सामग्रीमा जानुहोस्

विकिपिडिया:खास लेख/आवेदनअन

विकिपिडिया बठेइ
डोटेली विकिपीडियाको मुख्य पृष्ठको खास लेखमी कसै लै लेखलाई राख्नकी लेखा आवेदन दिनु पर्दछ,खास लेख समन्वय समितिको सिफारिसमी सम्पादकअनको समर्थन अनुसार छनौट गरिन्या व्यवस्था गरिया छ ।



छनौट प्रक्रियाअन

[स्रोत सम्पादन]
  • खास लेखकी लेखा आवेदन दिनु पड्या छ ।
  • मतदानकी लेखा खास लेख समन्वय समितिको सिफारिस आवश्यक हुन्याछ ।
  • खास लेख समन्वय समितिको सिफारिस पश्चात १५ दिन सम्म मतदान गरिन्याछ रे खास लेखकी रूपमी छनौट हुन्याकी लेखा सम्पादकअनको ८०% समर्थन हुनु पड्या छ ।

खास लेख कि लेखा आवेदन दिय:

लेख खास लेख मी राख्ना कि न्युति आवेदन दिय। आवेदन दिन्या बेला आवेदन दिइया: लेख का मुख्य सम्पादकअन कि जानकारी लगै दिया:। खास लेख आवेदन निम्नानुसार कि सांराश तालिका माइ अनुरोध गरिया: मिति अन्सारअ क्रमवद्ध रूप माइ राखियाको छ। यक महिना कि लेखा यक है बढ्ता आवेदन होइसक्दान।

खास लेखकी लेखा कसरी आवेदन दिन्या:

.
आवेदनको उपपृष्ठ तयार गर्नुहोस्.

तल्तिर का बगस मी खास लेख कि लेखा: आवेदन दिन लागिया लेख को सङतोइ नाउँ लेख:(लेख को शिर्षक लाइ हटाइ कसै कोष्ठ प्रयोग नगरि) तथा आवेदन को उपपन्ना तयार गर्ना कि लेखा तल्तिर को बटन थिच:।


.
आवेदन लेख्नुहोस्

आवेदन पन्ना माइ सक्या सम्म सप्पै कुरड़ि भरिबरे संग्रह अर:।

आवेदन कि लेखा लेख सित सम्बन्धित नान्नानो विवरण राख: रे पुइ यक स्वाउन्या चित्र लै राख:। यदि तम लाइ लेख सित सम्बन्धित केइ विवरण लेख्खाखि असजि भया कुरणिकाआनी पन्ना माइ सहायता कि लेखा लेख्या:।

.
विकिपिडिया:खास लेख/आवेदनअन मी राख:.

आवेदन पन्ना तयार गरि सक्या पछा आवश्यकता अन्सारअन कि मिति कि लेखा तल्तिर धेकाया कि जनी २ तह (प्रस्तावित मिति तथा आवेदन को ढाँचा) को शिर्षक भर:। येइ कि लेखा थप: ("लेख को शिर्षक" कि ठौर आवेदन दिइया लेख को नाउँ राख:):
==जुन २०१८==
{{विकिपिडिया:प्रमुख लेख/आवेदनअन/लेख को शिर्षक}} लाइ आवेदन सुचि माइ मिति अन्सारअ बतायिया: ढाँचा माइ राख्दा का सङ्ङै आफुना आवेदन लाइ सारांश तालिका माइ लगै राखिबरे सहयोग अरिदिया:।|}

आवेदन सारांश तालिका

[स्रोत सम्पादन]
महिना    खास लेखको आवेदन     मुख्य सम्पादक आवेदकसमर्थन ↑विरोध ↓खास लेख समन्वय समिति
फेब्रुअरी २०१९नारायणहिटी दरवार संग्रहालयKhem Kshetri, Janak Bhatta रे Nirajan PantNirajan PantNirajan pant (कुरडी) ०९:३९, २ फेब्रुअरी २०१९ (+0545)[जवाफ दिनुहोस्]
जनवरी २०१९दैलेख जिल्लाJanak Bhatta, Ram Prasad Joshee रे Ramesh S.BoharaJanak BhattaNirajan pant (कुरडी) २२:१०, ३१ डिसेम्बर २०१८ (NPT)
सम्पादन
२०२६ को खास लेखका लेखा प्राप्त आवेदनअन

