जानकी मन्दिर

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
जानकी मन्दिर
जानकी मन्दिर
जानकी मन्दिर is located in Nepal
जानकी मन्दिर
जानकी मन्दिर
नेपालको नक्सामा जानकी मन्दिर
निर्देशांक:26°43′50″N 85°55′32″E / 26.73056°N 85.92556°E / 26.73056; 85.92556Coordinates: 26°43′50″N 85°55′32″E / 26.73056°N 85.92556°E / 26.73056; 85.92556
नाम
देवनागरी:जानकी मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:जनकपुर
जिल्ला:धनुषा
ठउर:जनकपुर
उचाई:78 m (256 ft)
कला रे संस्कृति
प्रमुख काजबार:बिबाह पंचमी, राम नवमी
वास्तुशैली:हिन्दु,राजपुत
ऐतिहासिक पृष्ठभुमि
निर्माण मिति:सन् १९११
निर्माणकर्ता:राजकुमारी वृषभानु कुँवरी

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमाई अवस्थित छ। यई मन्दिरलाई मुगल शैलीमी बनाइयाको छ। नेपालको ख्यातीप्राप्त यई मन्दिरलाई कलाको उत्कृष्ट नमुना माणीन्छ। प्राचिन मिथिलाको राजधानी जनकपुरमाई अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममाई लोकप्रिय रयाको रामायणकी सीताको जन्मस्थलमी बन्या यो मन्दिर भव्य रे आकर्षक छ। भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चिभर निर्माण गरायाको मन्दिर भयाकाले यईलाई नौलखा मन्दिर पनि भनिन्छ| सन् १८९४ मा शिलान्यास भई सन् १९११ मी मन्दिर निर्माण पूरा भया थ्यो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर लै हो। मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुन्या गर्याको छ। राम जन्मको अवसरमी हरेक चैत्र रामनवमी, वैशाखमी जानकी नवमी, मंसिरमी रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामी कोजाग्रत, साउन-भदौमी झुला, फागुनमी परिक्रमालगायत मनाइनु यईका उदाहरण हुन्। प्रत्येक महिनाका पूनिउमाई हजारौ श्रद्धालु भक्तजन सहभागी हुनान। यई मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमाई सुचिकृत अद्धाइ प्रयास जारि राख्याको छ। धार्मिक रे सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमाई रयाको छ जानकीधाम।


इतिहास[सम्पादनस्रोत सम्पादन]

फोटा[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

भाइरा कडी[सम्पादनस्रोत सम्पादन]