सात्तला

विकिपिडिया बठेइ

साताला मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको पहाडी जिल्ला दैलेखमी अबस्थित साताला साबिक को गाउँ बिकास समिती हो। हाल आठबीस नगरपालिका अन्तर्गत वडा न.१ मा पर्छ। साताला परापुर्ब काल देखि आर्थिक, सामाजिक, राजनीति, इतिहास, कलाकृती र सभ्यताका हिसाबले चर्चित र आफ्नो फरक ईतिहास कायम गर्न सफल ठाउँ हो। बि. सं २०६८ को जनगणना अनसार ५,१०० जनसंख्या छ। यहाँ प्राय सबै हिन्दु समुदायको बस्ती छ। दलित समुदायको बाहुल्यता रहेको यस ठाउमा भौत जातजातिको बसोबास छ। यहाँ मुख्यगरी ब्राह्मण, क्षेत्री, दलित र दशनामिअनको बसोबास छ। यहाँका पाल थापा र पाल दमाइहरुलाइ यहाँको आदिवासी को रुपमी चिनिन्छ । चिनेजिउला, सुकिपिउली र डाब क्षेत्र यहाँका प्रसिद्ध ठाउँ हन। चारैतिर बनजङ्गल ले घेरिएको प्राकृति सुन्दरता ले भरिपुर्ण ठौर हो। बिचमी मध्यपहाडी लोकमार्ग रे दक्षिणी किनारमी कर्णाली राजमार्गले जोडिया छ। दशैको पाँच दिन पछा कोजाग्रत पुर्णिमाका रात लाग्ने भैलो मेला य ेक्षेत्रमी प्रसिद्व छ। यहाँ अधिकारी देवतालाइ मुख्य माटे देवताको रुपमा पुज्ने गरिन्छ। चिने जिउला मुख्य अन्नको भण्डार अर्थात उत्पादन क्षेत्र हो।

यी पनि हेर[सम्पादनस्रोत सम्पादन]