आवेदन सङ्गालोः २०१७ * २०१८ * २०१९

फेब्रुअरी २०१९

नारायणहिटी दरवार संग्रहालय

नारायणहिटी दरवार संग्रहालय

नारायणहिटी दरवार काठमाडौं माइ रया: यक दरवार हो, जो लमा समय सम्म नेपाल अधिराज्य का राजाअन को मुख्य निवास रे कार्यस्थल थ्यो। राजधानि काठमाडौं माइ भया: हुनाले यो दरवार राज्य व्यवस्था रे शाही आतिथ्य को केन्द्र थ्यो। महल परिसर ठमेल का नजिकै केशर महल का पूर्व तिर स्थित छ, रे यो दरवार शानदार पट्कान, बगैँचा रे भवनहअन का शृङ्खला का रूप माइ बनायिया: छ। ऐल को नायरायणहिटी दरवार को निर्माण राजा महेन्द्र हताँ ई.सं. १९६३ माइ अरिया: हो। यो दरवार नेपाल का अन्तिम राजा को राजदरवार हो। नेपाल का राजा का निवासस्थल का रूप माइ १३५ वर्ष सम्म रया: येइ दरवार लाई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भया: पाछा वि.सं. २०६५ अषाड़ १ गते राष्ट्रिय सङ्ग्रहालय बनौन्या खटन अरिबरे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ले दरवार का मूल ख़मा माइ नेपाल को झण्डोत्तोलन गरिबरे नारायणहिटी दरवार संग्रहालय को घोषणा अरिराइथ्यो। त्यई आघा दरवार का मुल ख़मा मी नेपाल का राजा को विशेष झण्डा फहरिन्थ्यो। त्यइ का ठीक ८ महिना पाछा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सङ्ग्रहालय सर्वसाधारण कि निउती खुल्ला गरायाको थ्यो।यो संग्रहालय ७५३ रोपनी क्षेत्रफल माइ फैलियाको छ रे दरवार ले ३१८ रोपनी क्षेत्रफल ओगट्याको छ। (और पढ…)

  • अक्षर गणना: क्यारेक्टर: १०९९, अक्षर: ५६५, स्पेस: १८६
  • मुख्य सम्पादक: Khem Kshetri, Janak Bhatta रे Nirajan Pant
  • आवेदनका कारणअन: लमा समय सम्म नेपाल अधिराज्य का राजाअन को मुख्य निवास रे कार्यस्थल रया दरवार
खास लेख समन्वय समितिया सदस्यले भद्द्या

YesYमल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्‍दौ।--Nirajan pant (कुरडी) ०९:३७, २ फेब्रुअरी २०१९ (+0545)[जवाफ दिनुहोस्]

फेब्रुअरी २०१९ खिलाइ स्वीकृत। खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) ०९:३७, २ फेब्रुअरी २०१९ (+0545)[जवाफ दिनुहोस्]

 समर्थन

 असमर्थन

जनवरी २०१९

दैलेख जिल्ला

{{{2}}}

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सब है नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । तैइ तिर्थस्थल अन्तर्गत 'पादुकास्थान', 'शिरस्थान', 'नाभिस्थान', 'धुलेश्वर' रे 'डुङ्गेश्वर' नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगा: ज्वाला निकल्लान । पैल्ली पादुकास्थानमी लै ज्वाला बल्लो थ्यो । वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाईबरे लैग्या हुनाले अब पादुकास्थानमी ज्वाला बल्लु छाड्यो । धुलेश्वरमी जमिनबठे धुलो निकलुन्छ । दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लुबेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ। (और पढ…)

  • अक्षर गणना: क्यारेक्टर: ९३८, अक्षर: ४५५, स्पेस: १४३
  • मुख्य सम्पादक: Janak Bhatta, Ram Prasad Joshee रे Ramesh S.Bohara
  • आवेदनका कारणअन: नेपालको भूगोलका बारेमी जानकारी पाउनाइँ ।
२०१९ जनवरी ०८, ०४:१२:५५ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
  •    मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्‍दौ।--Nirajan pant (कुरडी) २१:३५, ३१ डिसेम्बर २०१८ (NPT)
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) २१:३५, ३१ डिसेम्बर २०१८ (NPT)

 समर्थन

  • आवेदनकर्ताका रूपमी समर्थन. Janak Bhatta (कुरडी) ०९:५७, २५ डिसेम्बर २०१८ (NPT)
  •  समर्थन--Nirajan pant (कुरडी) २१:४८, २५ डिसेम्बर २०१८ (NPT)

 असमर्थन