कञ्चनपुर जिल्ला

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कञ्चनपुर जिल्ला
देश: नेपाल नेपाल
प्रदेश : सुदूरपश्चिम
सदरमुकाम: महेन्द्रनगर
क्षेत्रफल: १,६१० बर्ग कि.मी. वर्ग कि.मि.
जनसंख्या: १,४७,९८४ (बिसं २०६८)[१]
नगरपालिका(अन): (७ वटा)
गाउँपालिका(अन): (२ वटा)
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ४ वटा
भौगोलिक अवस्थिति: तराई
सब हैे अल्कि ठउर: मिटर
सब है निच्चि ठउर : मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: डोटेली, नेपाली भाषा , थारू भाषा अादी आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाअन मध्ये)
टेलिफोन कोड: ०९९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddckanchanpur.gov.np
 हे   वा  

  सं 

कञ्चनपुर जिल्ला नेपाल को एक जिल्ला हो। यो सुदूरपश्चिम प्रदेशमी पडन्छ । । ये जिल्ला माई ७ नगरपालिका रे २ गाउँपालिका छन् ।

भौगोलिक अवस्थिति[सम्पादनस्रोत सम्पादन]

कञ्चनपुर जिल्ला पुर्वमि कैलाली जिल्ला, उत्तरमि डडेलधुरा जिल्ला, पश्चिममि भारतको उत्तराखण्ड रे दक्षिणमि भारतको उत्तर प्रदेश संग सिमाना जोडियाछ।यइका उत्तरमि चुरे पर्वत रया छ भन्या पश्चिम सिमानामि महाकाली नदी रयाछ।

संस्कृति[सम्पादनस्रोत सम्पादन]

कञ्चनपुर जिल्लामि प्रमुख रुपमि थारु रे पहाडी दुई समुदाय बसोबास रयाछ।यी दुबै समुदायका अा-अाफ्नै रितिरिवाज, जालचलन, सहनिहन रे संस्कृति छन।थारु समुदायमि माघि, अठवारी, होली बिशेष रुपमि मनाईन्द।थारुहरुको कौरा नाच रे साखिया नाच विशेष अाकर्षक रयाछ। थारु समुदायले थारु भाषा बोल्छन रे यिनिहरुको अाफ्नो विशेष परम्परागत पोषाक रयाछ।।यस्तै पहाडी सुुमुदायले दशै, तिहार, शिवरात्री, होली विशेष रुपमि मनाउने गर्याछन।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

कञ्चनपुर जिल्लामी शिक्षाका लागि निजि तथा सरकारी बिद्यालय रया छन् | उच्च शिक्षाका लागि सुदूरपश्चिम विश्वविद्यालय समेत छ |

कञ्चनपुरको प्रसाशनिक विभाजन[सम्पादनस्रोत सम्पादन]

  • नगरपालिका नाउ
  1. भिमदत्त नगरपालिका
  2. पुनर्वास नगरपालिका
  3. बेलौरी नगरपालिका
  4. कृष्णपुर नगरपालिका
  5. दोधारा-चाँदनी नगरपालिका
  6. शुक्लाफाँटा नगरपालिका
  7. बेदकोट नगरपालिका
  8. बेलडाँडी नगरपालिका
  • गाबिसका नाउ
  1. बाइसेबिचवा
  2. रैकवारबिचवा
  3. शंकरपुर

प्रमुख व्यापारिक ठउर[सम्पादनस्रोत सम्पादन]

कञ्चनपुरको प्रमुख व्यापारीक केन्द्र महेन्द्रनगर हो। दक्षिणी क्षेत्रमि रया बेलौरी बजार अर्को व्यापारिक केन्द्र हो। त्यस्तै दैजी बजार, झलारी बजार रे गुलरिया बजार पनि प्रमुख रयाछन।

प्रमुख पर्यटकीय ठउर[सम्पादनस्रोत सम्पादन]

  • शुक्लाफाँटा

कञ्चनपुर का प्रमुख अाकर्षक ठउरमि शुक्लाफाँटा क्षेत्र प्रमुख रया छ।यइ अारक्षमि हात्ती, बाघ, बार्हसिङ्गा, गोलि लगायल विभिन्न जिवजन्तु रे पंक्षी संरक्षित छन।

  • बेतकोट ताल

कञ्चनपुर को दैजी बजारहै ९ किमि उत्तरमि रया बेतकोट ताल रे यइका किनारमि अवस्थित मन्दिरको भर्मण गर्नाकी हजारौ स्थानीय रे वाह्य पर्यटक अथउने गर्याछन।यो ताल चुरेका फेदमि रया छ।

  • दोधारा झोलुङ्गे पुल

कञ्चनपुरका दोधारा रे चाँदनी दुई गाविस बिच महाकाली नदीमि रया नेपालको लामो झोलुङ्गे पुल दोधारा झोलुङ्गे पुल हेर्नाकी अाउने पर्यटकको संख्यामि वृद्धि हुदैछ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]