सामग्रीमा जानुहोस्

विकिपिडिया:इतिहासमी आज

विकिपिडिया बठेइ
इतिहासमी आज खण्डमी इतिहासमी भयाऽ महत्वपूर्ण व्यक्तित्वअनाः जनमदिन या कसै महत्वपूर्ण घटनालाई मिति अन्सारअ मिलाइबर राखियाऽ छ। येइ खण्डमी इतिहासाः महत्वपूर्ण घटनाअन राखन्ज्याँ इस्वी सम्वताः सङ्ङै विक्रम सम्वत लै राख्दु पड्ड्या हुन्छ।

इतिहासमी आज खिलाइ सुझाव

यदि कसै मितिमी रयाऽ व्यक्तित्व है बर्ती महत्व रयाऽ और कोइ व्यक्तित्व रयाऽ तमलाई लागन्छ भँण्या तै मितिका वार्तालाप पन्नामी सुझाव राख्याऽ।

खास सरसमानअन

इतिहासमी आज तैयार अरऽ

तल्तिराः वक्सामी इतिहासमी आज तैयार अद्दु पड्ड्या मिति राखिबर बट्टन थिच्याबर ढाँचा स्वतः तैयार हुन्छ।

इतिहासमी आज | मितिः १८ जनवरी २०२६

डेभ बाटिस्टा (सन् १९६९)


जनवरी

जनवरी १


चित्र:Vidya Balan at Melbourne Cricket Ground (3).jpg
विद्या बालन (सन् १९७८)
  • बि.स. २०७० (सन् २०१३)  - बोको हरामका १३ सदस्यहरूलाई नाइजेरियाका आर्मीले मैदुगिरीमी मारेका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २


म्याक्सी रोड्रिग्वेज (सन् १९८१)
  • बि.स. २०७० (सन् २०१४)  - भारतको मालसेजघाटमी बस ४०० फिट तल खस्दा ३० जनाको मृत्यु भएको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ३


मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४)
हेर्न्या वार्ता सम्पादन

जनवरी ४


आइज्याक न्यूटन (सन् १६४३)
  • बि.स. २०६६ (सन् २०१०)  - दुबईमि रयाको संसारको सबैहै उच्चो भवन बुर्ज खलिफा खुला गरियाको थ्यो ।
  • बि.स. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर उधरिबरे १४ जना मरेका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ५


दीपिका पादुकोण (सन् १९८६)
  • बि.स. २०२९ (सन् १९७२) - अन्टार्कटिकामी सबैहै न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थ्यो ।
  • बि.स. २०३१ (सन् १९७४)  - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गद्दाकि निर्देशन दियाका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ६


रोवान एटकिनसन (सन् १९५५)
हेर्न्या वार्ता सम्पादन

जनवरी ७


निकोलस केज (सन् १९६४)
  • बि.स. २०५६ (सन् १९९०) - पिसाको टाबर भौत झुक्या पाछा सर्वसाधारणकि लेखा बन्द गरियाको थ्यो ।
  • बि.स. २०६९ (सन् २०१३)  - लियोनेल मेस्सिले लगातार तेसरी बिन्ज्या फिफा भौत निको खेलाडीको उपाधी जितेका थ्या ।
  • बि.स. २०७१ (सन् २०१५)  - केहि बन्दुकधारीनले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमि अधाधुन्ध गोली चलाइबरे १२ जनानको हत्या गर्‍या रे ११ जना नलाई घाईते बनायाका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ८


स्टिफन हकिङ (सन् १९४२)
  • बि.स. २०६९ (सन् २०१३)  - सिरियाली विद्रोहीहरनले अपहरण गर्‍याका ४८ इरानी मान्सुनको बदलामि सिरियको सरकारले २,१३० कैदीनलाई मुक्त गरेका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ९


फरहान अखतर (सन् १९७४)
हेर्न्या वार्ता सम्पादन

जनवरी १०


ऋतिक रोशन (सन् १९७४)
  • बि.स. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालियाको १००० लिराको सिक्कामि भयाको नक्शामि जर्मनीलाई छुटाइबरे भुलवस छापिएको थ्यो । यस गल्तीलाई इटालीले पछि सुधार गरिबरे आजि १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी ११


