सामग्रीमा जानुहोस्

मध्यपहाडी लोकमार्ग

विकिपिडिया बठेइ

पुष्पलाल लोकमार्ग
Mid-Hills Highway, Madhya-Pahadi Lokmarg
नक्सा
NH03 in red
Route information
Length१,८७९ km (१,१६८ mi)
Major junctions
Fromचियाभन्ज्याङ, पाँचथर जिल्ला
Toझुलाघाट, बैतडी जिल्ला
Highway system
Roads in Nepal
Invalid type: HInvalid type: H

मध्यपहाडी लोकमार्ग नेपाल पूर्व बठे पश्चिम सम्मका मध्य पहाडी जिल्लाअन जोड्ड्या राजमार्ग हो । यो राजमार्ग पुष्पलाल मार्ग का नाउले लै चिनिन्छ । यो राजमार्ग पाँचथर को चियोभञ्ज्याङ भन्ने ठौरबठे सुरु भै बैतडी का झुलाघाट सम्म रयाः छ। ये राजमार्ग को पूर्व पश्चिम लम्बाइ १८७९ कि. मि. रयाः छ। यसले २३ जिल्ला लाई छोएको छ।

नेपालका पहाडी जिल्लाहरुमि अावागमन सहज गरि त्याहाँको विकास मि तिब्रता ल्यनउनाकी मध्यपहाडी लोकमार्गको अबधारणा ल्याईया हो। मध्यपहाडी ल‍कमार्ग अधिकांस पहाडी जिल्ला, तिनका सदरमुकाम रे प्रमुख सहरहरु छोएर जान्या भयाका कारण।त्याहाको अावतजावत रे मालसामान ढुवानी मी सहजता अाउन्या छ।यो सडकका केही भाग निमार्ण कार्य जारी छ।यो राजमार्ग निमार्ण सम्पन्न पछि त्याहाँको व्यापार व्यावसाय समुन्नतको अवसर मिल्न्याछ।यो राजमार्गका विभिन्न स्थान मी अाधुनिक १० सहरहरु को विकास गरिन्या भावी योजना रयाछ। विकास गरिन्या ती सहरहरु निम्न छन :

१) फिदिम-(पाँचथर)
२) वसन्तपुर-(तेर्हथुम जिल्ला )
३) खुर्कोट-(सिन्धुली जिल्ला)
४) बैरेनी-(धादिङ जिल्ला)
५) डुम्रे-(तनहुँ जिल्ला)
६) बुर्तिबाङ-(बागलुङ जिल्ला)
७) चौरजहारी-(रुकुम जिल्ला)
८) राकमकर्णाली-(दैलेख जिल्ला )
९) साँफेबगर-(अछाम जिल्ला )
१०) पाटन-(बैतडी जिल्ला )

सडक को बिस्तार

[सम्पादन | स्रोत सम्पादन]

सन् २०११ भित्र राजमार्गको ट्रयाक खोल्न्या काम सक्न्या योजना रह्याको यो राजमार्गले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा रे पश्चिमसेतीलगायत आयोजनालाई पनि जोड्न्या छ। पहिलोपटक यो राजमार्गको ट्रयाक खोल्दा विस्फोटक पदार्थ प्रयोग नगरी वातावरणमैत्री शैली अपनाइया छ। राजमार्गले सुदूर पूर्वको चियोभन्ज्याङ - गणेशचोक, गणेशचोक -जोरसल, जोरसल- तमोर- सक्रान्ति, सक्रान्ति -म्याङलुङ, म्याङलुङ - बसन्तपुर - हिले, हिले- लेघुवाघाट - भोजपुर, भोजपुर - दिक्तेल, दिक्तेल -घुर्मी, घुर्मी - खुर्कोट, खुर्कोट - नेपालथोक, नेपालथोक - धुलिखेल, धुलिखेल - काठमाडौ, काठमाडौं - पोखरा, पोखरा -बाग्लुङ, बाग्लुङ -बुर्तिवाङ, बुर्तिवाङ -बाग्लुङ - मुसिकोट, बाग्लुङ - मुसिकोट -रुकुमकोट - मुसिकोट -चौरजहारी, चौरजहारी -दैलेख, दैलेख- दुल्लु - लैनचौर, लैनचौर -सतला -सैजुला, सैजुला - बेलखेत - मंगलसेन, मंगलसेन - सिलगडी, सिलगडी - स्याउले, स्याउले - सतबाँझ रे सतबाँझ हुदै सुदूर पश्चिम बैतडीको झुलाघाटसम्म जोड्नेछ।[]

यो राजमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी रे घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, -भकुन्डेबेसी, दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन आदि बस्तीहरू नामी छन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् भने मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही राजमार्गमा पर्छन् । यइका साथै मध्य पहाडी राजमार्गले थुप्रै अन्य ससाना बस्तीलाई जोड्छ । त्यसमध्ये कुनै अन्य सडक वा राजमार्गका 'जक्सन'मा समेत रया छन् । आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गर्याको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्याको थियो । सरसर्ती हेर्दा यो रेखाङ्कन पूर्ण रूपमा नयाँ नभई पहाडी जिल्लामा हाल सञ्चालनमी रयाका विभिन्न राजमार्ग वा सडकका थुप्रै खण्डलाई समेट्ने गरी गरियाको देखिन्छ । यईको उद्देश्य सकेसम्म चाँडो पूर्वी-पहाडदेखि पश्चिम पहाडसम्म पहाडै-पहाड पहुँच पुर्‍याउने देखिन्छ । यसो गर्दा कुनैकुनै ठाउँमा बढी नै घुमाउरो गरी रेखाङ्कन भएको जस्तो पनि देखिन्छ ।( -वसन्तपुर-हिले-जरायोटार-भोजपुर) ।

यिनलाई लै हेर

[सम्पादन | स्रोत सम्पादन]

त्रिभुवन राजपथपृथ्वी राजमार्गमध्य पहाडी राजमार्गमहेन्द्र राजमार्गशिद्वार्थ राजमार्ग