घोडाघोडी ताल

विकिपिडिया बठेइ
घोडाघोडी ताल
(Ghodaghodi Tal)
रहेको स्थान : कैलाली , नेपाल
तालको प्रकार : सफा पानी
अधिकतम लम्बाई : १.८३ कि.मि.
सतहको क्षेत्रफल : २,५६३ हेक्टर
अौषत गहिराई : ४ मि.
सतहको उचाई : २०५ मि.
जम्ने : नजम्ने
रामसार सिमसार क्षेत्र
नामांकित  : १३ अगष्ट २००३
सूची नं.  : १३१४


घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको "वनबहेडा" र "सुखड"को विचमा पर्ने जंगलमाई पडन्छ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमाई लिईयाको छ । योगी नरहरी नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसियाको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रयाको गाउँ डुबिबर बन्या माणीन्छ रे ये तालको आकर मान्सा हात जसो छ ।

नामाकरण[सम्पादनस्रोत सम्पादन]

किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यईपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भयाको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।[१]


भौगोलिक अवस्था[सम्पादनस्रोत सम्पादन]

पूर्व-पश्चिम राजमार्गमाई पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमी पर्ने यो ताल कैलाली जिल्लाका दरख, रामशिखरझाला रे साँडेपानी गाविसहरूको सिमानामी रयाछ। क्षांस र ८०°५६'४५ पूर्वी देसान्तरमा पर्ने यो ताल समुन्द्री सतह देखि २०५ मिटर उचाइमी रयाको छ । करिब ४ मिटर औसत गहिराइ भयाको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भयाको हत्केला आकारको छ । यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर रयाको छ ।यईको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रयाको छ ।

हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र । पूर्व पश्चिम राजमार्गको छेऊमै रयाको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइयापछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भयाको छ । यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण भयापनि नजीकको तीर्थ हेला भनेझैं घोडाघोडी ताल वरिपरिका बासिन्दाको क्रियाकलापबाट दिनदिनै क्षतविक्षत हुँदै गयाको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र यो नै हो । विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्ये केही विशेष स्थानीय प्रजातिका माछा रे पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भयाको हो । हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति मात्र पाइने गरेका छन । सालका प्रजातिमा निकै बहुमूल्य मानिने रे औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हुन । ताल क्षेत्रमाई पाइने जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान रे वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरियाको छ ।

घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमी रया छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो । धार्मिक अनुष्ठानमा प्रयोगमा आउने रातो कलमको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर ताल सरसफाई कार्यक्रम नियमित रूपमा हुँदै गरेको छ ।


चित्र मण्डली[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "पर्यटकीय क्षेत्र". जिविस कैलाली. Italic or bold markup not allowed in: |publisher= (help)


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]