ढाँचा:इतिहासमी आज/जुन
स्वरूप
जुन
[स्रोत सम्पादन]जुन १

- बि.स. २०५८ (सन् २००१) - नेपालका तात्कालिक राजा बीरेन्द्र वीर विक्रम शाह लगायत शाहि परिवारका ९ सदस्यको हत्या भया थ्यो ।
हेर्न्या – वार्ता – सम्पादन
जुन २

- बि.स. २०७१ (सन् २०१४) - तेलङ्गानाले आधिकारिक रूपमाइ भारताः २९वाँ राज्यको दर्जा पाइराइथ्यो।
- बि.स. २००८ (सन् १९५१) - जर्मनीले इङ्गल्याण्डमाइ पैल्लो जेपलिन हवाई हमला अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन ४

- बि.स. २०२७ (सन् १९७०) - टोङ्गाले संयुक्त अधिराज्यबठेइ स्वतन्त्रता प्राप्त अर्याऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन ५

- बि.स. २०६१ (सन् २००४) - अमेरिकाका भूतपृर्व राष्ट्रपति रोनाल्ड विल्सन रियगनको मृत्यु भया थ्यो ।
हेर्न्या – वार्ता – सम्पादन
जुन ७

- बि.स. २०६१ (सन् २००४) - अमेरिकाका भूतपृर्व राष्ट्रपति रोनाल्ड विल्सन रियगनको मरू भयाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १०

- बि.स. २०२४ (सन् १९७७) - पैल्लो व्यक्तिगत कम्प्यूटर एप्पल दुई बजारमी उपलब्ध भयाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन ११

- बि.स. २०५५ (सन् १९९८) - कम्प्याक कम्प्यूटरले अमेरिकी ९ बिलियन डलरमी डिजिटल उपकरण संघलाई इतिहासैको सबहै ठुलो उच्च प्रविधि अधिग्रहण अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १२

- बि.स. २०४९ (सन् १९९४) - विश्वको सबहै ठुलो ट्विनजेट विमान बोइङ ७७७ ले पैल्लो उडान भरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १४
- बि.स. २०२४ (सन् १९६७) - चीनले आफुना पैल्लो हाइड्रोजन बमको परिक्षण अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १५

- बि.स. २०११ (सन् १९५४) - युइएफएको स्थापना स्विजरल्याण्डको बसेलमी भया थ्यो ।
- बि.स. २०५१ (सन् १९९४) - इजरायल तथा भ्याटिकन सिटी बिच पूर्ण कुटनैतिक सम्बन्ध स्थापित भया थ्यो ।
हेर्न्या – वार्ता – सम्पादन
जुन १६

- बि.स. २०६७ (सन् २०१०) - भुटानले सुर्तीजन्य पद्दार्थमाइ पुरोइ रोक लाइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १७

- बि.स. २०२७ (सन् १९७०) - लेड जेपलिनले आफुनो छाड्डीबारोः युरोप भ्रमण शुरू अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १८

- बि.स. २०६० (सन् २००३) - गुगलले एडसेन्स कार्यक्रम सञ्चालनमी लेइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन १९

- बि.स. २०४८ (सन् १९९१) - कोलम्बियाः ड्रग माफिया पाबलो इस्कोबारले प्रहरी मुखाजी आत्मसमर्पण अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन २०

- बि.स. २०३४ (सन् १९७७) - इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनले इजरायली सरकार गठन अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन २१

- बि.स. २०७२ (सन् २०१५) - पोल्याण्डाः वारस्ह चोपिन विमानस्थलैः सुचना प्रविधी प्रणालीमी ह्याकरअनाः आक्रमणले १४०० यात्रीइन अलपत्र पड़िरैथ्या।
हेर्न्या – वार्ता – सम्पादन
जुन २२

- बि.स. २०५३ (सन् १९९६) - सौरभ गाङगुलीले टेस्ट क्रिकेटाः आफुना पैल्ला खेलमी १३१ रन बनाइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन २३

- बि.स. २०१६ (सन् १९५९) - नर्वेका यक तटीय होटेलमी आगलागी हुन्ज्याँ ३४ जनाइ ज्यान जाइरैथि।
हेर्न्या – वार्ता – सम्पादन
जुन २४

- बि.स. २०७१ (सन् २०१४) - न्यू योर्कमी मृत्युदण्डलाई असंबैधानिक ठअराइराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन २५

- बि.स. २०३२ (सन् १९७५) - भारतैः प्रधानमन्त्री इन्दिरा गान्धीले देशमी आन्तरिक आपतकालीन घोषणा अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन २९

- बि.स. २०६४ (सन् २००७) - एप्पल आइएनसीले पैल्लो आइफोन जारी अरिराइथ्यो।
- बि.स. २०७१ (सन् २०१४) - इस्लामिक स्टेट अफ इराक रे लेभान्टले इराक रे सिरियामी खुल्ला रुपले विरोध अद्द्या घोषणा अरिराइथ्यो।
हेर्न्या – वार्ता – सम्पादन
जुन ३०

- बि.स. २०२९ (सन् १९७२) - पैल्लीकि फेर अधिक सेकेन्ड अन्तर्राष्ट्रिय प्रमाणिक समयमी जोड़ियाऽ थ्यो।
हेर्न्या – वार्ता – सम्पादन






