सामग्रीमा जानुहोस्

दोधारा-चाँदनी नगरपालिका

विकिपिडिया बठेइ


दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र को महाकाली अञ्चल, कञ्चनपुर जिल्लामी रयाको एक नगरपालिका हो ।[] दोधारा बजार रयाको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइयिया छ ।[][] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुन्या अरी बनाइया हो तबैलै कार्यन्वयनमा २०७१ जेष्ठ ४ बाटाई आया हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधाराचाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमाई मुलुकमी ४१ नयाँ नगरपालिका थपिन्ज्या दोधारा-चाँदनी लै नगरपालिका बन्या हो ।[] दोधारा-चाँदनी नगरपालिका बनुन्ज्या सम्म नेपालमी महानगरपालिका, उपमहानगरपालिका रे नगरपालिका गरी कूल १९१ भएका थिया भन्या गाविसको संख्या ३ हजार ९ सय १५ बाटाइ घटिवर ३ हजार ६ सय ३३ पुगिरइथ्या।[]

  1. सरकार स्थानिय विकास मन्त्रालय
  2. "विकास समिति, कञ्चनपुर (नगरपालिकाको वडा विभाजन)". Archived from the original on 2020-08-15. Retrieved 2016-04-29.
  3. | थप ७२ नयाँ नगरपालिका[permanent dead link] | May 18,2014
  4. 1 2 ७२ नगरपालिका घोषणा (सूचिसहित)[permanent dead link](२०७१ वैशाख २५)