ढाँचा:इतिहासमी आज/नोभेम्बर
स्वरूप
नोभेम्बर
[स्रोत सम्पादन]नोभेम्बर २

- बि.स. १९४६ (सन् १८८९) - नर्थ डेकोटा रे साउथ डेकोटा क्रमशः अमेरिकाः नौला राज्याः रूपमी स्थापना भयाः थ्या।
- बि.स. २०२१ (सन् १९६४) - साउदी अरबाः राजा साउद बिन अब्दुलअजिज अल साउदलाई पारिवारिक कू द्वारा हटाइयाः त्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ३

- बि.स. २०३५ (सन् १९७८) - डोमिनिका ले संयुक्त अधिराज्य बठेइ स्वतन्त्रता प्राप्त गरिराइथ्यो।
- बि.स. २०३९ (सन् १९८२) - अफगानिस्तानाः सालाङ सुरुङ मैं आगलागी हुन्ज्याँ २००० जनाः ज्यान गयाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ४

- बि.स. १९६९ (सन् १९२२) - होवार्ड कार्टरले इजिप्ट मैं तुतलखामुनो: लास भया: मकवरा पत्ता लाइराइथ्यो।
- बि.स. २०६५ (सन् २००८) - अफ्रिकी मूलो: पैल्लो अमेरिकी राष्ट्रपति का रूप मैं बाराक ओबामा निर्वाचित भया: थ्या।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ६

- बि.स. १९७० (सन् १९१३) - दक्षिण अफ्रिका मैं भारतीय खनिकअनोः मार्च नेतृत्व गरन्ज्याँ महात्मा गान्धी लाई पकड़ाउ गरियाः थ्यो।
- बि.स. २००७ (सन् १९५०) - तात्कालिन राजा त्रिभुवन वीर विक्रम शाह नेपाल छाड़ि भारत गयाः थ्या।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ७

- बि.स. २०४७ (सन् १९९०) - आयरल्याण्ड मैं पैल्ली कि फेर महिला राष्ट्रपतिया रूप मैं मेरी रोबिन्सन निर्वाचित होइरैथिन।
- बि.स. २०५९ (सन् २००२) - ईरान ले आफुना राष्ट्र मैं अमेरिकाः सामान लाई प्रचार अद्द प्रतिबन्धित गरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ९

- बि.स. १९४४ (सन् १८८७) - अमेरिका ले पर्ल हार्बर मथि अफुनो अधिकार प्राप्त गरिराइथ्यो।
- बि.स. २०१० (सन् १९५३) - कम्बोडिया ले फ्रान्स बठेइ स्वतन्त्रता प्राप्त गरिराइथ्यो।
- बि.स. २०४६ (सन् १९८९) - जर्मन्याः बर्लिन बान्ना लाई उदारियाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १०

- बि.स. २०४० (सन् १९८३) - बिल गेट्स ले विन्डोज १.० जारी गरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ११

- बि.स. २०३२ (सन् १९७५) - एङ्गोला स्वतन्त्र भया: थ्यो।
- बि.स. २०३८ (सन् १९८१) - एन्टिगुआ रे बर्बुडा ले संयुक्त राष्ट्रो: सदस्यता पाइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १२

- बि.स. २०४७ (सन् १९९०) - टिम बर्नर्स ली ले विश्वव्यापी वेब|विश्वव्यापी वेबोः औपचारिक प्रस्ताव प्रकाशित अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १३

- बि.स. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्र मैं पूर्ण सूर्य ग्रहण धेकियाः थ्यो।
- बि.स. २०७२ (सन् २०१५) - फ्रान्सैः राजधानी पेरिस मैं नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनौन्या) मैं पड़िबर १३० जनाइ मृत्यु हुनाः सङ्ङै ३६८ जना घाइत्या होइरैथ्या।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १४

- बि.स. २०२८ (सन् १९७१) - मेरिनर-९ अन्तरिक्ष यान मंगल ग्रह का अक्ष मैं स्थापित भयाः थ्यो।
- बि.स. २०७१ (सन् २०१४) - भारतीय ब्याट्सम्यान रोहित शर्मा ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटाः यकै इनिङ मैं श्रीलंका विरुद्ध सर्वाधिक २६४ रनोः कीर्तिमान बनाइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १५

