दैलेख जिल्ला

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
दैलेख जिल्ला
Dailekh district location.png
अञ्चल: भेरी
सदरमुकाम: नारायण नगरपालिका,
क्षेत्रफल: १,५०२ वर्ग कि.मि.
जनसंख्या: ६१७७० (२०६८)[१]
गाविस संख्या: ५५
नगरपालिका(अन):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सब हैे अल्कि ठउर: ४१६८ (महाबुलेक) मिटर
सब है निच्चि ठउर : मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५), अन्य (०.५६५) आदि आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाअन मध्ये)
टेलिफोन कोड: +९७७-०८९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcdailekh.gov.np
 हे   वा  

  सं 

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सबैभन्ना नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । त‍ेइ तिर्थस्थल अन्तर्गत पादुकास्थान, शिरस्थान, नाभिस्थान, धुलेश्वर र डुङ्गेश्वर नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगोको ज्वाला निस्कन्छ । पहिले पादुकास्थानमी पनि ज्वाला बल्लो छियो वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाएर लगेकोले अब पादुकास्थानमी ज्वाला बल्न छोड्यो । धुलेश्वरमी जमिनबठे धुलो निस्कन्छ ।

इतिहास[सम्पादनस्रोत सम्पादन]

दैलेख जिल्ला प्रवेश द्वार, रानीमत्ता
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्लामा बगिरहेको कर्णाली नदी हवाईजहाजबाट देखिएको दृष्य

दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लुबेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ । [२] जिल्लाका विभिन्न ठांउमी रह्याका मन्दिर, देवल, शिलालेख आदिले यै जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमी रह्याको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमी छियो भन्न्या विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेतजाजरकोट जिल्लाका केही क्षेत्रहरू यै जिल्लामी गाभिएका छिया । [२] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौंडा र २०१८ सालपछि यो जिल्ला पूर्वमी भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमी महाबुलेक, पश्चिममी कर्णाली नदी, दक्षिणमी तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरियाको थियो। [२] दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनिबर पनि चिनिन्छ। दैलेख जिल्लाले २००७ सालको क्रान्तीमी पश्चिम नेपालको लागी अग्रीम स्थान हासिल गरेको छ। तत्कालीन भुमीगत नेपाली काँग्रेसका दैलैख नाउले कटुवालका शेर सिंह खड्काले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पश्चिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमी उल्लेख गरियाको छ। २०३६को जनमत संग्रहमी र २०४६ जन आन्दोलनमी पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पुर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क. चिदानन्द स्वामी जस्ता अधिकांश नेताहरूले साथ दियाका थिया।

गाविस र नगरपालिका[सम्पादनस्रोत सम्पादन]

दैलेख जिल्लाका गा.वि.स. र नगरपालिकाहरूको नक्शा

दैलेख जिल्लामी पहिली ६० गा.वि.स. रह्याका छिया । ति मध्य ५ वटा गाविसलाई जोडीबर वि.सं. २०५३ मी नारायण नगरपालिका बनाइयाको थियो भण्या २०७१ सालमी ६ गाविसलाई जोडीबर दुल्लु नगरपालिका बणायाको छ । हाल यै जिल्लामी ४९ गाविस र २ नगरपालिका रह्याका छन् । तिनका नाउँ यै प्रकार छन् :-

  1. नगरपालिका
    1. नारायण
    2. दुल्लु
  2. गा.वि.स.
    1. अवल पराजुल
    2. कट्टी
    3. काल भैरव
    4. काशीकाँध
    5. कालिका
    6. कुसापानी
    7. खरीगैरा
    8. खड्काबाडा
    9. गमौडी
    10. गोगनपानी
    11. गौरी
    12. चामुण्डा
    13. चौराठा
    14. जगनाथ
    15. जम्बुकाँध
    16. डाँडा पराजुल
    17. तिलेपाटा
    18. तोली
    19. तोलीजैसी
    20. द्वारी
    21. नौमुले
    22. पगनाथ
    23. पिलाडी
    24. पिपलकोट
    25. बराह
    26. बडाखोला
    27. बडाभैरव
    28. बालुवाटार
    29. बाँसी
    30. बिन्ध्यबासीनी
    31. बेलपाटा
    32. भैरी कालिकाथुम
    33. भवानी
    34. मालिका
    35. मेहलतोली
    36. राकम कर्णाली
    37. रावतकोट
    38. रानीवन
    39. रुम
    40. लकान्द्र
    41. लयाँटी विन्द्रासैनी
    42. लाँकुरी
    43. लालिकाँडा
    44. विसाला
    45. सल्लेरी
    46. सात्तला
    47. सिंगौडी
    48. सिंहासैन
    49. सेरी

यी पनि हेर[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]