महेन्द्र राजमार्ग

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

NPL H01.svg

महेन्द्र राजमार्ग
Mahendra Highway
Map
महेन्द्र राजमार्ग को नक्सा राता माइ
Route information
Part of
Length१,०२७.६७ km (६३८.५६ mi)
Major junctions
Fromकाँकडभिट्टा/मेचीनगर
 India
Invalid type: NH
 हेटौड़ा माइ त्रिभुवन राजपथ
भरतपुर माइ पृथ्वी राजमार्ग
बुटवल माइ सिद्धार्थ राजमार्ग
Toभीमदत्त
 India
Invalid type: NH
Location
Primary
destinations
दमक, इटहरी, बारा, हेटौड़ा, भरतपुर, नारायणगढ, बुटवल, कोहलपुर
Highway system
Roads in Nepal
इटहरी माइ महेन्द्र राजमार्ग

महेन्द्र राजमार्ग नेपाल को पूर्व पश्चिम जोड्न्या प्रमुख राजमार्ग हो।यईको अर्को नाउ पूर्व-पश्चिम राजमार्ग हो।यो राजमार्ग झापा को काँकडभिट्टा देखि सुरु भै कञ्चनपुर का महेन्द्रनगर सम्म फैलिया छ।यई राजमार्ग को जम्मा लम्बाइ १०२७.६७ कि.मि. (६३८.५६ माईल) छ। 1. पुर्वमा झापा जिल्ला (मेची अञ्चल)को काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्ला (महाकाली अञ्चल) को वनवासासम्म पुग्ने यो राजमार्गको लम्बाई 1027.67 कि.मी. रहेको छ । 2. वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो । 3. महेन्द्र राजमार्ग पनि भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले 21 जिल्ला छुन्छ । 4. महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (71 मिटर)मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (950 मिटर) मा पर्छ । 5. महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला नवलपरासी हो । 6. महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको विवरण निम्नबमोजिम छः क. मेची - ढल्केबर खण्डः भारत ख. ढल्केबर - पथलैया खण्डः रुस ग. हेटौँडा - नारायणगढ खण्डः एसियाली बिकास बैँक घ. नारायणगढ - बुटबल खण्डः बेलायत ङ. बुटवल - कोहलपुर - बनवासा खण्डः भारत

इतिहास[सम्पादनस्रोत सम्पादन]

चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमी पर्ने गैडाकोटमा राजा महेन्द्र बाट यई राजमार्गको बि.स. २०२२ सालमा उदघाटन गरीया थियो।

महेन्द्र राजमार्ग का प्रमुख ५ खण्ड रया छन:

१) मेची-ढल्केश्वर खण्ड : (भारत सरकार)
२) ढल्केश्वर-पथलैया खण्ड : (सोभियत संघ)
३) हेटौंडा-नारायणघाट खण्ड : (एशियाली विकास बैंक)
४) नारायणघाट-बुटवल खण्ड : (बेलायत सरकार)
५) बुटवल-कोहलपुर-बनबासा खण्ड : (भारत सरकार)

परिचय[सम्पादनस्रोत सम्पादन]

महेन्द्र राजमार्ग ले तराईका २० जिल्ला मध्ये पर्सा बाहेकका सबै जिल्ला छोयाछ।साथै पहाडी २ जिल्ला अर्घाखाँची रे मकवानपुर लाई समेत छोयाछ।

प्रमुख चोकहरू[सम्पादनस्रोत सम्पादन]

त्रिभुवन राजमार्ग (हेटौंडा)
पृथ्वी राजमार्ग (भरतपुर)
सिद्धार्थ राजमार्ग (बुटवल)

प्रमुख गन्तव्यहरु[सम्पादनस्रोत सम्पादन]

इटहरी (भक्ति मार्ग) उत्तर-धरान दक्षिण-बिराटनगर
हेटौंडा (त्रिभुवन राजपथ) उत्तर-काठमाडौं दक्षिण-वीरगन्ज
नारायणगढ (मदन अाश्रित मार्ग) उत्तर-मुगलिन दक्षिण-भरतपुर
बुटवल (सिद्धार्थ राजमार्ग) उत्तर- पोखरा दक्षीण-लुम्बिनी
कोहलपुर (रत्न राजमार्ग) उत्तर-बिरेन्द्रनगर दक्षिण-नेपालगन्ज

यिनलाई ले हेर[सम्पादनस्रोत सम्पादन]

त्रिभुवन राजपथपृथ्वी राजमार्गमध्य पहाडी राजमार्गमहेन्द्र राजमार्गशिद्वार्थ राजमार्ग

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]