दुई नदि बग्न्या गर्या यई ठउरका बिचमि दरबार रयाछ।
- बान्नीगढी
जंगलका बिच पहाडका चुचुरामि रया प्राचीन राजाको दरबार रयाका ठउर हाल प्रसिद्ध मन्दिर रया छ ।
- दर्नाका पञचदेवल
दर्ना गाविस मि रया यी प्राचीन देवलहरु प्रसिद्ध रयाछन् ।
- विनायकका पञ्चदेवल
विनायक गाविस स्थित एक गरामि लहर मिलाई राखियाका यी ऐसिहासिक देवलहरु हुन् ।
सन्दर्भ सामग्री