ढाँचा:इतिहासमी आज/डिसेम्बर
स्वरूप
डिसेम्बर
[स्रोत सम्पादन]डिसेम्बर १
पाब्लो एस्कोबार (सन् १९४९) ~ उदित नारायण झा (सन् १९५५)
- बि.स. २०४५ (सन् १९८८) - बेनजिर भुट्टो पाकिस्तानि प्रधानमन्त्री पद मैं नियुक्त होइरैथिन।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २

- बि.स. २०३३ (सन् १९७६) - फिडेल कास्ट्रो क्युबा का राष्ट्रपति भयाऽ थ्या।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ३

- बि.स. २०२४ (सन् १९६७) - जमैका मैं साङ्गीतिक समारोह का समय बब मार्ली मथि हत्या प्रयास भयाऽ थ्यो।
- बि.स. २०४६ (सन् १९८९) - सोभियत संघाः राष्ट्रपति मिखायल गोरबाचेभ ले अमेरिका सित युद्धोः घोषणा गरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ४

- बि.स. २०७० (सन् २०१३) - जाभिएर बेटेल लक्जेम्बर्ग का पैल्ला समलिङ्गी प्रधानमन्त्री होइरैथ्या।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ५

- बि.स. २०२४ (सन् १९६७) - जमैका मी साङ्गीतिक समारोह का बेला बब मार्ली मथि हत्या प्रयास भयाऽ थ्यो।
- बि.स. २०४६ (सन् १९८९) - सोभियत संघ का राष्ट्रपति मिखायल गोरबाचेभ ले अमेरिका सित युद्ध को घोषणा गरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ६

- बि.स. १९३४ (सन् १८७७) - द वासिङ्गटन पोस्ट को पैल्लो संस्करण छापियाऽ थ्यो।
- बि.स. २०६३ (सन् २००६) - मार्स ग्लोबल सर्भेएर हताँ लिइयाऽ चित्र मैं मंगलग्रह मैं पानी रयाऽ सम्बन्धी चित्र नासा ले सार्वजनिक गरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ७
- बि.स. २००२ (सन् १९४५) - माइक्रोबेभ ओभन को पेटेन्ट दर्ता गरियाऽ थ्यो।
- बि.स. २०७३ (सन् २०१६) - ४० यात्रु रे ५ चालकदल का सदस्य सुद्दाँ पाकिस्तान एयर को बिमान उत्तरी पाकिस्तान मी दुर्घटना भयाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ८
- बि.स. २०६९ (सन् २०१२) - संयुक्त राष्ट्र संघ का जलवायु परिवर्तन सम्बन्धि सम्मेलन मैं क्योटो प्रोटोकल लाई २०२० सम्म कि अवधि थप गद्देइ सहमति होइरैथि।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ९

- बि.स. २०२८ (सन् १९७१) - संयुक्त अरब इमिरेट्स ले संयुक्त राष्ट्र संघ को सदस्यता प्राप्त गरिराइथ्यो।
- बि.स. २०६० (सन् २००३) - केन्द्रीय मस्को मैं बम बिस्फोट हुन्ज्याँ ६ जनाइ ज्यान जाइरैथि भँण्या दर्जनौ घाइत्या होइरैथ्या।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ११

- बि.स. २०७० (सन् २०१३) - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भया आधारभुत भौतिकशास्त्र पुरस्कार जित्या थ्या ।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १२

- बि.स. २०५७ (सन् २०००) - अमेरिका का सर्वोच्च अदालत ले बुस तथा गोर मुद्दा को फैसला सुणाइराइथ्यो।
- बि.स. २०७३ (सन् २०१६) - नेपाल कि समाजसेवी पुष्पा बस्नेत दशौं सीएनएन सुपर हिरो अवार्ड बठेइ पुरस्कृत होइरैथिन।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १३

- बि.स. २०५७ (सन् २०००) - भारत का संसद भवन मैं आतंकवादी हमला मैं १५ जनाइ मरु होइरैथि।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १४
राज कपूर (सन् १९२४)
- बि.स. २०६५ (सन् २००८) - अमेरिका का राष्ट्रपति जर्ज डब्लु बुश का चौथा इराक भ्रमण मैं इराकी पत्रकार ले उन मथि जुता प्रहार गर्याऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १५

- बि.स. २०५४ (सन् १९९७) - ताजिकिस्तान विमान ३१८३ संयुक्त अरब इमिरेट्स का सारजाह मरुभूमि नेड़ दुर्घटनाग्रस्त हुन्ज्याँ ८५ जनाइ मरु भयाः थि।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १६

- बि.स. २०४८ (सन् १९९१) - कजाख्स्तान ले सोभियत संघ बठेइ स्वतन्त्रता प्राप्त गरिराइथ्यो।
- बि.स. २०६९ (सन् २०१२) - भारतैः नयाँ दिल्ली मी महिला सित गरियाः सामुहिक बलात्काराः विरोध मी लाखौं जना ले प्रदर्शन गरिराइथ्यो।
- बि.स. २०७१ (सन् २०१४) - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी) का सात जना सदस्य ले पाकिस्तानाः पेसावर मी रयाः सैनिक सार्वजनिक विद्यालय मी आतंककारी आक्रमण गरिबर विद्यालय का कर्मचारी तथा विद्यार्थीअन मथि गोली प्रहार गरन्ज्याँ १३२ नन्दिना सहित १४५ कि मृत्यु भयाः थि। (चित्र मी लण्डन मी गरियाः मैनबत्ती सहितैः प्रार्थना)
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १७

