कैलाली जिल्ला
कैलाली जिल्ला | |
![]() | |
अञ्चल: | सेती |
---|---|
सदरमुकाम: | धनगढी |
क्षेत्रफल: | ३,२३५ वर्ग कि.मि. |
जनसंख्या: | १६६९७(२००१) |
गाविस संख्या: | ४२ |
नगरपालिका(अन): | ६ |
संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ६ |
भौगोलिक अवस्थिति: | तराई |
सब हैे अल्कि ठउर: | मिटर |
सब है निच्चि ठउर : | मिटर |
प्रमुख जातिअन: | आदि |
प्रमुख भाषाअन: | नेपाली भाषा, डोटेली भाषा, थारू भाषा आदि |
मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाअन मध्ये) |
टेलिफोन कोड: | +९७७-०९१ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | ddckailali.gov.np |
कैलाली जिल्ला सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको एक जिल्ला हो । यो सेती अञ्चलमी पडन्छ । कैलाली जिल्लामी ६ नगरपालिका र ३६ गाविस लै छन् । इनको नाम सबै तल्तिर छ।
परिचय[सम्पादन • स्रोत सम्पादन]
कैलाली जिल्ला सुदूरपश्चिमको सबैहै बढी जनसंख्या भया जिल्ला हो।यई जिल्को क्षेत्रफल पनि बढी रया छ।धनगढी , अत्तरिया, लम्की रे टीकापुर जसा सहर भयाको कैलाली जिल्ला सुदूरपश्चिमको व्यापारिक क्षेत्र भया ठउर हो।पूर्वमी कर्णाली नदी रे पश्चिम मि मोहना नदी सम्म फैलिया कैलाली जिल्ला सुदुरपश्चिममि खाद्यान्न अापुर्ति बढि गर्न्या जिल्ला हो।सुदूरपश्चिमको एकमात्र क्षेत्रिय विमानस्थल धनगढी विमानस्थल कैलालीको गेटामी रया छ रे यो धनगढीहै ३ कि. मि का दुरिमि रया छ।महेन्द्र राजमार्गले छोयाको कैलाली जिल्ला सुगम जिल्ला मानियाछ।
कैलाली जिल्लामि सुदूरका पहाडी जिल्लाहै बसाइँसराइ अरि अायाका पहाडी समुदायको बाहुल्यता रया छ।थारू यई क्षेत्रका अादिबासी जाती हुन।यई जिल्लामि पुर्वका जिल्लाहै अाया समुदायलै रयाछन।खुटीया नदीलै कैलाली जिल्लालाई लगभग दुई भागमी बाड्याछ। टीकापुर अासपासमी थारु समुदायको बाक्लो जनसंख्या रया छ भन्या धनगढी अासपासमि पहाडी समुदायको उपस्थिति बाक्लो छ। कैलालीका पहाडी गाविसमि पहाडी समुदाय मात्रै रयाछन।
अर्थतन्त्र[सम्पादन • स्रोत सम्पादन]
कैलाली जिल्ला सुदूरका सबै जिल्ला है अार्थिक रुपमि सबल रया छ।अत्तरीया सुदूरकै प्रमुख व्यापारिक केन्द्र हो भन्या धनगढी सुदुरकै ठूलो अौद्योगिक नगरी हो।व्यापार संगै कृषिमा पनि कैलाली अगाडि रयाछ।उत्तरि भेगमि फलफूल खेती फस्टाइरइछ भन्या दक्षिण भेगमी अन्य खाद्य उत्पादन , तरकारी खेती, केरा खेती, माछापालन,बङ्गुर पालन, बाख्रापालन, कुखुरापालन, डेरी उद्योग फस्टायाछन।धनगढी को बनबासा नाका भारत है सामान अायात निर्यात हुन्या प्रमुख केन्द्र हो।
धार्मिक ठउर[सम्पादन • स्रोत सम्पादन]
- गोदावरी धाम
गोदावरी धाम कैलालीको प्रमुख धार्मिक ठउर हो। यई ठउरमि २०७२ मि ठूलो कुम्भ मेलाको अायोजना गरियाथ्यो। पहाडी भेगमी रया यई ठँउर अाउ्न्या भक्तजनको संख्या बड्दै गयाछ।
- शिवपुरी धाम
धनगढी बजारको उत्तर पश्चिमी दिशामी रया यई ठँउर नेपालै सबहै ठूलो शिवलिङ्ग स्थापना गरिया छ रे बिस्तारै यो ठउर लोकप्रिय बन्दै जान लाग्याछ।
- धनगढी क्षेत्र
धनगढी नगर भित्र नैनादेवी, वनदेवी, लक्ष्मीनारायण लगायत हिन्दु मन्दिरका संगै मुस्लिम समुदायकले प्राथना गर्ने मस्जिद रे इसाई धर्माबला्बीका चर्चहरु पनि रया छन।
- बेहडाबाबा
बेहडाबाबा मन्दिरमि प्रत्यक वर्ष मेला लाग्ने गन्या छ। यो ठउर धार्मिक क्षेत्रका रुपमप चिनियाछ।
- घोडाघोडी
घोडाघोडी ताल वरपर रया विभिन्न मन्दिरमि थुप्पै भक्तजन दर्शन गर्नाकी जानेगर्याछन।
- ग्वाशी समैजी
गोदावरी नगरपालिका बडी मछेली नदि को छेउमी रया ग्वाशी समैजीको थान लै एक महत्वोपूर्ण धार्मिक स्थल हो , स्यालपाठा-कारा नाम ले लै चिनिन्या येइ ठउरमी देबी देवताका पुजा रे बोका कि बलि लै दिइनछ ।
पर्यटकिय ठउर[सम्पादन • स्रोत सम्पादन]
- घोडाघोडी क्षेत्र
घोडाघोडी क्षेत्रको भर्मण, अवलोकन गर्नाकी थुप्रै मान्छे अाउने गर्याछन। यई क्षेत्रको पर्वर्दन गर्नाकी लाई घोडाघोडी महोत्सव अायोजना हुन्या गर्याछ।
- टीकापुर पार्क
रमणीय टीकापुर पार्क घुम्न अाउने पर्यटकको संख्या उल्लेख्य रया छ। पार्कको अवलोकन रे पिकनिक मनाउनाकी थुप्रै मान्छे याँहा अाउन्या गर्याछन।
- जाखोर ताल
जाखोर ताल को अवलोकन रे याँहा चल्न्या धार्मिक मेलामी सहभागी हुनाकी थुप्रै जनहरु अाउन्या गर्याछन।हाल स्थानिय यई क्षेत्रको सम्वर्दन रे संरक्षण मि जुट्याछन।
उपमहानगरपालिका[सम्पादन • स्रोत सम्पादन]
गाविस तथा नगरपालिका[सम्पादन • स्रोत सम्पादन]
{{कैलालीका नगरपालिका तथा गाविस}
यी पनि हेर[सम्पादन • स्रोत सम्पादन]
,