हरिवंश आचार्य
हरिवंश आचार्य (वि.सं. २०१५) एक अभिनेता हुन्। उन सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरूमध्येमी हुन्। यिन अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।
जीवनी[सम्पादन • स्रोत सम्पादन]
हरिवंश आचार्य एक ब्राह्मण परिवारमी जन्म्या थ्या। उनरो जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामी भया हो। उनका पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो।
विवाह[सम्पादन • स्रोत सम्पादन]
उनरो विवाह बिक्रम संवत २०४०मा मीरा आचार्य सँग विवाह गरे। उनको परिवारको कुरा गर्दा, उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंश कि श्रीमती[१] मीरा आचार्य २०११ अप्रिल २०मा ह्रृदयघातबाट मृत्यु भयो। उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन। उनले वि.सं. २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरे। [२]
मह जोडीको जन्म[सम्पादन • स्रोत सम्पादन]
छायांकन[सम्पादन • स्रोत सम्पादन]
- लोभि पापी
- फिलिम (film)
- राजामति
- बलिदान
- जे भो राम्रै भो
- तँ त सार्है नै बिग्रिस नि बद्री
उनि नेपाल टेलिभिजनको शुरुआती दिनहरूमा सक्रिय रूपले प्रसस्त रूपमा हास्य सृंखलाहरूमा जोडिएका थिए। यी मध्ये उल्लेख गर्नको लागि केही सफल हास्य कृतिहरू तल छन् :
- लाल पुर्जा
- पन्द्र गते
- भकुण्डे भूत
- हरि बहादुर र मदन बहादुरको श्रृंखला
- ५०/५०
- दशैं
पुरस्कार[सम्पादन • स्रोत सम्पादन]
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]
बाहिरी लिङ्कहरू[सम्पादन • स्रोत सम्पादन]
- हरिवंशका तस्वीरहरू
- हरिवंश आचार्य, ढाका टोपी नेपाली संगीत संग्रह
- हरिवंश आचार्य सानो छँदा
- मदन पुरस्कार गुठी