- बि.स. २०४३ (सन् १९८६) - डेभिना थोम्पसन ले पैल्लो मुटू, फ्यापड़ो तथा कल्ज्यो प्रत्यारोपण गरिबर चिकित्सा विज्ञान मी इतिहास रचिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १८

- १९९७ - वर्ल्ड वाइड बेव संघ ले एचटिएमएल ४.० सार्वजनिक गरिराइथ्यो।
- बि.स. २०६९ (सन् २०१२) - पाकिस्तान मी ६ जना पोलियो खोप खोयुन्या कार्य मी सक्रिय रयाऽ स्वास्थकर्मीअन को गोलि हाणिबर हत्या गरियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर १९

- बि.स. २०६९ (सन् २०१२) - युबिएस बैंक लाई लाईबोर दर मी हेरफेर गर्याऽ आरोप मी १.५ अर्ब अमेरिकी डलरोः जरिवाना लायाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २०

- बि.स. २०२८ (सन् १९७१) - जुल्फिकार अली भुट्टो ले चौथा पाकिस्तान का राष्ट्रपति का रूप मी पदभार ग्रहण अरिराइथ्यो।
- बि.स. २०५६ (सन् १९९९) - पोर्चुगल ले चीन लाई मकाउ हस्तान्तरित अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २१

- बि.स. २००८ (सन् १९५१) - लिबिया स्वतन्त्र राष्ट्र बन्याऽ थ्यो।
- बि.स. २०५२ (सन् १९९५) - बेथलेहम शहर इजरायल का अधीन बठेइ प्यालेस्टाइन का अधीन मी सर्याऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २२

- बि.स. २००४ (सन् १९४७) - इटाली का सभासदअन ले इटाली को संविधान लागु अर्याऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २३

- बि.स. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन रे जोसेफ मुरे ले पैल्ली कि फेर मृगौला प्रत्यारोपण सफलतापूर्वक गर्याऽ थ्यो।
- बि.स. २०१५ (सन् १९५८) - विश्वको सबैहै अल्को स्वसहायक ल्वाखर्या टावर टोक्यो टावर खुला गरियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २४
रियो मोरी (सन् १९८६)
- बि.स. १९४६ (सन् १८८९) - डानियल स्टोभर तथा विलियम हाँस ले पेडल ब्रेक सहितैऽ साइकलोऽ पेटेन्ट दर्ता गराइराइथ्यो।
- बि.स. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजोऽ हवाईज्याहाज अपहरण अरियाऽ थ्यो भँण्या तै पाछा अपहरणकारीअन ले माल्टा मी आत्मसमर्पण अर्याऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २५

- बि.स. २०४८ (सन् १९९१) - मिखाएल गार्बोचेभ ले टेलिभिजन मार्फत युएसएसआराऽ राष्ट्रपति पद बठेइ आधिकारिक राजिनामा दियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २६
माओ त्से तुङ् (सन् १८९३)
- बि.स. २०६९ (सन् २०१२) - चीन ले संसारोऽ सबैहै लामु बेइजिङ है ग्वानजाउ सम्मोऽ हाई स्पिड रेलोऽ ट्रयाक चालु अरियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २७

- बि.स. २०६३ (सन् २००७) - पाकिस्तानाऽ पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोइ गोली हाणिबर हत्या गरियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २८

- बि.स. २०७१ (सन् २०१४) - इन्डोनेसियाऽ सुरबया बठेइ सिंगापुर जान्ज्याँ एयर एसिया विमान ८५०१ दुर्घटनाग्रस्त हुन्ज्याँ विमान मी सवार १६२ जनाइ मृत्यु होरैथि।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर २९

- बि.स. २०६९ (सन् २०१३) - रसियाऽ भोल्गोग्राद-१ रेलवे स्टेसन मी आत्मघाती बम आक्रमण मी पड़िबर १६ जनाइ मृत्यु तथा ४० घाइत्या होरैथ्या।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ३०

- बि.स. २०५० (सन् १९९३) - इजरायल रे भ्याटिकन सिटी बीच कुटनीतिक सम्बन्ध स्थापित भयाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
डिसेम्बर ३१

- बि.स. २०५४ (सन् १९९७) - माइक्रोसफ्ट ले हटमेल सेवा किनिराइथ्यो।
- बि.स. २०५६ (सन् १९९९) - बोरिस येल्टसिन ले उइबेलाऽ प्रधानमन्त्री भ्लादिमिर पुटिन लाइ निमित्त राष्ट्रपत्याऽ रूप मी पद हस्तान्तरण गरिबर रसियाऽ राष्ट्रपति पद बठेइ राजिनामा दीराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
