सामग्रीमा जानुहोस्

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको स्थान
सुदूरपश्चिम प्रदेशको स्थान
निर्देशाङ्क: 28°42′12″N 80°34′01″E / 28.70333°N 80.56694°E / 28.70333; 80.56694
देश नेपाल
गठन२०७२ असोज ३
राजधानी
अस्थायी राजधानी
गोदावरी
धनगढी
सबैभन्दा ठूलो सहरधनगढी
जिल्ला
सरकार
  प्रकारस्वशासित प्रदेश
  अङ्गसुदूरपश्चिम प्रदेश सरकार
  प्रदेश प्रमुखदेवराज जोशी
  मुख्यमन्त्रीकमलबहादुर शाह (नेपाली कांग्रेस)
  उच्च अदालतदिपायल उच्च अदालत
  प्रदेश सभाएकसदीयवाद (५३ सीटहरू)
क्षेत्रफल
  जम्मा१९,९९९.२८ km (७,७२१.७७ sq mi)
  क्रम६ औं
जनसङ्ख्या
  जम्मा२,७११,२७०
  क्रम५ औं
  जनघनत्व१४०/km (३५०/sq mi)
  जनघनत्व क्रम५ औं
वेबसाइटsudurpashchim.gov.np

सुदूरपश्चिम प्रदेश ३ असोज २०७२ मी अपनाइया नेपालको नयाँ संविधानद्वारा स्थापित सात प्रदेशअन मध्ये एक हो।[] येको सिमाना उत्तरमी चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमी कर्णाली प्रदेश रे लुम्बिनी प्रदेश , रे पश्चिम र दक्षिणमा क्रमशः भारतको उत्तराखण्ड रे उत्तर प्रदेश राज्यअनसँग जोडिएको छ। यो प्रदेशले १९,५३९ वर्ग किमी क्षेत्रफल ओगटेको छ, जुन देशको कुल क्षेत्रफलको लगभग १३.२२% हो।

सुरुमा प्रदेश नम्बर ७ को रूपमी चिनिने, नवनिर्वाचित प्रदेश सभाले २०७५ असोज मी सुदूरपश्चिम प्रदेशलाई प्रदेशको स्थायी नामको रूपमा अपनाएको थ्योः। बि. सं. २०७५ असोज १२ को प्रदेश सभा मतदान अनुसार, गोदावरीलाई प्रदेशको राजधानी घोषिणा गरियाः थ्योः भण्याः धनगढी हाल अस्थायी राजधानी हो।[][] प्रदेशका जनसङ्ख्या रे अर्थतन्त्रको हिसाबले तीन प्रमुख सहरअनमी धनगढी, भीमदत्त (महेन्द्रनगर) रे टीकापुर पड्डान्।[]

सुदुरपश्चिम प्रदेशको भू-बनोट

डोटी कुमाउँको सुदूरपश्चिमी क्षेत्रमी अवस्थित एक प्राचीन राज्य थ्योः जो १३औँ शताब्दीतिर कुमाउँको कत्युरी राज्यको विघटन पछा गठन भया थ्योः। डोटी आठ फरक राज्यअन मध्ये एक थ्योः।[] कत्युरी राज्यलाई आठ राजकुमारअनकि लाइ आठ भागमी विभाजन गरियाः थ्योः रे फरक-फरक स्वतन्त्र राज्यअन बन्याः थ्याः जसमा बैजनाथ-कत्युरी, द्वारहट, डोटी, बारामण्डल, अस्कोट, सिरा, सोरा, सुई (काली कुमाउँ) पड्डान्। पश्चिममा रामगङ्गा (उत्तराखण्ड) र पूर्वमा कर्णाली (जसले सुदूरपश्चिमी क्षेत्रलाई नेपालका अन्य भागहरूबाट विभाजित गर्दछ) बीचको सम्पूर्ण भूमि डोटीमा कत्युरीहरूको रैकाहरूको उत्पत्ति पछि रैकाहरूको अधीनमा आएको थियो।[] कञ्चनपुर जिल्लामा रहेको "ब्रह्मदेव मण्डी" कत्युरी राजा ब्रह्मा देवद्वारा स्थापित गरिएको थियो।[]

डोटीका रैकाअन

[सम्पादन | स्रोत सम्पादन]

कत्युरी राज्यका पतन पछा १३औँ शताब्दीतिर निरञ्जन मल्ल देव डोटी राज्यका संस्थापक थ्याः। उन संयुक्त कत्युरी राज्यका अन्तिम कत्युरीका चेला थ्याः।[]

