ढाका

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

ढाका (बंगला भाषामा: ঢাকা) बंगलादेश को राजधानी हो । यो शहर बूढी गंगा नदीको तटमी रया यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक रे प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमी धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रयाको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रयाको छ तथा यईलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो। यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो रे यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रयाको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमी उन्नाइसौ शताब्दीमा भयो रे यो शहर चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]