मधेश प्रदेश

विकिपिडिया बठेइ
(प्रदेश नं. २ बठेइ पुन:निर्देशित)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
मधेश प्रदेश
घडीको दिशामा शीर्षबाट
जानकी मन्दिर, कङ्कालिनी मन्दिर, नेपालको प्रवेशद्वार वीरगञ्ज महानगरपालिका, छिन्नमस्ता मन्दिरगढीमाई मन्दिर
नेपालमा मधेश प्रदेशको अवस्थिति
नेपालमा मधेश प्रदेशको अवस्थिति
मधेश प्रदेशको नक्सा
मधेश प्रदेशको नक्सा
राष्ट्र नेपाल
स्थापनासन् २०१५ सेप्टेम्बर २०
राजधानीजनकपुर
ठूलो सहरवीरगञ्ज महानगरपालिका
जिल्ला
सरकार
 • अङ्गमधेश प्रदेश सरकार
 • प्रदेश प्रमुखहरि शंकर मिश्र[१]
 • मुख्यमन्त्रीसरोज कुमार यादव
 • उच्च अदालतजनकपुर उच्च अदालत
 • प्रदेश सभाएकसदनीय (१०७ सिट)
 • संसदीय निर्वाचन क्षेत्र३२
क्षेत्रफल
 • जम्मा९,६६१ km (३,७३० sq mi)
 • क्रम७औँ
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा५,४०४,१४५
 • क्रमदोस्रो
 • जनघनत्व५६०/km (१,४००/sq mi)
 • जनघनत्व क्रमप्रथम
बासिन्दा(हरु)मधेशी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
आधिकारिक भाषाहरूमैथिली, भोजपुरीनेपाली
अन्य भाषाहरूबज्जिका, थारुउर्दु
माविसू०.४८५ (न्यून)
साक्षरता४९.५४%
लैङ्गिक अनुपात१०१.१८ /१०० (२०११)

मधेश प्रदेश[२][३] नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान २०७२ लागू भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो।[४][५] यो प्रदेशको पूर्व दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेशबागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल 9,661 km2 (3,730 sq mi) रहेको छ। वि.सं. २०६८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ५४,०४,१४५ रहेको छ जुन यसलाई नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।[६]

पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको यो प्रदेशमा जम्मा ८ जिल्ला रहेको छ। यो प्रदेशको अधिकांश मानिस मैथिली, भोजपुरीनेपाली बोल्ने गर्छन्।[७][८] धार्मिक र सांस्कृतिक धरोहरको केन्द्रको रूपमा रहेको जनकपुर, यो प्रदेशको राजधानीको रूपमा रहेको छ। प्राचीन किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो क्षेत्र विदेह वंशको राजधानी थियो जसले प्राचीन मिथिलामाथि राज्य गरेको थियो।[९] संघिय नेपाल को विभाजन मी पूर्वी तराईका ८ जिल्लाअन मिलाईभर प्रदेश २ बनाईया हो । यई प्रदेशको राजधानी जनकपुर हो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भैय रे क्षेत्रफलको आधारमी सबैभन्दा सानो प्रदेश हो।[१][२] यो प्रदेशको पूर्व दिशामी कोशी प्रदेश, उत्तर दिशामी कोशी प्रदेश रे बागमती प्रदेश, पश्चिम दिशामी बागमती प्रदेश र दक्षिणमी भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल ९,६६१ किमी२ (३,७३० वर्ग माइल) रहेको छ। वि.सं. २०६८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ५४,०४,१४५ रहेको छ जुन यो नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।[३] Archived 2013-07-31 at the Wayback Machine.

व्युत्पत्ति[सम्पादनस्रोत सम्पादन]

संस्कृत भाषाको मध्यदेश शब्दको सङ्क्षिप्त रूप मधेश हो।[४] Archived 2022-01-18 at the Wayback Machine. ऐतिहासिक रूपमा नेपालमी मधेश नामक भूभाग नभएता[५] पनि वि.सं. २०६३/०६४ मी नेपालको पूर्वी तराईदेखि पश्चिमी तराईसम्म भएको जनआन्दोलनपछि यो शब्दले नेपालभरि व्यापकता पाएको हो।[६]वि.सं. १९६८ मी गरिएको नेपालको पहिलो जनगणनामा समेत झापादेखि पर्सासम्मको भूभागलाई पूर्वी तराई, पाल्ही, माजखन्ड, खजनी, शिवराज (वर्तमान कपिलवस्तु, नवलपरासी रे रूपन्देही)को भूभागलाई मध्यपश्चिम तराई रे बाँकेदेखि कञ्चनपुरसम्मको भूभागलाई सुदूर पश्चिम तराई उल्लेख गरिएको छ।[७]

जिल्लाअन[सम्पादनस्रोत सम्पादन]

नेपालको संविधान २०७२ ले प्रदेश नं. २ मि इसा उल्लेखित जिल्लाहरुअन रहन्या व्यवस्था गरेको छ।

  1. सप्तरी
  2. सिराहा
  3. धनुषा
  4. महोत्तरी
  5. सर्लाही
  6. रौतहट
  7. बारा
  8. पर्सा

यि लै हेरिदिय[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "प्रदेश २ को प्रदेश प्रमुखमा हरि शंकर मिश्र नियुक्त". प्रशासन (in नेपाली). Retrieved 2022-01-17.
  2. "प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर". अनलाइन खबर (in नेपाली). Retrieved 2022-01-17.
  3. "प्रदेश नं २: प्रादेशिक राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित, अब प्रदेशको नामबारे छलफल". बिबिसी नेपाली (in नेपाली). 2022-01-17. Retrieved 2022-01-17.
  4. "मधेश राजनीति: भविष्यको आकलन". हिमाल खबर (in नेपाली). Retrieved 2022-01-17.
  5. "साढे ७ लाख जनसंख्या वृद्धि". कान्तिपुर (in नेपाली). Retrieved 2022-01-17.
  6. "National Population and Housing Census 2011" (PDF). केन्द्रीय तथ्याङ्क विभाग, नेपाल. Archived from the original (PDF) on 1 August 2014. Retrieved 1 March 2014.
  7. "प्रदेश २ को भाषा, नाम र स्थायी राजधानीमा यस्तो छ विवाद". खरिबोट (in नेपाली). Retrieved 2022-01-17.
  8. "प्रदेश २ मा भाषाको बहस". कान्तिपुर (in नेपाली). Retrieved 2022-01-17.
  9. "जनकपुर कति पुरानो?". जनकपुर टुडे (in नेपाली). 2021-10-19. Archived from the original on 2022-01-18. Retrieved 2022-01-17.