विकिपिडिया:खास लेखअन

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
खास लेखअन
यै मैनाको खास लेख (जनवरी, २०१९)
Cscr-featured.svg

डोटेली विकिपिडियाको मुख्य पन्नामी भया खास लेखलाई मासिक रुपमी समसामयिक स्तरिय लेखअन फेरबदली हुन्या गरि व्यवस्था गरियाऽ छ । डोटेली विकिपिडियामी अच्याल २,९७१ लेखअन छन् जै मध्येबठे ११ लेखअन खास लेखकी लेखा छनौट भइसक्या छ । डोटेली विकिपिडियामी हालसम्म चयन भयाका खास लेखअनको सूची तलिखाइ राखियाऽ छ । कोइ लै लेख खास लेखको रूपमी छनौट हुनाकी लेखा स्तरिय हुन जणुरी छ जैको लेखा केइ मापदण्डअन तय गरियाका छन् । यदि तमले खास लेखमी कोइ समस्या देख्याछौ भण्या वार्ता पृष्ठमी सन्देश दिनाखी अनुरोध गद्दौ ।

लेखको मल्तिर दाँया तिर पेलो ताराको चिन्हले तो लेख खास लेख हो भण्या जनौन्छ ।

यदि खास लेख सम्बन्धमी तमरो कोइ सुझाव और जिज्ञासाअन भयाबरे कृपया कुरणिकाअानी पानामी राख्खाकी अनुरोध गद्दौउ।

{{{2}}}

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सब है नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । तैइ तिर्थस्थल अन्तर्गत 'पादुकास्थान', 'शिरस्थान', 'नाभिस्थान', 'धुलेश्वर' रे 'डुङ्गेश्वर' नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगा: ज्वाला निकल्लान । पैल्ली पादुकास्थानमी लै ज्वाला बल्लो थ्यो । वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाईबरे लैग्या हुनाले अब पादुकास्थानमी ज्वाला बल्लु छाड्यो । धुलेश्वरमी जमिनबठे धुलो निकलुन्छ । दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लुबेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ। (और पढ…)

खास सरसमानअन
  • खास लेख
  • खास चित्र
  • इतिहासमी आज
  • रैबार
  • क्या तमलाई था छ?
  • आजो खास लेख


खास लेख औजारअन




सम्पादन
शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल

गोदावरी (कैलाली)

पर्व तथा दिवस

गौरा पर्व दिवाली

स्थान

रारा ताल दार्जिलिङ अछाम जिल्ला

व्यक्तित्व

गौतम बुद्ध जिमी वेल्स तापसी पन्नू मोहनराज मल्ल भीमसेन थापा भानुभक्त आचार्य माधवप्रसाद घिमिरे (साहित्यकार)

विधा तथा भाषा


सङ्घ तथा संस्था

संयुक्त राष्ट्र संघ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

पर्यटन


इतिहास


समसामयिक


खेलकुद