- बि.स. २०५७ (सन् २०००) - भारतोः झारखण्ड राज्य अस्तित्व मैं आयाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १६

- बि.स. २००२ (सन् १९४५) - युनेस्को को स्थापना भयाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १७
- बि.स. १९९० (सन् १९३३) - सोभियत सङ्घ लाई संयुक्त राज्य अमेरिका ले मान्यता दियाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १८

- बि.स. २०७० (सन् २०१३) - नासा ले म्याभेन प्रोब लाई मङ्गल ग्रह तिर प्रक्षेपित गर्याः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर १९

- १९६९- पेले ले १०००वाँ गोल गर्याः थ्यो।
- १९७७ - पोर्चुगलोः विमान मदिएरा टापु नज्युकै दुर्घटना हुन्ज्याँ १३१ जनाइ ज्यान गयाः थि।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २०

- बि.स. २०४२ (सन् १९८५) - माइक्रोसफ्ट विन्डोज १.० जारी गरियाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २२

- बि.स. २००० (सन् १९४३) - लेबनान ले फ्रान्स बठेइ स्वतन्त्रता पायाः थ्यो।
- बि.स. २०६२ (सन् २००५) - एन्जेला मर्केल जर्मनीः पैल्ली महिला चान्सलर नियुक्त अराइयाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २३

- बि.स. २०४९ (सन् १९९२) - पैल्ला स्मार्टफोन आइबिएम सिमोन लाई अमेरिकाः लस भेगस, नेवाडा मैं विमोचित गरियाः थ्यो।
- बि.स. २०६२ (सन् २००५) - लाइबेरियाः राष्ट्रपति पद मैं निर्वाचित हुन्या पैल्ला महिला एलन जोनसन सरलिफ होइरैथिन।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २४

- बि.स. २०६९ (सन् २०१२) - बंगलादेशैः राजधानी ढाकाः यक कपडा उद्योग मैं आगलागी हुन्ज्याँ ११२ जनाइ ज्यान गयाः थि।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २५

- बि.स. १८१६ (सन् १७५९) - यक शक्तिशाली भूकम्प भूमध्य क्षेत्राः बेरूत रे दमास्कस मैं जाँन्ज्याँ ३०,०००-४०,००० जनाइ मरु भयाः थि।
- बि.स. २०३२ (सन् १९७५) - सुरिनाम ले नेदरल्याण्ड बठेइ स्वतन्त्रता प्राप्त गर्याः थ्यो।
- बि.स. २०७३ (सन् २०१६) - फिडेल कास्ट्रो को ९० वर्षाः उमर मैं मृत्यु भयाः थि।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २७

- बि.स. २०७१ (सन् २०१४) - सिड्नी का एसजिसी क्रिकेट मैदान मैं न्यू साउथवेल्स रे दक्षिण अस्ट्रेलिया राज्य बीचाः खेल मैं मुण्डा मैं चोट लागिबर अस्पताल मैं उपचार अराउन्नार्याः अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूज को निधन भयाः थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २८

- बि.स. २०४८ (सन् १९९१) - दक्षिण ओसेटिया ले जर्जिया बठेइ स्वतन्त्र भयाऽ घोषणा गर्याऽ थ्यो।
- बि.स. २०७३ (सन् २०१६) - कोलम्बिया मैं हवाई दुर्घटना मैं ब्राजिलियन क्लब चेपेकोइन्स का फुटबल खेलाडीन लगायत विमान मैं सवार ७१ जनाइ मृत्यु भयाऽ थि।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर २९

- बि.स. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबिया मैं दुर्घटनाग्रस्त हुन्ज्याँ ३३ जनाइ ज्यान जाइरैथि।
हेर्न्या – वार्ता – सम्पादन
नोभेम्बर ३०

- बि.स. २०६१ (सन् २००४) - लायन विमान ५३८ इन्डोनेसिया मैं दुर्घटनाग्रस्त हुन्ज्याँ २६ जनाइ ज्यान गयाऽ थि।
हेर्न्या – वार्ता – सम्पादन