राहुल द्रविड (सन् १९७३)
  • बि.स. २०२८ (सन् १९७२)  - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बंगलादेश नामाकरण गरेका थ्या ।
  • बि.स. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरियाको थ्यो ।
  • बि.स. २०६४ (सन् २००८)  - एडमण्ड हिलारीको मरण भयाको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी १२


स्वामी विवेकानन्द (सन् १८६३)
  • बि.स. २०५४ (सन् १९९८)  - उन्नाइस युरोपेली राष्ट्रहरुबठे ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरियाको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी १३


अस्मित पटेल (सन् १९७८)
हेर्न्या वार्ता सम्पादन

जनवरी १४


डेभ ग्रोहल (सन् १९६९)
हेर्न्या वार्ता सम्पादन

जनवरी १५


मार्टिन लूथर किंग(जुनियर) (सन् १९२९ – १९६८)
हेर्न्या वार्ता सम्पादन

जनवरी १८


डेभ बाटिस्टा (सन् १९६९)
हेर्न्या वार्ता सम्पादन

जनवरी १९


जेम्स वाट (सन् १७३६ - १८१९)
  • बि.स. २०७१ (सन् २०१५)  - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गद्य्या म्याद २ दिन बाँकी हुन्ज्या संविधान सभामि तोड्फोड भयाको थ्यो भण्या ४ सभासदहरू घाइत्यालै भएका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २०


एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०)
हेर्न्या वार्ता सम्पादन

जनवरी २१


सुसान्त सिंह राजपुत (सन् १९८६)
  • बि.स. २०६३ (सन् २००७)  - अलास्काको इयाल भाषा बोल्या पाच्छाइका मान्सुको मृत्यु पाछा इयाल भाषा लोप भयाको थ्यो ।
  • बि.स. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमि भारी गिरावट आयाको थ्यो ।
  • बि.स. २०६६ (सन् २०१०)  - टोयोटाले बेचेका सवारीमि समस्या धेखिया पाछा ५२ लाख सवारी साधनहरूलाई सुधार गद्य्या घोषणा गरेका थ्या ।
  • बि.स. २०६९ (सन् २०१३)  - नेदरल्यान्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २२


नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०)
  • १९४६- अमेरिकाका तात्कालिन राष्ट्रपतिले केन्द्रिय खुफिया एजेन्सी (सिआईए) चित्रमा को गठन गर्‍याका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २३


सुभाषचन्द्र बोस (सन् १८९७)
हेर्न्या वार्ता सम्पादन

जनवरी २४


लुइस स्वारेज (सन् १९८७)
हेर्न्या वार्ता सम्पादन

जनवरी २५


जावी हर्नान्डेज (सन् १९८०)
  • बि.स. २०५४ (सन् १९९८)  - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस और चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमि बाँधियाका थ्या ।
  • बि.स. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्स को फ्लाइट ४०९ उडान भरेको केइ बेरमाइ भुमध्यसागरमि दुर्घटनाग्रस्त भईबर जहाजमि सवार ९० जनाको मृत्यु भएको थ्यो ।
  • बि.स. २०६७ (सन् २०११)  - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भयाको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २६


रवि तेजा (सन् १९६८)
  • बि.स. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमि दर्जा दिइयाको थ्यो ।
  • बि.स. २०२२ (सन् १९६५)  - भारतमि हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरियाको थ्यो ।
  • बि.स. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमि अफगानिस्तानको नयाँ संविधानमि हस्ताक्षर गर्‍याका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २७


बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
  • बि.स. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममि बिष्फोट हुँन्ज्या १,१०० जना मारिएका थ्या भण्या २०,००० है ज्याधा विस्थापित भएका थ्या ।
  • बि.स. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एक नाइटक्लबमि आगजनी हुँन्ज्या २४२ जना मारिएका थ्या ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २८


श्रुति हासन (सन् १९८६)
  • बि.स. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइयाको थ्यो ।

हेर्न्या वार्ता सम्पादन

जनवरी २९


ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५)
हेर्न्या वार्ता सम्पादन

जनवरी ३०


थिया मेगिया (सन् १९९५)
हेर्न्या वार्ता सम्पादन

जनवरी ३१


जस्टिन टिम्बरलेक (सन् १९८१)
हेर्न्या वार्ता सम्पादन