विकिपिडिया:खास लेखअन/मापदण्ड

विकिपिडिया बठेइ

खास लेखले विकिपिडियामी भया उत्कृष्ट कार्यअनको उदाहरण प्रर्दशन गर्छ । इसा लेखअनमी लेखन शैलीको कुशलताका रे सामग्रीको उल्लेखनीयताका कारणले खास लेखकी रूपममी छनौट अरिन्छ । विकिपिडियाको लेखमी हुनु पड्या न्यूनतम सामग्रीअनको साथ साथै निम्न विशेषता भया लेखअनलाई उत्कृष्ट लेखकी रूपमी वर्गिकरण गरिन्याछ । उत्कृष्ट लेखअन मध्येबठेई विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा खास लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई खास लेखकी रूपमी मुख्य पृष्ठमी, छानिया लेखकी रूपमी राख्न सकिन्याछ ।

१. लेख

  • उत्कृष्ट लेखन:लेख उत्कृष्ट रूपमी लिखित हुनु पड्या तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिया हुनु पड्या ।
  • उल्लेखनीय:लेख उल्लेखनीय हुनु जरुरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पड्या छ रे कम्तिमी चार अन्तरविकिमी हुनुपड्या छ ।
  • भाषा:व्याकरण रे हिज्जे सहि हुनु पड्या छ ।
  • विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणअनलाई समेटेको हुनु पड्या ।
  • पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान अरि लेखिया हुनु पड्या ।
  • तटस्थ: लेखमी पूर्वाग्रह भइ निष्पक्ष रूपमी लेखिया हुनु पड्या ।
  • दृढ/स्थिर:लेख पूर्ण दृढ तथा स्थिर हुनु पड्याछ अर्थात त्यसमी भविष्यमी पटक-पटक कसै प्रकारले सम्पदान रे फेरबदलको सम्भावनाको औचित्य रहनु भयान जैला पछा लेखमी कुनै फेरबदल भयामी लेखकी पुरै अर्थनै फेरबदल होस् ।
  • सहमतीय: कम्तिमा ५ (पाँच) सम्पादकअनले समर्थन गर्नु पडन्छ रे ८०% कूल समर्थन हुनु पड्या छ ।

२. मिडिया लेखमी सन्दर्भ चित्रको प्रयोग गरिया हुनु पड्या ।


३. लेखको लम्बाई लेख मुख्य विषयमी केन्द्रित भई छोटकरीमी लेखिया हुनु पड्या । लेखमी अनावश्यक प्रशंग उठाइ विषयवस्तु है फरक कुरा लेखिया हुनु नहुन्या ।

तमरो लेखलाई खास लेखको रूपमी छनौटकी लेखा राम्रा लेखअनकी लेखा आवेदन मी राख्नु हुन अनुरोध गद्दौउ ।