नोभेम्बर २०१५ पेरिस आक्रमण

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

नोभेम्बर २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस रे त्यसको वरिपरी भयाको शृङ्खलाबद्ध गोलीबारी रे विष्फोटन हो ।[१]यो आक्रामक घटना फ्रान्सको स्थानीय समय अनुसार राति अन्दाजी ९ बजे देखि सुरू भयार अवेर विहान १ बजे सम्म भयाको हो ।[२] अहिले सम्मको जानकारी अनुसार विष्फोटन रे फायरिङ राजधानी पेरिस रे त्यसको वरिपरीका ६ स्थानमी गराइयाको हो ।[३] यस आक्रमणलाई दोश्रो विश्वयुद्ध पछीको दोश्रो ठुलो आक्रमण मानियाको छ ।[४]

यस आक्रमण अहिले सम्म १२९ जनाको मृत्यु भयाको छ भने ३५० है बढी घाइते भयाका छन् ।

पृष्ठभूमि[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "प्यारिस आक्रमणमा १२० जनाको मृत्यु". बिबिसी नेपाली. Retrieved १४ नोभेम्बर २०१५.
  2. "अपडेटः पेरिसमा आतंककारी आक्रमण, १२० बढीको मृत्यु". अनलाइनखबर. Retrieved १४ नोभेम्बर २०१५.
  3. "तस्बिरमा पेरिस आक्रमण". उज्यालो अनलाइन. Retrieved १४ नोभेम्बर २०१५.
  4. "पेरिसमा आक्रमण". अनलाइन खबर. Retrieved १४ नोभेम्बर २०१५.