डोटीका राजाहरूलाई रैका महाराज पनि भनिन्थ्यो।[]

१६औँ शताब्दीमा अकबरको शासनकालमा, मुगलहरूले डोटीका रैकाहरूमाथि आक्रमण गरेका थिए। तिनीहरूले रैका राज्यको राजधानी अजयमेरुमाथि आक्रमण गरेका थिए। अजयमेरु हाल डडेलधुरा जिल्लामा पर्दछ। लखनऊमा बस्ने अकबरका सेनापति हुसेन खानले आक्रमणको नेतृत्व गरेका थिए। मुगल साम्राज्यको समयमा हिन्द फारसी इतिहासकार अब्द अल-कादिर बदायुनी (लगभग सन् १५४० - १६१५) का अनुसार, लखनऊका मुगल सेनापति हुसेन खान, रैका राज्यको धन र खजानाबाट लोभिएका थिए उनी त्यो क्षेत्र लुट्न चाहन्थे। तथापि,उनको आक्रमण असफल भएको थियो।[१०]

नेपालको संविधान २०७२ ले प्रदेश नं. ७ मी निम्न उल्लेखित जिल्लाअन रहन्याको व्यवस्था गर्या थ्यो।

  1. बाजुरा
  2. बझाङ
  3. डोटी
  4. अछाम
  5. दार्चुला
  6. बैतडी
  7. डडेल्धुरा
  8. कञ्चनपुर
  9. कैलाली

ये प्रदेशका प्रमुख हिमालअण अपी (७१३२ मिटर), साइपाल (७०२५ मिटर), बोबये चुली (६,८०८ मिटर), नाम्पा (६७५५ मिटर), ओम पर्वत (५५९० मिटर) र जेठी बहुरानी (६८५० मिटर) हन्।

सुदूरपश्चिम प्रदेशका उग्ला हिमालअन
हिमालहरू उचाइ

(मिटर)

जिल्ला हिमशृङ्खला अतिरिक्त जानकारी
अपी ७,१३२ दार्चुला जिल्ला योका पहाड गुराँस हिमाल सन् १९६० मा प्रथम आरोहण
साइपाल ७,०३१ बझाङ जिल्ला पश्चिम नेपाल हिमालय सन् १९६० मा प्रथम आरोहण
जेठी बहुरानी ६,८५० दार्चुला/बझाङ हिमालय सन् १९७८ मा प्रथम आरोहण[११]
बोबये चुली ६,८०८ दार्चुला/बझाङ व्यासऋृषि हिमाल सन् १९९६ मा प्रथम आरोहण
नाम्पा ६,७५५ दार्चुला गुराँस सन् १९७२ मा प्रथम आरोहण[११]
ओम पर्वत ५,५९० दार्चुला हिमालय सन् २००४ मा प्रथम आरोहण


यि लै हेरिदिय

[सम्पादन | स्रोत सम्पादन]
  1. "Nepal Provinces". statoids.com. Retrieved 21 March 2016.
  2. "Prov 7 named Sudurpashchim amid objection from NC, RJP". The Himalayan Times. 28 September 2018. Archived from the original on 22 November 2022. Retrieved 1 October 2018.
  3. "Province 7 named Sudurpashchim, Godawari capital". The Kathmandu Post. 28 September 2018. Retrieved 1 October 2018.
  4. "Nepal Provinces". www.statoids.com.
  5. Dr.Y.S Kathoch, A New History of Uttarakhand; On Katyuri Dynasty "Around,13th Century Katyuri Dynasty established in Ranachulihat was broken into many sections" Doti was among them
  6. Advin T. Atkinson; Gazetteer Hindi Edition (2003); He wrote (Page 274) Whole territory to the east of Ram gang was belongs to Raikas during the late 16th century.
  7. Dr. Madam Chandra Bhatt; A New History of Uttarakhand (2006): " Champawat ke Chand Raja.
  8. Dr. Y. S. Kathoch; A New History of Uttarakhand (2006)
  9. Badri Datt Pandey; History of Kumaun (1937)
  10. "Kumaon History". Thekumaonhills.com. 29 March 1947. Archived from the original on 19 February 2020. Retrieved 4 June 2015.
  11. 1 2 Annapurna, Kris (2022-02-25). "Gurans Himal: Stories From the Far Western Himalaya » Explorersweb". Explorersweb. Retrieved 2023-08-04.

बाह्य सत्रअन

[सम्पादन | स्रोत सम्पादन]